world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-07-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुन्छ नि ठुल्दाइ बरु एउटा चिलिम पाउन यता पनि
चिलिम बिरेक बिना पनि राम्रो काम को सुरुवात हुन्छ र भन्या?
बिहीवार सँग खासै त्यस्तो दुश्मनी त हैन, बुधबार आएपछी सुक्रवारको आशा रहन्छ तर बिहीवार आयिसकेपछी फेरी शुक्रबार जाने सन्केत देखाउदैछ जस्तो लाग्छ मलाई

 
Posted on 02-07-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिलिम । चिलिम र फिलिम दुबै धेरै भयो भने नशा हुन्छ, दशा हुन्छ।
 
Posted on 02-07-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार अनी बिहीवारे जदौ सप्पै गाम्लेलाई
हिजो बेल्का त कोही नि अन्मरिएनछन, हिजो जुन पन्ना छोडेर गा तेही पान्ना छ
आफु त चिया र चिलिम दुबै मारेर अैसकियो अब चै ईलम गर्न तिर लाग्नु पर्‍यो
 
Posted on 02-07-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे, मेरो डिसी तिर जाने काम छ । मेरो फ्राइडे सेमिनर छ तेसैले हो डिसी जन लगेको। टेही सिल सिलामा कसैसँग भेट्न पये हुन्थियो भन्ने मात्र हो। नयाँ खर्कमा त मेरो आफन्त हुनुहुन्छ म धेरै जस्तो नयाँ खर्क औएको हुन्चू तर एस पाली चै मिलेन। सयद म मार्च म औन्चू होल। म आउनु भन्दा अगाडि हजुरलाई खबर गर्चू नि ल । बरू डिसी गाउँमा को को हुनु हुन्छ, एसो भेट्न मिल्छ भने भेटओुन्ल क्यारे।
 
 
Posted on 02-07-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

म अल्छी रे ठूली??? हामि त आज ब्यान ४ बजे उठेर पस्पती गइ वोरी पूजा-आजा गरेर, कालिमाटी गएर तरकारी किनेर ल्याएर, घर गएर भात सात पकाएर, कत्ति काम गरेर आएको बाबै!

फेवे, सम्धीज्यू, ठुल्दाई, रिट्ठे,पर्वते तथा सबैलाई नमस्ते!

 


 
Posted on 02-07-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा, चन्दन दिनुस् न त। (रक्त चन्दन देला फेरी बुढाले) । पशुपती त जानु भयो, दर्ता गर्न बिर्सनु  भयो कि? दर्ता बिना धर्मको बिर्ता कहाँ पाउनु?
अनी त्यो नन्दी को खबर के छ, भट्टे र भण्डारीहरु के अर्दै छन? यसो बेली बिस्तार लगानुनु परो। 
 
Posted on 02-07-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा बिर्स्या छैन ठूल्दाई, आजकल त सधैँ दर्ता गरिन्छ।

अब हेरि तो, नन्दी भृङ्गी, चतुसष्टी योगिनीहरुको त के कुरो गराई भो र, बरु भट्टे र भन्डारीहरुको चाहिँ मंगल दाहिने भएर, राहु केतु सबै छोपिएर बसेको राम्रो योग रहेछ। मोटा मोटा खाइलाग्दा भएछन्। एक जना माराज त दुर्पन्न बाहिर बस्या पस्पसती पर्भुको बाहन जस्तै खाइलाग्दा रेछन्। भन्न त भनियो के रे फेरि हाउँरा चौतारीका उरन्ठेउलाहरुले " बाहिरको बाहन जस्तै खाइलाग्दा के देखेर लागो बुडालाई!" भनेर नानाभाँती सोच्ने होलान् दैव!


 
Posted on 02-07-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


coffeeko chuski sahit sabailai good morning..

 
Posted on 02-07-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमाखुको गुड्कि सहित सपैलाई " तिनका सत्तेनास हुने, क्यार्दै छौ गाम्ले पातकी हो जिम्दै छौ??"


 
Posted on 02-07-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                      सार्वजनिक सुचना

हिजो बुधवार साँझ चौतारी गीतिलहर कार्यक्रममा चौतारी सहभागिता एक्दमै काम भएकोले, गीतिलहर कार्यक्रममा चौतारी सदस्य हरुकु अभिरुची कम भएको देखेर आजकै मिती देखी गीतिलहर कार्यक्रम अनिस्चित कालको लागि स्थगीत गरिएको कुरा सबै चौतरी बासिहरुलाई एही सुचना मार्फत सुचित गरिन्छ।

                                                अध्यक्ष
                                चौतारी गीत संगीत टास्टुस समिती
                                          लहरे लाल लाकौल
                                           चौतारी गा बि स
                                                    चौतारी 


 
Posted on 02-07-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे लहरे बौचा! एक दिन सहभागीता कमा भयो भन्दैमा कार्यक्रम बन्द गर्न पाईन्छ? पाइदैन। हिजो सबै जना ब्यस्त, कतै कतै अस्तब्यस्त। आज आउँला नि भएर मस्त। एकै दिन मा हार मान्ने बौचा  ले अब खै के केटी पाउला? लरकी पाउन त हजार बार धाउन पर्छ। एकै दिन मा लोप पर्नु पर्ने जस्तो, लहरेलाई । एक दिनमा लोप होइन लोप्पा चाँही पाइएला।
 
Posted on 02-07-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिश्चीतकालको लागि बन्द रे?????

ल यस बिषयमा मन्त्रिपरीषद्को बैठक बस्दैछ, निर्णय जस्तो पनि हुन सक्छ!


 
Posted on 02-07-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? 

हिजो झिल्केले चौतारी शुरू गर्नेहरूको कुरा गर्दै थियो।
लु कुन चौतारी कस्ले शुरू गर्यो, मेरो डाटाबेसबाट निकालेको छु। केहीको शुरूवातकर्ताहरू थाहा भएन। ३-४ वटा जति चौतारी छुटेका होलान्, भुलचुक लिनेदिने।

नमे --- चौतारी १,२,३,४,५,६,७,८,९,२०, २१, २२,२३, २४, २५, , रजत महोत्सव(२५), २६, दशैं विशेष २००६, तिहार विशेष २००६, २९, ३५, ४१, ४९, स्वर्ण विशेष(५०), ८४ -- जम्मा २४


चिप्ले --- चौतारी १० -- जम्मा १


मिस दिदी --- चौतारी ११, १७ --जम्मा २


सानो कान्छा --- चौतारी १२,१५, ४७  -- जम्मा ३


सान्नानी --- चौतारी १३, ३१, ७६ -- जम्मा ३


नेपेसाहिंला --- चौतारी १४ -- जम्मा १


चित्रे --- चौतारी १६, ३०, ३४, ३६, ४६, ६३, ६६, ६९, ७०, ७१, ७३, हीरक अंक (७५), ७८, ७९, दशैं विशेष(८०), दशैं विशेष-२(८१), दशैं विशेष-३(८२), ८३, ९०,  जन्मोत्सव विशेषांक,  तिहार विशेषांक, भेला विशेषांक (९१), चौतारी २००८(९२), ९३, ९४, ९५, ९६, ९८ -- जम्मा २८


गालब --- चौतारी १८, १९, ३३, ३७, ३८, ४२, ४४, ४५ -- जम्मा ८


कुम्ले --- चौतारी ३२, ४३, ५९, ६१, ६२ -- जम्मा ५


तितौरी --- चौतारी ३९ -- जम्मा १


दादा --- चौतारी २००७ -- जम्मा १


हरी --- चौतारी ४८, ५२, ६०, ६४, ६५, ६८,७२, ७४, ८७ -- जम्मा ९


रामचन्द्रे ---चौतारी ५१, ५३, ५४, ५५, ५६, ५८ -- जम्मा ६


रिट्ठे --- चौतारी ७७ -- जम्मा १


लहरे --- चौतारी ८५, ८८, ९७ -- जम्मा ३

 
Last edited: 07-Feb-08 11:20 AM

 
Posted on 02-07-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी चित्रे फस भएछ!


 
Posted on 02-07-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त बोलाएनछन् यि पापि हरु ले ।।

 
Posted on 02-07-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बोलाउनै पर्दैन, आफनै ठाउँ आफ्नै गाउँ मा त तपाईं को हक छ नि, खुरुखुरु आउने हो नै
बाट मार्न सुरु गर्ने हो,
 
Posted on 02-07-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना कस्तो सेलाका हुन आज नुन खा कुखुरा जस्तो
आफुले त नुन नखा कुखुरो खार अैइयो, चिलिम पनि फुकेर अैइयो
दोस्रो राउन्ड को जदौ चौतारी परिवार लाई
 
Posted on 02-07-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सबैलाइ लञ्च पश्चातको जदौ!

सोमेलाइ चौतारीमा स्वागत छ, हासौं, खेलौं, नाचौं, गाऔं चौतारीमा!

राहुलदाइ, हर्के, रिट्ठे, लहरे, जिम्मी बुडा, विष्टे के छ हालखबर?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters