Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136554 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lau Titauree!!
Tyo black color ko ta meri Sundari le laauchhu bhaneki chhe!! :P
:-)
 
Posted on 01-23-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दरी लाइ त रातो सुहाउछ कुम्ले बनारसि साडि तिमि पनि काहा कालो खोजि'रा ;-)
कालो पहेलो निलो त भौते दाइ को बे मा जन्ति गएर अरु को आखा क्याच् गर्न लाइ लौने हो हाम्ले क्या , खै कुरो बुझे को? :D
 
Posted on 01-23-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि मलाइ सबै कलर् मनपर्छ, you know well that I play with color , live with color and I'm crazy about color bhanera ni. :D
 
Posted on 01-23-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाओssss!!
 
Posted on 01-23-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए के हुँदैछ यहाँ? विहेको तयारी? wowww!!! ल ल छानुम् छानुम् मनपर्ने लुगाहरू!

गाले, के गर्नु अचेल मेरो गला पनि सुकेर हैरान छ, कुनैबेला फुर्यो भने लेखम्ला स्वस्थानी। शुक्रवार, शनिवारतिर फुर्छ कि हेरम्।

मास्टर्नी दिदी, मेरो लागि चैं खोइ नि दौरा सुरूवाल? :P
 
Posted on 01-23-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बूढा, षोडशी जिम्माल्नीले ढींडो पकाएकि छे, त्यही खानुस्। :P

ठूलीले कति राम्रा राम्रा लुगा छानेकि, कति राम्री देखिने होली अब। ;)
 
Posted on 01-23-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo black and sky blue saree malai hai, kasta batha ma na bhaa bela chhanisakechhan, ma duita maatra linchhu ni ta. :)
 
Posted on 01-23-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा गिलो खिचडि खाने? घ्यु हालेर ,दहि, खसि को मासु,आँप् को अचार्, पापड,काउलि आलु को तर्कारि पकाउनु भा'छ घर मा आमा ले खाने भए आउनुस् क्यारे। :P
 
Posted on 01-23-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली हुन्छ हुन्छ तिम्लाई नि फुली पठाइदिम्ला, नाक् छेडन त, कानमा त हुन्न दुइटा छैन मसँ

तिरु म नि आउँछु आलूको अचार नि बनाउ न है।
 
Posted on 01-23-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो!! यस्तो मिठो मिठो खुवाउने कुरो गरेउ तितौरी तिमीले,खुसि लाओ तेसैले लु एउटा पयाँलो फूली मै हालिदिने भएँ!
गिलो खिचडि त खाम्ला के रे तर यो उमेराँ घ्यू त के पच्थो र बाबै!
तर तो खसिको मासु त यो बुडो गिजाले चपा'र भए नि हसुर्छु जे पर्ला पर्ला!
आहा! अझ आलि काउलीको तरकारी रे, आँपा अचार रे!!
लु बा म आइहालेँ, पर्ख जुउवारिकोठ लगाम अनि चस्मा र लौरो खोजेर आइहालेँ! :)
 
Posted on 01-23-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल हरियो केराउ आलु अनि काक्रा को अचार् बनाउनुस् भनुम्ला आमा लाइ सान्नानु तिमि आउने भए।
जिम्माल बा कैले काहि खादा केहि हुन्न घ्यु ,ल आइहाल्नुस् झट्टै तातै मिठो हुन्छ । :D
 
Posted on 01-23-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हारियो तितुलै

 
Posted on 01-23-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानि, हारियोति तुलै भनेको के हो? :P
 
Posted on 01-23-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! सबलाइ कालो ड्रेस नै चाहिने रे के फेरि! तितौरी, सान्नानीलाइ नि चाहिने भो त्यहि। ठुल्नानि लाइ नि चाहिने होला है त्यो कालो? मेरी सुन्दरीलाइ नि त्यहि कालो चहिने रे!! हैन, सबै राम्री राम्री कन्याहरु लाइ कालो नै मनपर्ने हो कि के हो? क्या मन मिल्ने भने सबैको!!

गालब, मेरी सुन्दरी की साथीले तिमीलाई स्वस्थानी भट्याउदै गरेको देखी छे, सेन्टी भएर हैरान छ रे! 'गालब पति पाउँ' भनेर तपस्या गर्छु भन्दै छे रे! लौ के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो, मिलाउ है!! हुन त हेर्दा सुन्दर नै छे त्यहिपनि खोइ के कुरा गर्नु? आफैँ हेर न है!! :पि

 
Posted on 01-23-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन नढाटिँ कस्को हो ब्या हुनला?;) तेसैलै हो यो चै :)

 
Posted on 01-23-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी कताको नाक चेद्नु मर्छ आमा ले । एउटा फुली भएनी देउ एउटा कान भएनी लौछु ।
तिरु मलाई थाहा छ तिमी लाइ कलर मनपर्छ भनेर तर हरियो चै साह्रै मनपर्ह्का रे कुम्ले ले भनेको
वीरखे खिचडि दाई भनेको के हो ?
 
Posted on 01-23-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्ले! हन बुहारि त अनपारकि रेछे! लु बधाइ छ! अनि कैले हो लगन गाँठो बाँध्ने चाहिँ? :)

हे हे हे ठुल्नानि, खिचडि दाई भनेको भात दाई, दाल दाई, घ्यू दाई सबै दाईलाई एउटै ताइ मा राखेर पकाई गरेपछि चपाई चपाई खाई गर्ने हो! मित्तो हुन्च! है तितौरी? :P
 
Posted on 01-23-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको सुन्दरी को साथी त त्यस्ति सुन्दरी कस्ति होलि त झन्, अनपारकी। :P:P
 
Posted on 01-23-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL Jimmal baa, Gaalab ko laagee bhanera meri sundari ki saathi le make up garera foto khichera pathaaki. Gaalab lai man parchh ki bhanera..!! khoi Gaalab le kuro bujhdela ki na bujhdela. :P

In Jest hai Gaalab!!
:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters