Posted by: ritthe February 10, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
भएन रे, लोल
कस्ले गा' रइछ त त्यो गीत? कुमार सुब्बा नै जस्तो लाग्छ मलाई तठुल्दाइ लाई भन्दिम है पर्बते, चुनाव आ' छैन, धादली गर्न पाइन्न अहिले देखी
ल मिलेन भने नि त्यो म:म को डल्लाले हिर्काउनु भये हुन्छ ठुल्दाइ, म च्याप्प समाउला बरु
फोन सोनमा कूरा नभये नि सुन्तलेको गीत हरु धेरै सुनी सकियो, अब स्वर चिनिन्छ क्या
मैले त त्यो डाउनलोड गरेर राख्या गीत भनेर पो प्ले नगरया त
Read Full Discussion Thread for this article