world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217410 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-08-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho subha fuchchi... :D ;)

Maile saansaarik kura bata sanyas liye..
Hamro Chautari ko merudanda Chitre bata kehi aas garam.

:)

 
Posted on 02-08-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, एक्ले(mr. lonly) शुभ-प्रभात!

:) गालब दादा ,गालब दादा हात्ति र कमिलाको  कथा सुनाउनुस न ;)

 

Last edited: 08-Feb-08 08:42 AM

 
Posted on 02-08-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ, मेरो पनि अभीबादन है , खतरा गयो लौ

शुभ दिदी (जिस्काएको है, मलाई थाहा छ, पहिलो दिनमै मलाई शुभ दिदी नभन्नु भनेको) ले लेख्न थालनु भयो भनेर गालब ब्रो ले लेख्न छोडेको होला नि


एक्ले, गालब लाई पनि अभिबादन


 
Posted on 02-08-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण गाउँले लाई मेरो शुक्रबारए दर्शन । सबैको दिन शुभ रहोस्।
खै त ठुलि र अरू डिसी गाउँका गाउँले हरूले मलाई डिसी घुमाइ दिनु हुन्छ कि भनेको त । को को हुनु हुन्छ चौतारीमा डिसी गाउँले हरू ।
एसो अगाडि बद्नू पर्‍यो।  
 
Posted on 02-08-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गालब बालकले सांसारिक कुराबाट सन्यास लियो रे!
त्यसैले माउन्ट फुजीमा गएर एक खुट्टाले टेकेर तपस्या गरिरा' होला। किन बन्न मन ला' हो जोगी?

एक्लेलाइ स्वागत!

ठूली त अचेल निकै बिजी छे क्यारे, दुम्सी गामको शहर घुमाउने (city tour)बसमा चढेर घुम्दा नि भैहाल्छ नि फेवे!


 
Posted on 02-08-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
क्या हो बिहानै देखी हुल मुल छ नि चौतारीमा आज,
 
Posted on 02-08-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात अनी रमाइलो शुक्रबार बिहानी को जदौ सम्पूर्ण गाउले दाजु भाई दिदी बहिनी लाई
 
Posted on 02-08-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जती हेर्यो उती हेरौ हेरौ लाग्ने तिम्रो आँखा
जती बुझेनी नबुझ्ने तिम्रो आँखाको भाखा


सुक्रबारे जदौ सबैमा !
आज धेरै पछी चौतारीका पुराना हस्तीहरुको सवारि भएछ-- आजको दिन शुभ नै हुने भयो तेसो भए
गालब ज्यु, शुभ दिदी, चित्रे, पर्बते र Mr. Lonly सबैमा गूड् मर्निङ

Mr. Lonly (एक्ले) लाई स्वागत छ चौतारीमा


 
Posted on 02-08-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

पर्बत, हजुरले त मलाई देक्नै हुन्न एउटो न एउटो कुरो शुरु गरिहाल्नु हुन्छ --चौतारीमा लेखिने कथाहरुमा  गालब को कथा निकै उत्कृष्ट हुन्छन् नि त --अब कुरो गर्नु हुन्छ हजुरले --बड जिस्काम्ने भाको रोइदिम?!!

 


 
Posted on 02-08-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोइदिम रोइदिम, हामपनी हेरौ
अंि एले लाई स्वागत चौतारीमा,

यो रित्थे लाई कस्को आँखा हेरु हेरु लाग्यो,
पक्कै नि लम्बु को होला


 
Posted on 02-08-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्ते तथा तारेमाम्!

लु लु हाम्पनी हेरम त सुभा रोएको!


 
Posted on 02-08-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो नि नमस्कार,
यो लोसार भन्छन् । नयाँ बर्ख रे । शुभकामना छ है सबै लाई

 
Posted on 02-08-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे, लहरे, जिम्माल, सोमे सबैलाई जदौ
आज त लोसार पनि अनी चाइनिज नयाँ बर्ख पनि हो क्यार

Happy New Year 4705

 
Posted on 02-08-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning chautari.. sabailai mero namaskaar.. aajha friday k k garne ho khai..
 
Posted on 02-08-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्ना मा त रात पर्यो, अब घुत्रुक सुत्ने ।

चित्रे ले यो नया बर्खमा टुप्पि काट्ने रे नि, त्यस्तै सुने? के हो कुरो , एसो बुझम न!!!

 
Posted on 02-08-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रो आँखा रोजुं रोजुं लाग्यो है,
पोखिएर घामको झुल्का भरि संघारै मा,
तिम्रो जिन्दगीको ढोका खोलुंख्लुं लाग्यो है।


मेरो नि गिती तारेमाम् !


के छ ताअाअाअाअाअाअाआ?
सबै मेलामा भेला भएकालाई शुक्रबारे झम्झमे जदौ!


 
Posted on 02-08-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि लोसारको शुभकामना सपैलाइ। 
मैले नयाँ वर्षमा टुप्पी काट्ने रे? हा हा! यो सोमेले नि कताबाट ल्याम्छ यो छेउ न टुप्पोको समाचार? 
भनेपछि सोमे सोम नेपाल गाममा हो?

हर्क बादुर दाइ, बल्ल उठ्नुभो? लौ गुड मोर्निङ्!

जिम्माल बा, रिट्ठे, लहरे, बिस्टे ,राहुलदाइ सबैमा जदौ!

Last edited: 08-Feb-08 10:43 AM

 
Posted on 02-08-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ke hudai cha sathiharu ho. balla chautari chiyaaune maukaa payo. :(
 
Posted on 02-08-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanu timi kata gayeb???????? yesari maya mareko Da lai? Kina ni? timi Chautari ma aayenau bhane ta malai aaunai man lagdaina.......
 
Posted on 02-08-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि एक राउण्ड खोकेर आइयो, अब अर्को राउण्ड खोक्नु जानु छ, खैर्‍या छाउरा छौउरीहरुलाई। टाउको दुखाउने भन्या, जति नम्बर दिए नि चित्त नबुझ्ने कस्तो पित्त हो। हाम्रो जमानामा मास्टरले जे दियो त्यही सही, चक देओस् कि डस्टर्?
१०० मा ८६ दिंदा नि पुगेन रे। यति हामीलाई एस् एल् सीमा दिएको भए बोर् फस् हुन्थेम् क्या रे।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters