Posted by: world_map February 8, 2008
Login in to Rate this Post:
0
?
मेरो पनि लोसारको शुभकामना सपैलाइ।
मैले नयाँ वर्षमा टुप्पी काट्ने रे? हा हा! यो सोमेले नि कताबाट ल्याम्छ यो छेउ न टुप्पोको समाचार?
भनेपछि सोमे सोम नेपाल गाममा हो?
हर्क बादुर दाइ, बल्ल उठ्नुभो? लौ गुड मोर्निङ्!
जिम्माल बा, रिट्ठे, लहरे, बिस्टे ,राहुलदाइ सबैमा जदौ!
Last edited: 08-Feb-08 10:43 AM