world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 215850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-05-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्की नानी आयिन है के छ हौ मिस नानी, लु बश चौतारीमा लहरेको पुरनो थोत्रो प्लएर बाट गीत सुनम अब।
 
Posted on 02-05-08 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तीम्रो त्यो हसीलो मुहार्ले -- दीपक खरेल

 
Posted on 02-05-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुली एला: तोने एउ का, ठुल्दै चक झोआम गुलु धका चोना ला पीत न: झोआम गुलु खनीसा

रेड् लेबल घटि मत्वना।
अन्ती मरु

मिस सिस दर्शन गरें। खै के भा हो के, दिक्क लाग्दो।


 
Posted on 02-05-08 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीम्रो हर प्रश्न  --  दीपक खरेल

 
Posted on 02-05-08 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको गीत्को चोयिश राम्रो ल कडा छ गीत अरुni जवोश न, म त सुन्दै मक्ख पर्दै बशेको छु।
 
Posted on 02-05-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो आँखामा हरपल एक चोटि फेरी जवोश न त लहरे ब्रो।
 
Posted on 02-05-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेड् लेबल घटि मत्वना।
न्हाच guess यानौ -- आ ला धाथे ख खनीसा
अघी guess मात्र गरेको -- अहिले त साचै हो राइछ

अन्ती मरु
जोना वये मो: ला, अन्ती न तोता वए धाइ यू दु ला एला गुलु तेस: ला लुमन्के माउ ख: 

 
Posted on 02-05-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चैं लाग्नु परो। भोलि आम्ला गाना बजाम्न, सुन्न। टाउको दुख्न थाल्यो। शुभ रात्रि!!!

 
Posted on 02-05-08 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  मेरो आँखामा -- दीप श्रेष्ठ

 
Posted on 02-05-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर्नीमा को रात पनी - दीपक खरेल

 
Posted on 02-05-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ल म पनी गये सुत्न भोली भेटौँला
 
Posted on 02-05-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो लहरे आझ त दीपक खरेल सेरिज जाँदै छ नि हो।
 
Posted on 02-05-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गूड् नाइट सबैलाई म पानी जान्छु अब लस्त गीत सुनेर।
 
च्याँङवा
Posted on 02-05-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल्ले म्हेरु यागलाई काट बानेकु?

यै तोङ्बाकु भाँडुले बाजाइदिम खाप्पारमा? मोइले मोइच्याङलाई आँगा लाउने धातुरे, बिरे, झिद्रे, ज्यालकुमार साप्पाइलाई खाप्पारमा ठोक्यु....... आबो तुइले मोलाई जाङ चालाउना लाकु छा..... म्हेरो यागलाई काट बानेरा, आबो पाख तोलाई मोइले भेट्यु बाने तेह्रो आप्पाले नाचिन्ने बानारा भुटेकोसिमा हाल्दिन्जा।

आनि तोइले कुरा बुजेना बाउदे। मोइच्याङकु मोइ काना पाइना बाने यो लोलले बारी बोक्दिना बानेरा मोलाई दिग्गा लाउचा। जोक्रारा बास्चा ......तेसाइले  मोइले केहि  भान्दाइना।

यो लोलले बारी बोकिना बाने मोइले तोङ्बा काना पाउदाइना के कास्दु कुर बुज्दाइना..... आनि फेरि मोइच्याङ दा ग्यात्सुको घोर्ले छोरो पाउजा बानेरा मोलाई घुर्गि देकाउचा। ग्यात्सुको छोरा पायु बाने बारबाद हुन्जा बारु म्हेरो खाछारलाई मोइ कायु बाने मोइले केहि बान्दाइना.....


 
Posted on 02-05-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
 
Posted on 02-05-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल्ला कुरा बुज्यु मोइले च्याङ्बा। खाछारले मोइच्याङको मोइ खान्जा आनि तेरो भारी बोग्छा।  आबो मोइले मोइच्याङको मोइ खायो भाने फिरि तोइले म्होलाई पानि भारि बोगाउछा। आबो मोइले मैचाङको मोइ खान्ना।

एउडा कुरो बुजेना च्याङ्बा, आबो मोइच्याङले खाछारको मोइ खान्जा आनि कासारी ग्यात्सुको घोर्ले छोरा पाउँछा ?  खाछारको मोइ खायु भाने ता खाछार काइ पो घोर्ले छोरा पाउँछा।


 
Posted on 02-06-08 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चैं ढोका खोल्ने भाग मेरो पर्या रैच।  लु एऽऽऽऽऽऽऽऽ गाम्ले हो आओ एतातिर, हल्लाखल्ला गरुम!!

मेरो सबैलाई बुधबारे जदौ!!


 
Posted on 02-06-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भान्जोलाई भेट्टाम्न बाघलाई पासो हाल्या अस्तो ब्यानै राति जतिखेर नि जोखाना हेरेर बस्नु पर्ने रेछ। लु भन के हल्ला अर्नु परो???

तो ठूली अल्छी अइले सम्म सुतिराकी छे है?? हामी त उठेम के रे!


 
Posted on 02-06-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले हूऊूऊूऊूऊूऊ के हुदै च। लौ हेर यो हरि र बिर्खे दाइ चौतरिमा बसेर हल्ल गरिराको।
लु नमस्ते गरे सबै लाअाअाअाअाअाअाअाअाअाअैईीईीईीई अब एक् चिन मा तरकारि नि बेच्न जानु च ।


 
Posted on 02-06-08 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त मामा, हा हा!  होईन खास कोई देखिएनन अनि बोलाको, अब अड्डा तिर निस्किन लाको, त्याँ पुगेर ढड्डा पल्टा'सि चियाम्ला अब!  अनि मामा कता नि सबेरै?  निस्किसक्या हो??

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters