[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217328 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-05-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ! तारेमाम्! नमस्कार!जय राम जी कि!

हन फेवेको नाउँ किन नराख्या हँ चित्रे??

दीपको नाउँ रास्टपतीआँ छैन रे???  केइ छैन दीप तेस्तो जाबो रास्टपती सास्टपती भन्दा नि हेरि ततच्वाँ पट्टी ध्यान दिम बरु हामि! अझ २-४ बर्ख चाइन्जो ढिलो अरो भन्देखुन त आँखो धमिलो भ'र बिबिसि पनि ततच्वाँ देखिन्छन बाबै! अनि जालाँ परियो भन्देखुन " मन चङ्गा है तो लोटेमे गंगा है" भन्दै आफ्नै मन बुझाउनु पर्ला! खैनि छ???

Last edited: 05-Feb-08 10:14 AM

 
Posted on 02-05-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


४ लाइन मात्र भो भनेर, थपथाप पारेर भे'नी पाँच लाइन पुर्याएर छाडे जिम्मालेले
यस्तो हुन्छ नियम कानून भनेको सबैमा लागु हुनुपर्छ
के छ जिम्माल बा? अब २-४ बर्ष कुर्यो भने देखी त आँखा मात्र धमिलो हैन, बोली पनि फुस्किन सक्छ बोल्दा बोल्दै दात नभ'र
नमस्कार !


 
Posted on 02-05-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्म बिर्खे बा, रिट्ठे पट्ठो, हर्के , चित्रे, ग्वांचे फेबे सबै मा अभिबादन।


पात्ते बुढाहरुको मात्ते कुरा। ततच्वाँ तिरै ध्यान, ज्ञान बिज्ञानको कुरो छैन।
उमेर छंदै , माइनस प्लुस चस्मा न लगाउदै हेर्नु पर्थ्यो नि। बेलाँ बुद्धी पुर्याए पो? लौ हाम्रो आँखा हेर, गुलुप टल्के जस्तै अँध्यारोमा नि झलमल्ल देखिने। उहिले उहिले स्वयम्भूमा पूजा गर्न आउने धेरै पूजा हरु घरैको कौशी बाट हेरिन्थ्यो। गनिन्थ्यो। आँखा पनि तन्दुरुस्त, मन त झन मस्त मस्त।
बेलाँ हिरा फोर्नु पर्छ भन्थे, त्यसइ होइन रे छ।  
 


 
Posted on 02-05-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

हरिशरणम!

अनिखेरी सप्पै आइ सक्नु भे'च त।

दिपदा, चुनापमा भोट कल्लाए देको त? हउरले सोचेओ जस्तो भे'न च

जिम्माल बा हउर सअ त कुरो गर्न नि डर लाग्छ बाबै । पाँच लैइन पुराम्न पर्ने र'च हउर सअ कुरो अर्दा ।ल हेर्नुस त पाँचलाइन पुग्योमैल लेकेओ कुरो?

 


 
Posted on 02-05-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


:)भन्या के को सन्केत हो मिस दिदी? छु ध्याउ?


 
Posted on 02-05-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र रिठे दाई, फेवताल्मा मस्ती गर्दै बसीराछू नि, चओुतारी बसिले भुली हाले मलाई, अब एक्लै मस्ती गरी रचू क्य। आउनेहो फेवताल्मा खेल्न
 
Posted on 02-05-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! रिट्ठे! हाहाहा ठुल्दाई!

दाँतको के कुरो गर्नु रिट्ठे काजी, हेरि केट्केटि बेलाँ गुलियो खा'र गोडा दुईचारेक बङ्गारा ओडार जस्तो भओ! तरुनो बेलाँ बुरुस लि जस्तो बन्न भनेर दुई-चार जना धम्मरधुसे सँअ जोरि खोजेर अगाडिका गोडा चार पाँचेक दाँत थुतुनो बाट भुइँतिर बसाइँ सरे! अब हेरि बुडेसकालाँ बाँकि भा' अलि अलि दाँत नि सुख्या सालको बुटा जस्तो खर्लङ खर्लङ अर्छ!

ठुल्दाई, हेरि बेलाँ हिरा फोर्न नखोज्या त कहाँ हो र हाम्ले पनि, स्वयम्भू नि खुब धाईयो, ब्यान ब्यानै बिज्जेस्सोरी देखुन राता, पँहेला, गुलाबि लुगा ला'का षोडसिहरुको पछि पछि स्वयम्भूको खुड्किलो उक्लेर उता सरस्वोतिथान सम्म राउन्ड माथि राउन्ड लगाम्दा नि कसैले फुट्या आँखाले नहेरेसि आनन्दकुटीमा आफ्नै पाराको आनन्द मना'र दिन बिताइयो पर्भु! आफ्नो कर्ममा त पानी चिट्ठा  खेल्या जस्तो मात्र भओ सधैँ, हेर्दा पैसो ठ्याक्कै बिर्को भित्र पर्छ जस्तो लाग्ने पैसो फालेसि पानीमा ढलपलढलपल हुँदै साइडमा गएर बजारिने! कर्मै खोटो हो कि के हो बुझे मार्दिनु!


 
Posted on 02-05-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सलामवालिकुम!

:) भनेको कोड हो --के को त्यो चै भन्दिन म ।

नेवाभाए सिक्दै छु म ? त्यो छु ध्याउ भनेको के त ?


 
Posted on 02-05-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अर्या हो माष्टरनी नानीले?? यो चैते हुरिले बडारेर लैजाला जस्तो भा' बुडो संअ बात मार्न क्यार्न डर ला' हो हउरलाई???

तो पाँच लइनको कुरो त बाबै कुरो अलि रमैलो जो होला कि भनेर भनेकुम के रे, क्यार्न डराउन परो भन्चु र!

 


 
Posted on 02-05-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्लाम आलेकुम मिसमिर बानो!

शुभान अल्लाह!

खवातिन मिसमिर बानो, नेपाल अवामकी एक निहायत हि बेहतर लब्ज नेवारि कि तालिममे मशगुल है! कुछ नेवारी लब्ज कि नुमायिश हो जाय तो इस बन्दे कि तबियत-ए-बाग मे चार चाँद लग जाएंगे!

 


 
Posted on 02-05-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पानी चिट्ठा नि अचम्म को है, बिर्खे बा, हाम्रो जमानाको। धेरै धेरै बिर्खेबा हरुलाई उल्लु बनाए। आफुले नि बल्लतल्ल जम्मा पातेको १० पैसे सिलेबर को ढ्याक गुमाइयो। शायद म्रिगत्रिष्णा भन्ने यही हो कि?


त्यस पछी आए, क्यारेम बोर्ड को गट्टी को खेल, धेरै लाई झुक्याएर बिल्लिबांठ गरे। अहिले अली आधुनिक भए छ, ठग्ने कला। हतार मा कतार जान्छन, आँफै बेचिन्छन। हुंदा हुंदा अमेरिका मा समेत कतार भन्दै हतार मा आइपुगे। सपना बेच्नेहरु धेरै छन। सपना किन्नेहरु अनिगिन्ती। हामी आँफै बेची रहेका छौं। हिजो मुम्बई र कलकत्ता मा आमा बाहेक सबैलाई बेच्थे रे। आज आँफै
 लाई बेच्न थाले।
 


 
Posted on 02-05-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम!राहुल्दाइ के के जाती बेच्ने कुरो अर्नुभा हउरले ?:)

जिम्माल बा के लेखेओ बाबै बुझ्नै गाह्रो भओ मलै त भन्चु

फेवाताल चै किन चित्त दुखा'र हिडे अस्तो छ त --नाम छैन भनेर हो ?


 
Posted on 02-05-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो डाँडाँ माथि हलो जोत्ने साथी
हो हो माले हो, हो हो काले हो

के गर्दै हो गाम्ले हो
तारेमाम है सबैलाई
हिजो मान्छे हराएको सुचना सेमत तासेछ
अनी रित्थे ले उमेर चाँही आफ्नै हले जस्तो छ अनी
उचाइ चाँही जिम्बाल को.
पाँच लाइन पुग्यो है, 


 
Posted on 02-05-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन कोड रे? के को कोड परेछ त त्यो कोलन र ब्राकेट, छु ध्याउ
फेवे भईहाल्छ नि, बरु फेवातालमा बसेर बात मार्नु पैले एक्छिन यही चौतारी मै बात मारम्ला नि हुन्न?
भनेपछी पानी चिट्ठाले बुढाहरुलाई लल्लु बना'रैछ क्यार
उ बेलाँ जोगबनी स्टेसनमा एउटा भलादमी मित्रको ५०० खाइदेको छ त्यो क्यारमको गोट्टी घुमा'र धोतीहरुले


 
Posted on 02-05-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाई लाई चराउदै इ झर्यो निर्माया पात बजाउदै &&&&
तारेमाम अनी मंगलवारे जदौ सप्पै गाम्लेहरु लाई
मोटो मंगलवार हो क्यार आज त, मारडी गाउ मा जाने मन थ्यो गैएन एस्पाली नि
चित्रेले सप्पैको नाम थर ठेगाना समेत राखेछ,
दुई चार गाम को नाम चै अली दिमाग मा छिरेन -
स्याउ खाको गाम,मायालु गाम बाजुरा,विस्कान्छि,बाटो नभाको देश


 
Posted on 02-05-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

404 - File or directory not found.

404 - File or directory not found.

The resource you are looking for might have been removed, had its name changed, or is temporarily unavailable.


 
Posted on 02-05-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल! लहरे
रिट्ठेले आफ्नो उमेर राखेछ र जिम्मालको उचाइ राखेछ रे?
भन्या मतलब त्यो २८-३० तिम्रो उमेर होइन र?? अली कम भएछ क्यार
अब २-४ बर्ष त तल माथि भाईहाल्छ नि
अनी लहरेलाई अझ थाहा रइनछ जस्तो छ, जिम्मालबाको उचाइ तानतुन पारेर पनि ४-५ फीट पुग्दैन भनेर
तरुनो हुँदा बुढा अल्गो त निक्कै अल्गै हो रे, तर पछी भिटामिन धेरै भएर घट्दै गा' हो रे भन्ने सुन्या हो


 
Posted on 02-05-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी ले अचमै गरिदिएओ बाइ
ल जा मिस दिदी नेवारी भ्या को पाँच क्लास पास
छु धाउ भनेको चाँही के भनेको भनेको
तीन तीन वता भनेको baai
पाँच लाइन त पुर्याउनै पर्‍यो
ल पुग्यो
 
Posted on 02-05-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो रित्थे के छ
हिजो मेरो अद्दाको एन्त्रको भन्दार भत्केर
केही गर्नै पाएन, आज बिहान मात्र ठीक भयो
हिजो राती चाँही आफ्नो टाउकोले ढोका दिएर दुखेको ले
आउनइ पाएन, अनी चाडै ध: गरे।
आज देखी हाम्रो गीती लहर सुचारु रुप्मा सुरु हुन्छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters