Posted by: ritthe February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

जती हेर्यो उती हेरौ हेरौ लाग्ने तिम्रो आँखा
जती बुझेनी नबुझ्ने तिम्रो आँखाको भाखा


सुक्रबारे जदौ सबैमा !
आज धेरै पछी चौतारीका पुराना हस्तीहरुको सवारि भएछ-- आजको दिन शुभ नै हुने भयो तेसो भए
गालब ज्यु, शुभ दिदी, चित्रे, पर्बते र Mr. Lonly सबैमा गूड् मर्निङ

Mr. Lonly (एक्ले) लाई स्वागत छ चौतारीमा

Read Full Discussion Thread for this article