चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
कता मर्यो चित्रे, आर्को चौपारी नबनाम्नी हो कि के हो ? यसपाला चैं १००० नै पुराम्नी भो कि के हो ? अनी बिर्खे र भउते बुढाहुर नि हराचन त के हो ! पुरस्कार नै घोषणा गर्नु पर्ने भो कि भेट्टाम्नी लाई। लौ आर्को चौपारी बनाम्दा सूचना नै निकालुम ।
ठिकै छ पर्बत मान अनी आफ्नो के छ? सप्तान्त कस्तो हुँदैछ? नमस्ते सुन्तले मनै बरालने न्याउलको बोली एती बेला मैच्याङ के गर्दै होली पिढीमा बसेर, के के कुरा गर्दी हो कहिले हास्दी हो कहिले रुदी हो मलाई नै सम्झेर
रिठ्ठे सान , ठुल्दाइ ले भन्नु भएको "त्यो माथिको गीत कसले गाएको हो? " जाने पुरुस्कार हैन भने "फ्याक्स गरेर पठाइदिनी " त्यस्पछी प्रश्न पास् हुन्छ सुन्तले लाई (तीस सेकेन बाँकी )
भएन रे, लोल कस्ले गा' रइछ त त्यो गीत? कुमार सुब्बा नै जस्तो लाग्छ मलाई तठुल्दाइ लाई भन्दिम है पर्बते, चुनाव आ' छैन, धादली गर्न पाइन्न अहिले देखी ल मिलेन भने नि त्यो म:म को डल्लाले हिर्काउनु भये हुन्छ ठुल्दाइ, म च्याप्प समाउला बरु फोन सोनमा कूरा नभये नि सुन्तलेको गीत हरु धेरै सुनी सकियो, अब स्वर चिनिन्छ क्या मैले त त्यो डाउनलोड गरेर राख्या गीत भनेर पो प्ले नगरया त
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ए १ पनि पुगेनछ ?
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.