[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214972 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-05-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हर्के दाइ नि, बङुर र बनेल, दुबै "ब" बाट हो नि, दुबै उस्त-उस्तै हो।

अझ भन्नु पर्दा, बङुर, बनेल्, र त्यो "ह" बाट आउने सबै एउटै हुन्।

 
Posted on 02-05-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह बाट आउने के हो बुझिएन कुरो अली।
 
Posted on 02-05-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची पीत थो न्हुँ नेवा: मे -- थो: मे न्यना दन: बोझ काल: 

Last edited: 05-Feb-08 09:14 PM
Last edited: 05-Feb-08 09:15 PM

 
च्याँङवा
Posted on 02-05-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हार्के पोनि कास्दु कुर बुझ्दाइना राइजा।

त्यो नेप्चिले बा बारा आउने बानेल, बा बारा आउने बाङुर रा हा बारा आउने हार्गे उस्ताई उस्ताई हो बानेकु। म्हेरो च्याङ्ग्रा, खाच्चार साप्पाइले बुझेरा लारीबुरी कारेरा हास्दाइचा।

 

 


 
Posted on 02-05-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हउ हर्के दाइ, त्यो बँदेलको साँप्रा एउटा दुइटा त यता पनि पठाम न, पार्शल गरेर। २-४ जनाको बङ्गारा झार्नी भनेको, बँदेलको साँप्रा नचपाइकन सकिँदैन जस्तो छ। बरु हउरका बङ्गारा नछुम्ला नि मैले, बँदेल पठाइदिए देखि।

नेप्ची भावी, साह्रो चर्की नै रे'छन भने पानी मिसा'र खाम्ला नि।  माग्न त जानै पर्ला जस्तो छ। बरु मैँयाको ज्यान हेर्दा त मलाई हिड्नै नपर्ला जस्तो लायो। झ्याप पारेर काँधमा बोकेर हिड्लिन जस्ति छिन के रे।

लहरे बउचा, छु दु हालखबर? अब धेरै नेवारीमा बोलम भने बच्चाहरुले बुझ्दैनन्, नेवारको छोरा-छोरी भन्न मात्र हुन् के, म भटटटटट बोल्न ला'सि मेसै पाउँदैनन् यिनेरुले।


 
Posted on 02-05-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह बाट आउने क्या ह बाट
हात्ती त पक्कै होइन होला
तेही भर ह बाट आउने क्या
अनी भउते काजी के छ  

 
Posted on 02-05-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भौते आस्तीको मेरो बङारा खै पैला त्यो देउत मेरो केही चपाउन नहुने भएर दिन दिनै साग खानु परेको छ।। मेरो बङारा देउ अनी म तिमीलाई बूगूर को साप्रा पथयिदिन्छु, स्याउ को रक्सी बोनुस् आउछ साप्रा सँग।

nepchile hasayin


 
Posted on 02-05-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो गीत सुनौ -- छाती मा मेरो -- राम थापा

 
Posted on 02-05-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ओ च्यङबा तिम्रो याक छैन, लु कात कात खाउ पोलेर।
 
Posted on 02-05-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे यो हर्के दाइलाइ नि अब प्रौढ शिक्षामा हुल्दिने बेला भो।

के अर्नु पानि मिसार पिउंदा त झनैं लाग्ने रे, के काम त्यस्तो। भौते, ल हेर्नु कस्तालाइ राम्री भनिन्छन।



 
Posted on 02-05-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम थापा को अर्को गीत
तीम्रो सुहाउदो ज्योइ आयो मोटारा


 
Posted on 02-05-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हुँदा हुँदा यो हर्के ले च्याङ्ग्रा, खाच्चार ताक्न थालयो ल जा त
 
Posted on 02-05-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लहरे बौचाले मिठो लोक गीत सुनायो कम्मर हल्लायी हल्लायी नचियो हौ आफुले त।

 


 
Posted on 02-05-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने नेप्ची अब बुदो भयियो कुरो बुझ्न अली टाईम लग्ने राइछ क्य दिमाग अली ढिलो चल्छ क्य अचेल।
 
Posted on 02-05-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा व मे स्वोया ला जित मु:सगु ऐला त्वने मस्ति वल। मु:सगु ऐला लुम्ह म्ह: सिउला छं?
जित: न तसकं हे ऐला लुइ मास्ति व।

 
Posted on 02-05-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई, तपाइ नि हाम्रो जिम्माल बा जत्तिकै बुढो हो? कति भो बर्ख? तिन् बिस र गोटा दस हो?

 
Posted on 02-05-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा पानि आकु रा'छा। मोइले ता देगेनाछा। ओइ च्याङ्बा, आजु तेरो मोइच्याङ कादा गायु हाउ। आस्दि दा मोइले तेरो मोइच्याङले लोल खाछारको मोइ खाइराकु देकेकु थ्यु। आनि मोइले होइन तेरु च्याङ्बा मोर्यु र खाछारको मोइ खाइराछा ओइ नाकुली बानेर सोद्यु। खाछार साङगा धेरै हिनेरा च्याङ्बा खाछार खाछार गानाउजा। च्याङ्बा साङ्गा धेरै हिनेरा खाछार च्याङ्बा च्याङ्बा गानाउजा। त्यसाइले च्याङबा साम्ज्यु भाने मोइले दा यै खाछारको मोइ खान्जा भानेर भान्यु त तेरो मोइचाङ्ले। आबु त मो पानि च्याङ्बा साङ्ग हिन्जा, आनि मोइच्याङले मेरो मोइ खान्जा।
 
Posted on 02-05-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गीत सुनम हो फल्तु गफ पछी गरौला, लु लहरे अब अर्को एउटा मिठो गीत लगौत, बजाrai भरौन धरानै भन्ने छ गंगा बर्दान्को।
 
Posted on 02-05-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन अरे है मैले नि :)

नेप्चि सिस हउरलै चिसो लागेछ के रे :(  मनतातो पानी मा चिम्टि जतिनुन राखेर गागल अर्नुस न अनि सन्चो होलाकिभन्चु--

हे हे सिस पनि ठ्याक्कै पारेर जवाफ दिनु भाको नि हर्केबादुर दाइलाइ ----च्याङ्वाको खाच्चार लडिबुडि अरे अस्तै म नि हास्दै छु

Last edited: 05-Feb-08 09:43 PM

 
Posted on 02-05-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुली एला: तोने एउ का, ठुल्दै चक झोआम गुलु धका चोना ला पीत न: झोआम गुलु खनीसा
मु:सगु ऐला लुम्ह म्ह: म्हसीउसा ला जी बोएका एन्के धुनका, म्हमसीया पात का
अन्ती मरुला: पीतके। दु जुइ मा। वो अन्ती ले ल तेउ अले एला लु थे लुइ यू का।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters