world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217365 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-04-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ चौतारी मा नयाँ तारेमाम
ठुल्दाइ झट्ट आउनु बोर फस हुने सुनौलो मौका न गुमाउनु
चित्रेलाई धन्यवाद
(यो स्थान हाम्रो ठुल्दाइको लागि सुरक्षित्त गरिएको छ)

 
Posted on 02-04-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिचरा राहुल दा। रित्थेले फसायो


 
Posted on 02-04-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क! पातकीहरु!
एकै छिन् कुर्न न सकेका। भकुर्न परेका। यो त रिट्ठे काखमा राखेर काखी धसे सरि भो।
उडायो, सपना सबै हुरि ले, सपना सबै हुरिले। सपना सबै हुरि ले।

 
Posted on 02-04-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ झन हजुरको लागि भनेर सुरक्षित राख्देको त्यो बोर फसको स्थान
हेत्तेरिका कसै गरी पनि नहुने भएछ


 
Posted on 02-04-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थेले राहुल दालाइ कुरामा भुलाएको आफु फस्त हुनको लागि

 
Posted on 02-04-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हाहाहाहा " यो ठाउँ ठुल्दाईको लागि सुरक्षित् छ' रे अझ!

रिट्ठेले गर्नु गर्यो!

चिन्ता नगर्नुहोस ठुल्दाई, सास छउनजेल आस हुन्छ अर्को पटक तपाइँ र म फस हुनु पर्छ जसरि भए नि!


 
Posted on 02-04-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम

 
Posted on 02-04-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ हुनु नि ठुलि, मैले त झन ठुल्दाइ कुरा मा
बिजी भएर बोर फस हुने मौका गुम्छ भनेर ठुल्दाइ सँग कुरै नगरया कत्ती बेर


 
Posted on 02-04-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बिर्खे बा, यी केटाहरुले गरी खान नदिने भए हामीलाई। हेरौला हामी नि, तिमीहरु कहिलेइ बुढा नहुने जस्तो। कुकुर त दिन आउछ रे एक दिन, हाम्रो आउदैन कि क्या हो?

 
Posted on 02-04-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे अगि तिम्ले धुङा राखेर रहुल दाइको लागि थाम रोकिदिएको भए भै हाल्थ्यो नि।


 
Posted on 02-04-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lu aba ghar tira laagne tarkhar garnu parlaa jasto cha. sathiharu ramailo gardai garum

 

 
Posted on 02-04-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ढुङ्गा मुढा भन्दा नि बलियो भर्पर्दो सस्तो म आँफै बसेको झन ठाउँ रोकेर
त्यो पनि नमिल्ने रछन्त
अब मेरो नाम फस बाट मेटाउ भने फेरी तिमी फस हुने रइछौ तेइ भ'र नि

यसो कुरा बुझ्दा त ठुलि ले पो तगारो हाल्या रछिन त, है ठुल्दाइ?


 
Posted on 02-04-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुलीले हो कि रिट्ठे ले हो, कन्फूस् भएं म। तगारो हाल्या देखेको भए त रुमाल पनि हाल्या हुनु पर्ने हो जस्तो।


तगारोमा रुमाल हाली बाटो छेक्यो तिमीले,
त्यही रुमालमा पन्चासेको फूल राखें मैले।


भीर थियो पाखा थियो,
गीतको मीठो भाका थियो।
लुकी लुकी चियाउने
गाजल त्यो आँखा थियो।


अगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले,
त्यही रुमालमा पोखराको दिल राखें मैले।

आहा!!!! क्या सुरिलो गाना छ भने।


 
Posted on 02-04-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरामा रित्थेलाइ जित्ने कोहि माइलेलाल च


 
Posted on 02-04-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-04-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा हन ए ठुल्दाई, क्यार्न मुख बाउनु भओ???  बारि गोड्न जाँदा लाम्किरो (सर्प) देख्या अस्तो भओ नि त गाँठे?? कि माघको जाडोले चाइन्जो ज्यान कठाङ्ग्रिएर मुख खुल्या हो? मेरा त चिसोले जोर्नि जति सपै सुन्नेर जिउभरि घुँडा नै घुँडा पलायो जस्तो देखिन्छ पर्भु क्यार्नु! बरु तो अइको तपाइँले गाउनुभा गितको तो के जाति पन्चासेको फूल भन्या कस्तो हुन्छ हँ?

 

 


 
Posted on 02-04-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रुखमा फूल्ने हो पन्चासे भन्या पलाँस जस्तो रातो रातो???

 


 
Posted on 02-04-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ थिएन चौतारीमा अनि के अर्नु त, मुखै भए नि चलाई दिएको नि।
पन्चासे भन्ने डाँडा रैछ, कास्की र पर्बतको सीमानामा। गुराँस लगायतका फूलले धकमक्क हुने डाँडा रे, पर्बते ले भनेको।

 
Posted on 02-04-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! म चाइँ कस्तो फूल रेछ भनेर गिदि खल्बलाईरा सोचेर!

पन्चासेको लेक छ नि छन त!

यहि मौकामा एउटा प्रश्न सोध्न मन लाग्यो!

 

निम्न फूलहरु मध्ये कुन कुन फूल ठूलो रुखमा फूल्छन-

१) लालुपाते

२) लालिगुराँस

३)मखमली

४)पलाँस

५)मेरिगोल्ड

६)शिरीष

७)प्यान्जी

८) ट्युलिप

९) सयपत्री

१०) बाबरी

फूलको सहि उत्तर मिलाउने महानुभावलाई कुखुराको फुल एक दर्जन उपहार दिइने छ।

धन्यवाद्

Last edited: 04-Feb-08 04:06 PM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters