[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217331 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-04-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालुपाते लाइ ठुलो भन्ने कि सानो ? हुर्कन दियो भने त  ठुलै पनि हुन्छ नि  हैन र?

 
Posted on 02-04-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो क्रीकेट मत्च्मा आफु साउथ अफ्रिकाको फ्यान, पातकी अष्ट्रेलियाले जितेको थियो तीन दिन सम्म मूद ओफ्फ पाअर्यो अष्ट्रेलियाले।
 
Posted on 02-04-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भउते गुरु? धेरै पछी देखा परीयो नि अहिले अनी हामी सञ्चै? नेवा: भाषा को राम्रो तालिम प्राप्त भये जस्तो छ
हर्के क्यार्दै हो? खै लहरे बेपत्ता आज ब्यान देखी, यसो गीत टाँसटुस गर्थ्यो उसैले



 
Posted on 02-04-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भनेको खै कत हिद्यो कि बिग्र्यो तेश्को रेडियो, खै कसैले लेर आउनु पर्‍यो गीत नै बजेन हौ यहाँ त। लु लहरे तिमी जहाँ भएनी यहाँ चौतारी आउ र चौतारीलाई संगीत मय बनाउ।। lu rithhe bro manish harayeko suchana tasham ta chautarima..
 
Posted on 02-04-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

दर्शन, तारेमाम,जदौ,सलामवालिकुम सप्पैलै

हरिशरणम!

लु मनि आए है त यसो हातेमालो अर्नलै।

 हन जिम्माल बाले कुरो चै मुनासिव अर्नु हुन्छ कहिले काइ चै । मलै त्यो के जाति हो ध्यानाकर्शन भन्ने कुरो राउरो लाग्यो । सन्चओ बिसन्चओ को सात्साथै आफू हास्ने र केभन्च त्यो अरुलाइ नि हसाम्ने  मनोरन्जनपूर्ण बनाम्नु पर्च चौतारी।

अनिखेरि त्यो चुनापको थालनी भएको थियो के रे  र के कति कारणले बिचैमा रोकियोत?!! त्यसको  जवाफ दिनु पर्च चित्रेभाइले पनि ।थालनी भाको कुरो को अन्त्य पनि त हुनुपर्च नि ।कसो चित्रेकिजा

 

 


 
Posted on 02-04-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानिस हराएको सुचना
चौतारी गा.बि.स. वडा न   ४२० मा ढकमक्क डेरा गरी बस्ने बर्ष यस्तै २८-३० होला क्यार, चामल गोरो उचाइ: ४-५ फीट त कसो नपुग्ला तान तुन पारेर , केश- खैरो छ कि मोरो को के थाहा हौ मलाई
गीतन्जली कार्यक्रमका संचालक लहरे लाल लाकुल (हर्क बहादुर जी को भनाइ अनुसार निक्कै सोकाकुल) हराइ रहेको हुँदा फेला पार्नु हुने माहनुभावले यही गीतन्जली कार्यक्रमको कार्यालयमा लखेट्दै पठाइदिन हुन अनुरोध गर्दछौ !


भवदिय
सन्योजक



 
Posted on 02-04-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) लालुपाते--सानोसानो बोट ।चढ्दा फिटिक्कै भाँचिने हुन्छ

२) लालिगुराँस--यो पनि लालुपाते जस्तै बोट

३)मखमली---यो त झन सानो झ्यांग मात्रै

४)पलाँस--ठूलो रूख

५)मेरिगोल्ड--धेरै ठूलो रुख हैन

६)शिरीष--धेरै ठूलो रुख हैन

मिल्यो जिम्माल बा?


 
Posted on 02-04-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्यो मिल्यो किन नमिल्नु मिस ले त देको जवाफ
नमिल्ने नि कतै हुन्छ र
वालेकुम सलाम बेहेन जी
और सुनाइये कैसा चलराहा है? खान पिन हो गया? बाल बच्चा सो गया?  तारेमाम
 
Posted on 02-04-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नानी लाई गूड् गरे है.
रिथ्हे
 
Posted on 02-04-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

मेरा सब ठिकठाक चलरहाहै रिठ्ठेभैया। आपको कैसा चलरहा है ? खानपिन त्वो होगया लेकिन बालबच्छे अभितक खेलरहाहै ।जब मै सोनेके लिए पुच्तिहु वो बच्चे मेरो एक हि नहि सुन्ते । छोडिए ए सब ---  आपका होगया खानपिन ? बताइए आप आज कौनसा गित सुनानेवाले है

 हर्कबादुर दाइ नमस्ते है :)

Last edited: 04-Feb-08 08:39 PM

 
Posted on 02-04-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे
साँझको जुन बनी आउ तिमी
यो धर्तीलाई चम्काइदेउ
सारङिको धुन बनी आउ तिमी
यो चौतारीलाई घन्काइ देउ


 
Posted on 02-04-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चल्ने के लिये तो मेरा भि ठीक ठाक ही चल् राहा है, तर खोइ क्या होता है होता है,
कभी कभी तो नयाँ मुन्छे को देख्ता है तो टाउको फनन घुम्ता है, भ्वाक्कै लड्ता है अन्खेरी
लेकिन जब चिनेको  मुन्छेको देख्ता है तो वोस्तो नै होता है नि फेरी
अब हम जाता है हसुर्ने
Last edited: 04-Feb-08 08:52 PM

 
Posted on 02-04-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो हौ चौतारीको पात मात्रै हल्ली रहेको छनी आझ, खै गाना बजाउने मनिष नै हराएछ अब के बज्ला र आझ खै, लु मिस नानी केही बझौ हौ चौतारीमा, नत्र अब क् गर्ने झिङा मार्दै बश्ने होकी के हो?
 
Posted on 02-04-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चौतारीमा केही होला जस्तो छैन आझ, केही पाक्ने वाला छैन आझ तेही भएर मनी लागे अब चै। सबैलाई शुभरात्री, गये सुत्न म पानी, भोली बिहान चाडै उथ्नु छ।। अब आफै गीत गयिन्छ सुतिन्छ।।
 
Posted on 02-04-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मंगलबारे बिहानीको जदौ!

रिट्ठे, मिस दिदी र हर्के के छ हालखबर? 

आज त कस्तो निद्रा लागेको बिहान बिहानै!
 
Posted on 02-04-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हर्के बुडा, म बजाम्छु नि गीत, किन जान लाग्या? लु भन के बजाम्?
 
Posted on 02-04-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो अरूण थापाको 'जति माया लाए पनि...'

भिडियो चैं छैन रेछ


 
Posted on 02-04-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  रिठ्ठे पिठ्ठे

लु हर्क बादुर दाइ गित

 

यो गित अनि चित्र निकै मनपर्च मलाई --यस्मा अभिनय जिवन्त छ र स्वर निकै मिठो छ

नेप्चि सिस खै त आज ? न राहुलदाइ हुनुहुन्च?


 
Posted on 02-04-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, भोटिङ् बूथ यहाँ ल्याइदिएको छु। भौतेकाजी अगाडि रेछन्।

चौतारी राष्ट्रपतीय चुनाउ २००८

भोट हालौं, आफ्नो चौतारी अधिकार प्रयोग गरौं!

 

 

 
Posted on 02-04-08 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

धन्यवाद 

तर कति दिनसम्म चल्नेहो यो चुनाप?   :D

Last edited: 04-Feb-08 09:13 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters