[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
[VIEWED 187481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
The postings in this thread span 30 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-28-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम!राम!! राम!!! नेपालभरिकै तितेपाती चाहिने भो गाँठे! रोग पनि भुराभारीलाई मात्रै लाग्या' हो र? हाम्रा राहू बूडालाई पनि छोएछ! भुराभारी त कता जान्छन्, के खान्छन् थाहा हुन्न, तेसैले सर्यो होला, तिम्लाई कसरी लाग्यो ए बूडा!
 
Posted on 01-28-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चाइ लाई हैचा लाओ ?
हाउँरो डाउडरनीले ओखति दिन्थिन कि त?
यो हैचा त फेरि माम्मारी हो के रे सपै गाम सखाप पार्ला है होश अर भुराभुरीओ!
आम्मै के भनेओ माष्ठरनि नानी, झन पानी खान दो भूने त पखाला ओइरेओ ओइरेइ अर्छ नि! :)
 
Posted on 01-28-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहू बूडाले हिजो खा'को म:म सुगाको म:म परेजस्तो छ!
 
Posted on 01-28-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छन् जिम्माल तिम्रा खबर? नाक-मुख छोपेर हिन है, फेरि तिम्लाई नि समाउला!
 
Posted on 01-28-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगा को मम रे :D:D

होला होला

जदौ जिम्माल्बा लाइ मिस् गोताएदाइ राहुल् दाइ लाइ

यो हैचा त फेरि माम्मारी हो के रे सपै गाम सखाप पार्ला है होश अर भुराभुरीओ!
आम्मै के भनेओ माष्ठरनि नानी, झन पानी खान दो भूने त पखाला ओइरेओ ओइरेइ अर्छ नि! :) :O
 
Posted on 01-28-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरी तिरु नानीलाईचैं तितेपातीको झोल पनि एक गाग्रीनै चाहिने भो गाँठे! सबभन्दा बढी त यीनैलाई पो गाँज्यो यो सुगा-रोगले! एउछिनपछि 'गोपी किस्न काउ' पनि गर्लिन् जस्तो छ! लौन जिम्माल, यीनलाई त पिँजडैमा हाल्नु पर्छ कि क्या हो!
 
Posted on 01-28-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु गोताएँ! बाँचिया छ भनुम!
छि छि छि गना'र बसि साध्दे भ'न गाँठे चौतारिआँ!हैँचा फैलो अस्तो छ गाँठे!
तितौरी नानु तो के जाति डाउडरनिले द्या माउस ला'र हिन बा नाक मुख छोपेर! फेरि एउडि भा'कि नातिनी नि बिराई परि भुने म बुडो क्यार्न थाल्नु!
 
Posted on 01-28-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि डौटर्नी नानी पनि आज कता गैचन्, नचैने बेलामा केके जती कविता लेखेर बस्थिन्, आज गाम मा रोग फैलिदा कता भागीचन ।
 
Posted on 01-28-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन माउस ला'र हिन भनेओ :D :D पो अर्छिन यिनी तितौरि!
हो त हऔ गोताएँ, यिनले नि सुगा भट्ट्याई अलापिन, तर आफ्नै हउबाको कुरो भनेकि रेछे! :)

हन ए राते, तिम्रा त बाघको अस्तो मुख खाए नि रातै चाइन्जो नखाए नि रातै छ के रे, तो डाउडरनीलाई बोला'र ल्याउ त ल?
 
Posted on 01-28-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन माउस ला'र हिन भनेओ :D :D पो अर्छिन यिनी तितौरि!
हो त हऔ गोताएँ, यिनले नि सुगा भट्ट्याई अलापिन, तर आफ्नै हउबाको कुरो भनेकि रेछे! :)
:O !

भयो भयो एक् गाग्री तितेपाते खान्न :'O म आफै ठिक् हुन्छु :(
 
Posted on 01-28-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो देखि यो राहुल बुडा चौतारीमा मशान कुरे जस्तो एक्लै कुरे, अनि झोंक चलेर २ चिलिम तानेको ले अल्छि लागेर पेस्तिएको । अझ गोतामे बुडा सुगा म:म: भनेर जिस्काउंछ बा । असत्ती मोरो गन गन् गर्छ बा। कम्ताको चिन्ता लाग्यो, गाम्लेहरु हराको मा।
तारेमाम् है।
 
Posted on 01-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्ले माउस ला'र हिन भन्यौ के रे जिम्माल, यीनलेचैं कम्पूटारको माउस नाकाँ झुन्ड्या'र हिनिछन्!
 
Posted on 01-28-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त तो के जाति माउस(mask) ला'र हिन भनेओ हो के रे!
हेरी अब ५-७ जाना कराम्दा यो चौतारिलाई साँच्चिकै हैचा लाउछ अस्तो छ!
खै नयाँ चौतारी कल्ले बनाम्छ आज?
 
Posted on 01-28-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज तिम्रै तरफ से जाओस् न त जिम्माल नया चौतारो! पुन्ने पनि कमाइनी!!
 
Posted on 01-28-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहू बूडा! तिम्लाई गौशालाँ झुक्यायो कि भन्ठान्या क्या!
 
Posted on 01-28-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आम्मै के भनेओ माष्ठरनि नानी, झन पानी खान दो भूने त पखाला ओइरेओ ओइरेइ अर्छ नि! :) '

हेहेहे जिम्माल बा !! के भुनेओ त्यस्तो । डाउटर्नि नानी ले बुझाइदिनु हुन्त्यो कि :)
नमस्ते अरे है गौतमबाउ, (मनमनै अब राहुलदा लै झोक चल्ने होला यि माष्टर्नी नानी मलै चै नमस्ते अर्दिने भुनेर )
६०० पुग्न थालेच नि कस्ले बनाउने हो आर्को चौपारी
 
Posted on 01-28-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Nepal TPS decision
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Business Ideas in Nepal?
Supreme Court allows Trump to end TPS for Venezuelans
TPS to F1 Status.
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Democrat lies revealed
legal Query for married nepali girl now have taken US citizenship
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters