Posted by: world_map February 8, 2008
Login in to Rate this Post:
0
?
लौ गालब बालकले सांसारिक कुराबाट सन्यास लियो रे!
त्यसैले माउन्ट फुजीमा गएर एक खुट्टाले टेकेर तपस्या गरिरा' होला। किन बन्न मन ला' हो जोगी?
एक्लेलाइ स्वागत!
ठूली त अचेल निकै बिजी छे क्यारे, दुम्सी गामको शहर घुमाउने (city tour)बसमा चढेर घुम्दा नि भैहाल्छ नि फेवे!