Posted by: Rahuldai February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
अघि एक राउण्ड खोकेर आइयो, अब अर्को राउण्ड खोक्नु जानु छ, खैर्‍या छाउरा छौउरीहरुलाई। टाउको दुखाउने भन्या, जति नम्बर दिए नि चित्त नबुझ्ने कस्तो पित्त हो। हाम्रो जमानामा मास्टरले जे दियो त्यही सही, चक देओस् कि डस्टर्?
१०० मा ८६ दिंदा नि पुगेन रे। यति हामीलाई एस् एल् सीमा दिएको भए बोर् फस् हुन्थेम् क्या रे।
Read Full Discussion Thread for this article