Posted by: CaMoFLaGeD January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लोल!! सबलाइ कालो ड्रेस नै चाहिने रे के फेरि! तितौरी, सान्नानीलाइ नि चाहिने भो त्यहि। ठुल्नानि लाइ नि चाहिने होला है त्यो कालो? मेरी सुन्दरीलाइ नि त्यहि कालो चहिने रे!! हैन, सबै राम्री राम्री कन्याहरु लाइ कालो नै मनपर्ने हो कि के हो? क्या मन मिल्ने भने सबैको!! गालब, मेरी सुन्दरी की साथीले तिमीलाई स्वस्थानी भट्याउदै गरेको देखी छे, सेन्टी भएर हैरान छ रे! 'गालब पति पाउँ' भनेर तपस्या गर्छु भन्दै छे रे! लौ के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो, मिलाउ है!! हुन त हेर्दा सुन्दर नै छे त्यहिपनि खोइ के कुरा गर्नु? आफैँ हेर न है!! :पि
Read Full Discussion Thread for this article