world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 215865 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-08-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे इन्जिनियर

मेरो गाम पर्यो मध्य पश्चिमाअञ्चल


 
Posted on 02-08-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्या छैन सोमे, सुनाम् सुनाम्!
मेरो टुप्पीमा रंग लाउने कुरा मलाइ नै था' छैन! लु भो त अब?




 
Posted on 02-08-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufri birkhe daa le malai nepal baat hiraako fuli lyaai dinuhuncha re.

suntale muntale kuntale :P


 
Posted on 02-08-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल उफ्री, चित्रे क्या स्मार्ट गाई
उफ्री अनी अर्को नि कथा सुनम न त
पर्बते, नमस्ते
मेरो अस्ती बाजी जित्या खै त?


 
Posted on 02-08-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बहार बहार भन्छन् सबैजना, मैले नमस्ते गरेको पनि फर्काउनु भएनत बहार जी ले अझै।

ठुलि, तिमिले बाहारलाइ देख्यौ?

म त कति दिन पछि चौतारी आको, अलमल्ल पारे बाइ सबैले।

Hi ritthe,

How r u there? Autograph plzzzzzzzzzzzz.


 
Posted on 02-08-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते जि को कुरा अलिकत मोड्नु पर्‍यो

कुरो पर्‍यो यस्तो - "रिठ्ठेको बहार आज उफ्री उफ्री चौतारीम आएको हो।"

 


 
Posted on 02-08-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजी? मैले जितेको हैन र? १४-१० भएपछी जम्मा ३० सेकिन बाँकी थियो अनी अब कन्फर्म भनेर सुते नि त अनी मैले भैहाल्यो के बाजिको पैसा माग्नु भनेर छोडिदिएको
साच्ची हो र भन्या ठिकै छ रिठ्ठे सान ले अझी पछी ढाटे पनि आज चाँही साचो बोले जस्तो लाएको छ ल ल एक पिलेट म:म: फेडेक्स गरेर पठाइदिम्ला

 
Posted on 02-08-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ झन मैले अघी सुरुमै 'हाइ' भन्या देखेनौ क्या हो उफ्री?
नमस्ते, हाइ, तारेमाम, जदौ सबै मान्छे अनुसारको हुन्छ क्या मेरो
ठुल्दाइलाई देखेपछी नमस्ते भन्नै आउँदैन, तारेमाम लेखिहाल्छ हातले आँफै
तेस्तै ठुलिलाई देख्यो भने तारेमाम भन्न आउँदैन, 'दर्शन', 'नमस्ते' भन्न आउछ
चित्रेलाई, 'चित्रे पाट व्हाट अप?' भन्न आउछ
उफ्रीलाई 'हाइ' भनेको तेइ भ'र
जिम्माल बा लाई जदौ भन्न आउछ

सुन्तले पाट लाई नि जदौ, नमस्ते भन्न आउछ



 
Posted on 02-08-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक बाजि को कुरा हो,
पारि खेतमा बिष्टिनि बजै मकै छर्दै थिइन रे । 
चित्रे अम्रिका भन्ने गाम जाने भनेर कुरो चलेको रहेछ ।
बिसा पाएसि गाम गाम  सुत बुत लाएर कालो चुस्मा लाएर, घुम्थो रे, जिम्माल बाले भनेका ।
'हालाउ, गाम्ले व्युरि, ह्याउ यु दुइन्ंङ्ग ' भनेर सोध्धै हिड्ने ।

जति नै मुर्डन बएनि, बाको डरले टुप्पि छिनाउन सकेको रहेनछ । कियाप लार छोप्थो रे ।
बिष्टिनि बुढिले बाबु, मेदि लाउँने । मेरा बुढाले आसाम बाट पठाएको राम्रो छ । भनेर दाउ हालिछन् । लोभि हाम्रो चित्रे मानि हालेछ ।

बुढिले घर लिप्न भनेर राखेको आलो गोबर, मेहेन्दि भन्दै लाइदिछन् । चित्रै ४ घन्ट सम्म रंग आँउछ भनेर टाउको मा गुबर सुकाएर बसेको थियो रे ।।।।।

कुरा सुनेको हो । लागे पागे गुडिया को दोष ्


 
Posted on 02-08-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त, ३० सेकेन बाँकी हुँदाको टच डाउन चाँही कस्ले हेर्दियोस नि है पर्बते? क्या चलाख भाई
फेडेक्स गरेर म:म पठाउने रे? अब हुन्छ भन्नु पर्‍यो त्यो नि



 
Posted on 02-08-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोबर, हे भगवान, चित्रेले मेहेन्दि र गोबरको बास्ना पनि छुट्याउन सकेनछ।

chitre, I thought u r smart, Fren.

गोबर त पबित्र नै हो नि। घर लिप्न हुन्छ अनि पुजा पनि गर्छ क्यारे। चित्रे पनि पबित्र भएछ नि गोबर ले टुप्पी रङाएर।

हाइ रिट्ठे, खोइ अटोग्राफ भनेको? starline डटपेनले लेखेर देउ भन्या।


 
Posted on 02-08-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथीहरु, अब मेरो भुन्टि लिन जाने बेला भयो।

पछि भेटौला।

बाइ सबैलाइ।
बाइ रिट्ठे


 
Posted on 02-08-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अटोग्राफ नि माग्या रइछिन उफ्रीले,
ल लेउ त


 
Posted on 02-08-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि सपनि मा उनलाई भेटन हिडे ।
धेरै बेर कुराउन पनि भएन ।

लागे है त ।

 
Posted on 02-08-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

red nai blue colorle lekha.

handwriting hera hera . hare writing ko practice napugya jasto cha


 
Posted on 02-08-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री म सँग ब्लु पेन छैन
तिमी ब्लु चस्मा लाएर हेर है प्लिज
सोमे लाई गूड् नाइट
लु म हसुर्न लाग्नु पर्‍यो अब


 
Posted on 02-08-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अटोग्राफ दिन पाएसी नि आज खानु पर्छ र रिठ्ठे ?
कहिले कहिले त कट्रिना को नाम मा भोकै बसे नि हुन्छ भो

 
Posted on 02-08-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री पनि टाप, बहार पनि टाप, गाम्ले पातकी हरु कहाँ मरे?


 
Posted on 02-08-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! एकछिन के खानपिनको बन्दोबस्त गर्न थाल्या त यो सोमेले मेरो टाउकोमा गोबर हालेको कथा पनि बुन्न 
भ्याएछ!
पख न तिमीलाइ म सपनामा भूत बनेर तर्साम्छु!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters