[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 215861 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-06-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्ताहन्तमा रे? सप्ताहन्तमा त झन् कसैको फुर्सद हुंदैन। सबै कामचोर् हरु! काम् चोरेर चौतारी चियाउन छोडेर, घरबाट चियाउलान् भन्ने त उही पसपतिमा कस्को के झर्ला भनेर कुरे जस्तै हुन्छ बाबै।

 
Posted on 02-06-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oh chitre yo kannidanda bhaneko kata ho.. aaruni chhan ki k ho harka bahadur bhanne.. yo chautarima

 

 
Posted on 02-06-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हर्क बादुर जी, तपाइ काँ हो? मैले जासूसी गर्दा आलु बढ्ता (Alberta) देखेर कन्नीडाँडा(Canada)मा होला भनेर निस्कर्ष निकालेको! 
हैन भनेर कुन गाम् हो भनम्!


 
Posted on 02-06-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oh chitre yo kannidandaa bhaneko kata ho? aaru ni chha ki k ho harkabahadur bhanne yo chautarima.

 
Posted on 02-06-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


haina tesarri jashusi garna payinna hau.. yo ta privacy act ko khilaab bho hai..

lu tesaari jashusi nagram ta..

 
Posted on 02-06-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जासूसले नि जासुसी गर्न पाएन भने त कसरी बाँच्ने हो नि हामी? 


 
Posted on 02-06-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>"hana thuli kati doko saag bechyeu aajha.. khub thakechhau ta.. "<<<

साग = खानेकुराको नाम
अब बुझ्ने लाई श्रिखन्ड, नबुझ्नेलाई रक्त चन्दन


सप्तान्तमा पार्नु हुँदैन भन्न खोजेको ठुल्दाइ, सप्तान्तमा त फुर्सत कहाँ पाउनु र?


 
Posted on 02-06-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sajhako chautari lai mudda halinchha aajha..

 
Posted on 02-06-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aaba jashusile real naam paani thaha payeka holan aaba tyo paani bhanidiyium thaha chha bhane.

 

 
Posted on 02-06-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुमान त मैले नि तेही लगाथे केरे चित्रे
हजुर रिट्ठु जि मेरो गाम तान्सेन (लु न कल्ले भनो मेरो गाम तान्सेन भनेर ;-) 
तेही त सप्ताअन्त मा भयो भने सभागी हरु को कमी हुन्छ तेसैले मध्यसप्ता तिरै पार्नु पर्छ
कन्नडी गाम भन्या चै माख्लो गाम हो केनेडा हो हर्के
 
Posted on 02-06-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! हर्कबादुर दाइ, काँ था'पाम्नु नि रियल नाम त, त्यो आलु बढ्ता (Alberta)भन्ने ठेगाना पनि तपैं आफैले पुरोफाइलमा
लेखेकोले पो था'पाको नि। हामी जस्ता झिनामसिना जासूस सँग नि के डराको होला! फिर्ता लिनुस् आफ्नो मुद्दा!


 
Posted on 02-06-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे, फेरी नि भन्दिन्छु म
चित्रे तेसै जासुस भा'हैन है, लर्तरो नसम्झिनु चित्रेलाई
बिस्टेले लेख्या अक्षर हेरेर बिस्टेले अहिले टाईप गरेको कीबोर्ड कून कम्पनीको हो त्यो पनि भन्दिन्छ चित्रेले अहिले, चित्रेलाई खाली मुड मात्र चल्नु पर्छ


 
Posted on 02-06-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! रिट्ठेले हँसायो!
हुन त मूडै हो मेरो, मूड चल्यो भने जे पनि गर्छु, मूड चलेन भने केही नि गर्दिनँ!
अब जासूसी भन्या चैं सामान्य ज्ञान र सामान्य टिरिकको कुरा हो!


 
Posted on 02-06-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा
चित्रे महात्म्य!
चित्रेले जासुस् ले खासखुस् गरेको कुरा नि पत्तालगाउन सक्छ, अरु त के कुरा भो र?
मंगलबजारको मुन्छे, मंगल राज , बुध राज, सोम राज लगायतमा फलित खलित सबैखाले ज्योतिषहरुको संगत-कुसंगत गरेकाले, भबिष्य पनि बताउन सक्छ।  असली बर्थ डे र स्थान दियो भने सब भन्दिन्छ भन्ने सुनेको छु।

 
Posted on 02-06-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहो के छ खबर?
अब हाम्रो चौतारीको १०० बिशेषअंक को धमाकेदार तरिकाले मनाउनको लागि एउटा समिती बनाउन पर्‍यो, यदी जनताको इच्छा छ भने म पनी सदस्यमा बस्छु हे हे तर अध्यक्ष भने चित्रे ब्रो नै हुनुपर्छ कि ? यो मेरो एउटा सानो सल्लाह है। गाम्लेको बिचरा पनि बुझौ कि?

 
Posted on 02-06-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ, लु दिनुस् तपाइको बर्ड डे र स्थान, म टराइ मार्छु पत्ता लाउन!


 
Posted on 02-06-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इच्छा,आकांक्षा,घमन्ड, सद्भाव,चंचलता इत्यादी संसारमा सबैमा उस्तै हुन्छ रे, मात्र प्रकार,स्थान, भाषा र प्रस्तुतीको रुप भिन्न हुन्छ!

क) नेपालको कुनै पहाडि गाउँमा भर्खर १६ टेकेकी अत्यन्त सुन्दरी षोडसी आफ्नो सामान्य देखिने साथी कमली संग- "ओइ कमली मोरि! छ्या बाइ त्यो जगल्टे मुर्दारले आज पनि मलाई पँधेराँ नुहाइरा' बेलाँ जिस्कयायो बाइ!लाटाले केरा हेर्या जस्तो क्वारक्वार्ती हेर्छ मर्न नसकेको मुर्दार, मुख हेर्दा चिलाउन्या रुखाँ बस्ने ढेडु जस्तो छ! अझ् "ए बैनी रिबन किन्दिउँ?"रे बानको आहाराले म पोइल जालि भन्ठान्या होला नि मोराले कोहि नपा'र त्यो काले मसाने संग। अनि कासिमा गएर मुख हेरेर आऊ मुर्दार भनेर भन्देँ मैले त, रिसै उठ्ने भन्या"।
कमली- " छ्या मोरि कस्तरी भनेको बिचरालाई। केइ नराम्रो नि छैन त्यो कस्तो झिल्के छ, हुन्छ भन्द्या भए हुन्थ्यो नि मोरि"

ख) अमेरिकाको कुनै शहरमा भर्खर १८ टेकेकी सुनौलो कपाल भएकी षोडसी अत्यन्त सुन्दरी षोडसी आफ्नो सामान्य देखिने साथी सिन्डि  संग- " ...गेस वाट सिन्डि,आइ वज लाइक चेन्जिङ्ग इन माइ चियरलिडर्स चेन्जिङ रुम एन्ड दिस लुजर इज लाइक स्टेरिङ मि अल द वे फ्रम लाइक डाउनहल.....गोsssस! देन हि वज लाइक आस्किङ  मि टु गो आउट विद हिम लाइक फर दिस फ्याट यास लुजर बब्स पार्टी लाइक दिस विकेन्ड..जिइssज्...सोsss गेs!..देन आइ एम लाइक प्वाइन्टिङ्ग माइ लाइक मिडल फिंगर...देन आइ गो.ड्रिम अन लुजर!"
सिन्डि- " कमन...द्याट वज लाइक सोss मिन्...हि इज लाइक हssट!...आइ वुड गिभ इट अ ट्राई!"



 
Posted on 02-06-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झल्के बुरो, म अध्यक्षमा नबसुम् क्यारे! हाम्रा गाम्मा एक से एक धुरन्धर हुँदा हुँदै!
म त यता उति यस्सो सहयोग मात्र गर्ने हो! सदस्य बन्नमा चैं आपत्ति छैन। 
अनि तिम्रो के छ नि? लु १००औं भागको लागि कथा लेख है खतरा!


 
Posted on 02-06-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taremam Rahuldai, Ritthe shan ani aru sabailai
हाम्रो चित्रे ब्रोको चौतारी प्रतिको लगन, झुकाव अनी अनवरत माया, साथसाथइ कुरा मात्र नभै काम पनि त्यस्तै तरिकाले गर्दै गर्ने तरिकाले गर्दा १०० बिशेशान्क लाई कसरी उलासमय तरिकाले मनाउने भन्ने समितिको जिम्मा चित्रेलाई नै दिनुपर्छ जस्तो लाग्छ मलाई।
 
Posted on 02-06-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केले ठिक कुरो अरो! चित्रबहादूर चित्रकार अध्यक्ष रहनेगरि, तीन चार सदस्सिय चौतारी महोत्सव तयारी समिती गठन गर्नु परो, कि कसो ठूल्दाई???


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters