[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 217361 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-06-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ब्रो के छ यार? एक जुर दौर सुर्वाल मलाई पनि है, अब आँफैद्वारा मनोनित सदस्य हो म पनि

मास्टर्नी नानी, जिन्दगी नै यस्तै रछ के गर्नु, कैले रोज्, कैले निल्कमल, कैले गुलाफ, कैले सयपत्री अनी कैले ओइलियको लालुपते तर हऊर्लाई कस्तो छ आज्काल? गाना सुन्ने रोग लागे जस्तो छ नि,

ल यो एउटा अती नै मिठो गाना तपाईंको लागि, यो चाइ घुस हो है म किलास्मा सुत्या कुरा नलेख्नु भन्न को लागि हा हा

Hi Guys, enjoy the song, its a lovingly ROMANTIC song, Beautiful Yana Gupta, and a meaningful video.....
I just lop this song

चेहेरे पे मेरे जुल्फको फैलाओ किसि दिन
सर रखके मेरे सिनेमे सोजाओ किसी दिन



 
Posted on 02-06-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई १०० अंकको चौतारीमा फस हुने वा नहुने भन्ने बारेमा ज्योतिस श्री पं. बिर्खनाथ पंतको पञ्चाङ्क अनुसारको विस्तृत भविष्यवाणी:

ठूल्दाईको नाम 'ठ' बाट आउने हुँदा, यो माघ फागुनभरी शनी 'अनुभव' नक्षत्रमा बास गरेकोले अनुभव वर्ण र नक्षत्रमा परेका ठुल्दाईलाई शनीको प्रकोप छ! रिट्ठे 'र' बाट आउने शनी नक्षत्रका भएकोले आजको २ महिना सम्म रिट्ठे ठूल्दाईमा फस हुने बिषयमा भारी देखिन आएका छन्। रिट्ठेको मुल राशि 'सलमान' को मित्र राशि 'ऐश्वर्या' संग गत औँशी देखि वैरभाव उत्पन्न हुँदा, राशी 'सलमानको' भार 'अनुभव' नक्षत्रतिर सरेको हो! यस ग्रहदशाको दोशले ठुल्दाईमा यो दुई महिनामा व्यापारमा हानी, म:म इत्यादी पकवानमा लाभ, कर्ण फुस्फुस यानिकि टेलिफोनमा लाभ, राजनितीमा हानी तथा गृहमन्त्रालयमा मध्यम गुण रहेको छ। लाभ-हानी वृत्त लाई अध्ययन गर्दा, लाभ वा हानी दुवैमा ठुल्दाई र गुण बर्तुलाकारमा घुमेको देखिन्छ, यसको अर्थ न त ठुल्दाई फस हुनुहुन्छ न त लाभ वा हानि नै। यस अर्थमा पनि ठुल्दाईको फस हुने योग यो समयावधीमा देखिँदैन। पठनपाठनमा भने समयानुचित लाभ देखिन्छ तर उक्त लाभबाट लाभान्वित भएको सुखद अनुभव भने अनुभव नक्षत्रको प्रकोपले गर्दा ठुल्दाईले गर्न पाउने देखिँदैन। केहि ग्रहदशा शान्तीको कर्म गरेमा अनुभव राशी र शनी शान्त भइ फस हुन सक्ने भने देखिन्छ।

ग्रहदशा शान्तीको उपाय-

१) प्रात:कालमा र सन्धयाकालमा १०० १०० पटक 'तारेमाम्'को जाप गर्नुहोला।

२) प्रात:कालमा चिया पिउनु भन्दा अगाडि १० डल्ला असली म:म र सन्धयाकालमा भोजनोपरान्त भरिएको पेटमा पुन: १० डल्ला म:म सेवन लाभदायी देखिन्छ।

३) यो दुइ महिना टिरेन नाम गरेको एक किसिमको वाहन वर्जीत छ।

४) खैरा छाला र निलो तथा खैरो आँखा भएका म्लेक्षहरुको दर्शन नगर्नु उत्तम छ र दर्शन भइहालेमा " ओम खैसर्य: देशे दशा लगन्ती बोरफसभ्याम तलकिफ हरे फट् स्वाहा:" को महामृत्यून्जय मन्त्रको जाप गरि तिनपानेले अभिषेक गर्नु पर्छ!

५) यो ज्योतिषलाई अमेरिखर्कको मुद्रा डलर ५००मा नघटाई दक्षिणा चढाएमा सम्पूर्ण दोश शान्त भई बोरफस हुने निश्चित छ!

 


 
Posted on 02-06-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् बिर्खे बा, लोल्
अब टिरेन चढ्नै लाग्या मान्छेलाई के वर्जित नि?
लौ म हिडे, टिरेन् को ट्याम् भयो, तारेमाम्।

 
Posted on 02-06-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा कती बाठो ज्योतिश, लास्ट वाक्य भने बबाल गयो ज्योतिश बा Now Im into BMLB hahah haa. cant control my haso haa haa



Bhui Ma Ladi Budi


५) यो ज्योतिषलाई अमेरिखर्कको मुद्रा डलर ५००मा नघटाई दक्षिणा चढाएमा सम्पूर्ण दोश शान्त भई बोरफस हुने निश्चित छ!


 
Posted on 02-06-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन फेरि यो १०० ओँ अंक आई सक्यो बाबै क्यार्नि होला अब? उबेलाँ स्वर्ण जयन्ती कि के जाति हुँदा त कनिकुथी मतला न'भा गजल खोकेर काम चलाईया थ्यो, अबको पालि के खोक्ने होला लौ।

फेरि यो ९८ ओँ अंक नि आधि पुगि सक्यो। ए चित्रे लौ त्यो शुरु देखिका राती राती सुनेका एउटा एउटा गीतका पोस्टिङ जति सप्पै उडाउन मिल्दैन भन्या? यस्लाई र ९९ ओँ अंकलाई तन्काउनु परो के, सोच्ने ट्याम चाइयो नि। तिम्रो मुड चलाउन के गर्नु पर्च लौ भन बरु।

लहरे नि दर्जनका हिसाबले नराख बा आज देखि गीत अलि दिन। तो १०१ अंक देखि राख्लाउ जत्ति राखे नि। बरु राख्नै परे अस्ति चित्रेले सि'का जस्तै एउटै पोस्टिङा तिम्रा दर्जन गीत एकै चोटि राख, अनि गीत नि सुन्न पाइनि, पोस्टिङ नि थोरै हुनि।


 
Posted on 02-06-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४) खैरा छाला र निलो तथा खैरो आँखा भएका म्लेक्षहरुको दर्शन नगर्नु उत्तम छ र दर्शन भइहालेमा " ओम खैसर्य: देशे दशा लगन्ती बोरफसभ्याम तलकिफ हरे फट् स्वाहा:" को महामृत्यून्जय मन्त्रको जाप गरि तिनपानेले अभिषेक गर्नु पर्छ!

रिट्ठेको मुल राशि 'सलमान' को मित्र राशि 'ऐश्वर्या' संग गत औँशी देखि वैरभाव उत्पन्न हुँदा, राशी 'सलमानको' भार 'अनुभव' नक्षत्रतिर सरेको हो! यस ग्रहदशाको दोशले ठुल्दाईमा यो दुई महिनामा व्यापारमा हानी, म:म इत्यादी पकवानमा लाभ, कर्ण फुस्फुस यानिकि टेलिफोनमा लाभ, राजनितीमा हानी तथा गृहमन्त्रालयमा मध्यम गुण रहेको छ।

लोल् बिर्खे बा, लोल्
 
Posted on 02-06-08 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-06-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भेला को भिडियो हेर्या, लोल ! ठुल्दाइले कत्ती म:म हसुर्न सक्या बा
कस्तो खाउ खाउ लाग्या ठुल्दाइले म:म खा' देखेर उफ्फ
अन्तरे दाई को गाना नि फेरी एक पटक सुनियो
 
Posted on 02-06-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती चोट दीन्छौ - भक्त राज आचार्य



मुटु जलीरहेछ - भक्त राज आचार्य

 
Posted on 02-06-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे। बल्ल कुरो बुझेच केटोले। कुर्चि भएसि क्यार्नु काम नि देखाम्नै परो, क्या फसाद। ठिक छ ठिक छ लहरे क्याबात।

म नि सुन्ने रिठ्ठे मेरो गीत। चडा बेलाँ गा त राम्रै सुनिंदो हो नि। बरु फेरि चडा'र सुन्ने हो भने चैँ मिला'र सुन्नु पर्ने होला।


 
Posted on 02-06-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो अल्चि बिर्खे दा कति सुत्न सकेको। हिजो त मलाइ अल्चि र सल्चि भन्दै थियो नि । लु सबै लाइ दर्सन् गरे। आज् नि बिजि चु तरकारि बेच्न।


 
Posted on 02-07-08 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है बिहिबारे बिहानी को
के छ ठुलि?

तल्काली बेच्न बिदी?


 
Posted on 02-07-08 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन रिसाको ठुलि?
सञ्चै हैन त? आज चिया के मा डोबेर खाएको?

 
Posted on 02-07-08 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते सञ्चै छ तपाईंलाई नि। रिसाको छैन। मैले आज चियामा आफ्नै जिब्रो दुबार खाको।

 
Posted on 02-07-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाआ?


बिहीवारे बगलामुखिय जदौ!


ठुली चिया खायौ?


पर्बते एका बिहानै ?

 
 


 
Posted on 02-07-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण गाउँलेहरूलाई मेरो दर्शन । सबैको दिन शुभ रहोस् । ठुलि म हजुरको गाउँ आउँदैचू! मलाई हजुरको गाउँ र शहर घुमै दिने हो?
म अर्को वीक थर्सडे आउँदै छु। अनी ठुलि हजुरको गाउँतिर अरू को को छन चौतारीबसी हरू? रिथे, पर्बतय, राहुल, सेरिअल कता बाट हो?
ठुलिकै गाउँ हो भने, भनू होल। हामी सबै मो:मो खान जओुन्ल है।
 
Posted on 02-07-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो बिहीवार पनि कती चाडो आउने होला
बिहिबारे बगलामुखिय जदौ
ठुलि, पर्बते, ठुल्दाइ, फेवे सबै जान कुसल आराम हुनुन्छ भन्ने आशा गर्दछु
फेवे लाई ठुलि को गाउ घुम्न मन लागेछ
हाम्रो त त्यता होइन नि, आउने हो भने यता आउँदा हुन्छ नयाँ खर्क तिर


 
Posted on 02-07-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, फेवे,
किन बिहीवार संग दुशमनी छ कि रिट्ठे को? छिटो आयो रे? बिहीवार त हप्ता भरिको सबै भन्दा असल दिन। कुनै पनि नयाँ कर्म को सुरुवात बिहीवार नै गर्ने चलन छ। राम्रो कार्यको सुरुवात गरी हाल्ने कि? कसो?
 
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters