[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217391 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-05-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, तेही त मलाई त कसैलाई बाल दिएन यार चओुतारिमा। एउटा रित्थे थियो, उस्ले
पानी गनेन मलाई। अब तिमी ले गच्चोउ कि मलाई। मलाई त तिम्रै आशा छ है माष्टरनी नानी!! 

राहुलदाइ, खै त हजुरको लेख पढ्न नपाएर क्य बोरे भाई रा छ मलाई त। चित्तो अर्को काब्ये लेख्नू न है .


 
Posted on 02-05-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हसुर्न गये म,

 
Posted on 02-05-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेबौचा,

हजुर हिजो कता  बेपत्ता भाको नि ?

म्ह फु बौचा?

'नेवारी भ्या' होइन के 'नेवारी भाए' हो  --हिहिहिहि-- हेरन मैले लहरेबौचा लै सिकाको ' गुरु भन्दा गधा जान्ने' अस्तो भओ कि बाबै


 
Posted on 02-05-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 ओ हो फेवातालजी  गिन्ति आम्च नि बाबै मुलाई नि   बरु कति सम्म गिन्ति गर्नु पर्ने होला भन्चु --


 
Posted on 02-05-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे ले पनि गनेन रे?
त्यस्तो आरोप लाइदिने रिट्ठेलाई फेवे? रिट्ठेको जिस्किने जिस्क्याउने बानी भये नि दिलको सफा छ ल, कि कसो ठुल्दाइ? आज पनि सुरुमै के छ कसो छ भनेर हालखबर सोध्ने पनि मै, होइन भने होइन भनुम
लहरेलाई हिजो टाउकोले ढोका दिए'र ल्यायो रे? हैन झन तेस्तै बेलाँ त गीत संगीत सुन्नु पर्छ त आराम हुन्छ दिमागलाई पनि

 
Posted on 02-05-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेवारी त मलाई नि निकै सिक्न मन छ् साथी हरु सप्पै नेवा छन
लु न् ए माह्टर्नी नानी काबाट ल्याउनु भो एह्तो, अली धेरै शब्द हरु राखम न
नभए एह लहरे लौ त लौ सिकौ हाम्लाई नि , वाक्य बनाउन सिकाउ त
रिट्ठ्स पाट्स, फेवा, लहरे तारेमाउ, ठुल्दाइ र सम्धी ज्यु कता लाग्नु भो कुन्नी
अनी हाम्रो स्वस्थानी त अड्क्यो नि कता अड्क्यो हु २-३ दिन भो सुन्नै पाइया छैन
 
Posted on 02-05-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'नेवारी भ्या' होइन के 'नेवारी भाए' हो

त्यो पनि मिलेन, भाय: लेख्नु पर्छ।


 
Posted on 02-05-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद राहुलदाइ :)

जान्ने भएर चुप बस्न भएन नि त  लहरे बौचा र नेप्चि सिस अस्तो हुनुपर्यो के


 
Posted on 02-05-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिस्टेजी मैले यता उता बाट भेटेकिम 

त्यो छ नि Ranjana script(नेवारी स्क्रिप्ट हो नि त्यो )  त्यसलाई गुगल मा खोजेकिम के रे नि अनि भेटेकिम:) हउरले पनि हेर्ने भए ह्या छ --

http://www.omniglot.com/writing/ranjana.htm

नेपालीमा बाह्रखरि भए जस्तै नेपालभाषामा पनि रहेछ  तर नेपालभाषा बोल्ने र नेपालभाषा मै लेख्ने मा निकै भिन्नता रहेछ --सामान्यत: नेपाली देबनागरी-अक्षरहरु प्रयोग गरेर   लेख्दा सजिलो रे'छ । कतिपय ले नेपालभाषा  मातृभाषा भएर पनि यस्को बारेमा थाहै नपाएको पाए मैले ---जे होस मलै नेवारी सिक्ने ठूलो धोको छ :)

 
Last edited: 05-Feb-08 12:09 PM

 
Posted on 02-05-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन त्यस्तो आरोप लगाको होइन । चित्त नबुझेको कुर भनेको मात्र । रिसानी माफ है रिठ्ठे दाई, चौतारी म रमाइलो गर्न बाँकी नै छ। आज अलिक फुर्सद छ। धेरै जस्तो त ड्टेर काम गर्नू पर्छ के गर्ने नून को सोझो हुनै पर्‍यो क्यारे, के गर्नू काम नगरि मामा छैन।
मेरो दोस्रो रओून्दको दर्शन है सम्पूर्ण गाउँलेलाई ।
माष्टरनी नानी, हजुरको मन बाट मलाई गने पुग्छ,जे भने नि हजुरनै हो है मेरो त   
 
Posted on 02-05-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद माह्टर्नी नानी
मलाई नि लेख्नु त कुनै खाचो छैन, एसो दुई चार शब्द बोल्न र बुझ्न लाई मात्र हो
 
Posted on 02-05-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिसाउन त के रिसाउथे र फेवे, रमाइलो ठट्टा त हो नि,फेवेले मलाई दाई भन्देको? अरे उठाले रे उठाले मेरे को नही रे फेवेको
लोल!
बिस्टे सोम क्यार्दै हो नि? साहु बुढाले निक्कै पेल्छन कि कसो हौ? तेती देखिदैन त अचेल?
भने पछी मिस दिदीले अब नेवा: भाय: को तालिम दिनु पर्ने भो हाम्लाई

 
Posted on 02-05-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  कती बर्ष हुनु भयो त रिठे जि। अब म परेँ १६ बर्ष्को लोल। अनी हजुर त पक्कै १५ त होइन होला । हे हे हे हो हो हो हहहहह्हह
 
Posted on 02-05-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु नि,हिजो आज आफ्नो कुर्ची मा छुइन एता उता हिडिरनु पर्ने भर अली भ्या छैन
हान अ हो रिट्ठे तिमी चै कसरी भ्यौछौ चारै पहर चौतारी मा भौतारी रा हुन्छउ
 
Posted on 02-05-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, सबै १५-१६ बर्षे पट्ठो रैछ्न् ।
 रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ र तारेमाम मिलाएर ठोकेम् क्या रे।

 
Posted on 02-05-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गर्दै हो, मैले चाँही भात हसुरेर आए.
अनी सबैलाई नेवारी सिक्नुपर्ने। ल बिस्ते यो वाक्य नेवारीमा म लेख्छु तिमी पढ है।
जिउ ना: बिस्ते ख। जी साप्ये बेकोम मनु।
ल त्यो पढेर सबैलाई सुनाउने है।
अनी मिस्स दिदी के छ हो। भनी हाले नि टाउकोले ढोका दिएर हिजो आउन पाएन भनेर।
अनी ठुल्दै छु दु, ने सिरौला, अले अंकन गुली तक चिकु ले।
म्हफु मखुला:

 
Posted on 02-05-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक हे जु, लहरे बौचा। न्हाच हे प्वा त्यंक नय: धुन। आ ला चिलिम् ब्रेक् य ट्याम् जुइन का। थौं कन्हय ला खास चिकुसे मच्वं। रेकर्ड हाइ तापक्रम् हं। ६५ + जुइ हं। ख ला , मखुला।

 
Posted on 02-05-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: लहरे ख:! छन्तँ दिचुँनला छायसुक्वँ छस्क्याजुला! ख्वे मस्यु ज्वाज्या झिँन्हपुँ छु ध्याउका छु ध्याउका! जिन्दगी फँक्वँ ज्यासिनुला छस्का छम्मो न्यार्का ख:, जिन्तँ बजिमय भाजु मैजु मखला:? छुस्या मुस्या तुच्चा व: जुलाका, हेर्काईचा गनवन तुइँचा का! माष्टरनी नानी, जिन्तँ छित्पिन्तँ ह्युमतया जैसिदेवल बुख्याँचा जिन्दगी जिउ ना: नलिखुट्टा दुखेजुलाका! झ्वाँबहा: तर्सेजुला मरुहिति: सास आयेजुला का! हाहाहाहाहा

 


 
Posted on 02-05-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा त्यसरी पढ्न त तिमी ले सिकौनै पर्दैन नि तेस्को अर्थ नि लेख पो भन्या त
अनी ठुल्दाई  का ६५ हाउरो  गाउमा त ७५ छ हो आज समर भन्दा केही कम छैन
 
Posted on 02-05-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भनेको मेरो नाम बिस्ते हो भनेको।
यो बिर्खे ले हसाउछ यार
अनी रित्थे कहाँ बेपत्ता फेरी
मिस पनि कता हो कता
ठुलि को अहिले सम्म तरकारी बेच्न सकेको छैन कि के हो
अरु को को छ हअँ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters