[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 215574 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-08-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर हेर हेर! एक छिन म बुडो एसो बारीतिर के गा थेँ भुराभुरिहरुले एता कान्ड मच्चाई सकेछन्।

एक्ले साइँलो नि आ रेछन् चौतारीआँ! उइले उइले पल्लो गामतिर कुरा अर्ने एक्ले साइँला परे कि अर्कै हुन? के जाति नामको हिज्जे त फरक अस्तो लाउछ मलाई! साइँला त साइँलै हो हैन?

हाहाहाहा सोमेले चित्रेको चर्तिकला सुनाइदेछ! हाउँरो चित्रे नि फेरि अनपारको मुन्छे हो, तो जाबो टुप्पिमा के मेउदि सेउदि लाम्न पर्या नि बिनासित्तमा!


 
Posted on 02-08-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बल्ल बल्ल आएको त्यही पनि निरास छ
के हो आज ग्यांग् फाइट पर्‍यो कि क्या हो
कि रसरँग् को कार्यक्रम मा अबिश्वास को प्रस्ताब् दर्ता भयो

 
Posted on 02-08-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ जिम्मी  बा?
अनी काँ हराका हौ यतिका बेला सम्म? 
आज के लिएर आएका छौ लौ भन

अस्ती त के जाती ल्याम्चम १००ौ अंकमा भनेका हैनउ खै त
साच्चै हाम्रो भौते काजी खै आजभोलि ?


 
Posted on 02-08-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे पर्वते के छ हो, आज काम छैन कि के हो
दिउसै दिखियो, कोइ नभएर चियाएर हेरेको,
एसो हेरेको त जिम्बाल को अनुहार देखिएछ, आज दिन
खराब जाने भो,
 
Posted on 02-08-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त हाप छुट्टी हो नि लहरे

 
Posted on 02-08-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए के भै राछ, रिट्ठस पाट रातो अक्षरमा अटोग्राफ साफ देछौ उफ्री लाई,

उफ्री, उफ्री उफ्री भागीसकिचन
अनी चित्रे टुप्पी लाई कती सजाउछौ, जे गरे नि तेही २ बित्ते टुप्पी हो केरे
सम्धी ज्यु को खोकी कस्तो छ नि अहिले, त्यो तम्बाकु अली कम गर्नु पर्‍यो
बजाराँ त्यो अल्ट्रा लाइट हो कि के जाती पाईन्छ नि तेही पिउन थाल्नु भे हुन्छ बरु


 
Posted on 02-08-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिस्ते को ताल हेर, तम्बाखु नखाउरे अनी उल्त्रा लाईट चाँही हुन्छ रे
यो त छ्याक्क नपर रेतिरेती चाँही मारेहुन्छ भने जस्ताइ भो।
अनी के गर्दै हो बिस्ते, बोर भो कि कसो, हाम्रो पर्बते लाई मोज छ हाफ छुती
पाछ, अनी कहाँ गयो जिम्बाल, भये पनि नहुने, नभये पनि नहुने
 
Posted on 02-08-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ दोश्रो राउन्ड ठोके है पातकी हो
ठुल्दाइ त नाक मुख देखाउनु भा' छैन, खैर्या छोर्छोरीले निक्कै दिमाग चाटे जस्तो छ आज ठुल्दाइ लाई
पर्बतेको आज हाफ छुट्टी रे, ल पर्भु मोज छ कसै कसैलाई
लहरेको ग्याङ् फाइट पर्या रे? सिङल सिङल ग्याङ् फाइट हो कि त?
ए तेइ भ'र मुख फुल्या हो त? बिस्टे सोम, क्यार्दै हो? भोजन गरियो? हर्के खोइ आज यार?
जिम्माल बा, तिर्थ तिर जाने तयारी कत्ती को हुँदैछ त?


 
Posted on 02-08-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम् फ्री।

आज को शुक्रबार् निकै जमे छ। भरे तल्लो गामको कान्छिको भट्टी खूब चल्ने भयो। लास्टाँ जम्मा हुने ठाम् त्यति हो क्या रे।


 
Posted on 02-08-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाउ तारेमाउ, ठुल्दाइ कता हरा हो एत्तिन्जेल , खैर्या छाउरा छाउरी ले हइरन पारे जस्तो छ् नि
बोरै छ नि लहरे के गर्नु फिट्टी काम छैन यो बाकसाँ कत्ती घुर्नु, पट्ट्याइ लाइसक्यो
भोजन हानेर अीसकियो अगिनै, चिलिम बिरेक पनि सकी सक्यो
आज राती चि एस्सो पसौला म नि कान्छी को भट्टी मा
 
Posted on 02-08-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज एसो तेति मेलो नमिलेर हो, नत्र कल्ले कल्ले कुरो काटो कल्ले कल्ले मया मानो हाम्लाई नि था छ!
 
Posted on 02-08-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईँ 'नि छेउमैँ कुरो   सुनेर बसिचम्।


 
Posted on 02-08-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि त रुखले छेल्लिएर बसिचम्, अरुले देख्तैनन हाम्ले सपैको फाइँफुईँ देख्या छम्!


 
Posted on 02-08-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ma chai surti moldai chhu hai koi sanga chuna chha.. chhalanai pachhine gaari chuna halau ani,

surti khau lu k chha hau chautariko khabar... rukhko paat haaru sabai jharechhan chautari ta nango bhayechha hau..

thuli chai tarkaari bechera thimiko gaadi chadera purano thimi tira lagin hola haina..

aajha khub sale bhayechha ki k ho..

 
Posted on 02-08-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए हर्के तो सुर्तीमा चुना अलि थोरै हालेर माड है, आफ्नु त फेरि चुनाले एक तह छाला सपै सुल्क्यार ४ दिन भात खान हुँदैन चर्याएर फेरि। खोइ खोइ तिमीसित दोटा गम्छा रेछ एउटा एता मिल्काउ त, एसो यो छपनीमा धुलो फुकेर तेइ गम्छा ओछ्याएर बस्नु परो! खोइ अरु कता लागे??

आज ठूली  र ठूल्दाई को भ्याइनभ्याइ छ जस्तो छ!

Last edited: 08-Feb-08 02:04 PM

 
Posted on 02-08-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खैनी भएनी पाइला टेक्ने बित्तिक्कै खाने कूराको नाम लिनै पर्नी हर्के? लोल
भउते ब्रो के छ? किन त्यसरी छेउमा बसेर च्याको? बिच मै आए हुन्छ नि
"जिरा मरिच मलाई पर्नु पिर कल्लाई परिच"
है भउते है?


 
Posted on 02-08-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्लेहरू म त सुत्छु एकछिन, एक डेढ घण्टामा उठम्ला!
गुट नोइट!


 
Posted on 02-08-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे तिम्रो साहुनिको फोन देउ देउ, एउटा जरुरी काम पर्‍यो


 
Posted on 02-08-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुरको भ्याइ नभ्याइ हुनु पेर्ने थाउमा मेरो भ्याइ नभ्याइ भाई राको छ :(


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters