Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस, अरु सबै लाई तारेमाम । बिहे को सिजन छ, यी नानीहरुको मुटुमा काउकुटी लाग्या जस्तो छ । ब्यक्ती बिशेष लाइ भनेको होइन है । चिलिम को सुर मा निस्केको अभिब्यक्ती हो ।
 
Posted on 01-23-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौली, ल बा तेति होमोल्क गलेल सक त ल, ग्यानि नानु!
अनि पुस्टकारि खाउलि, खेल्न जाउलि!अनि तिमिलाई राजकुमार को कथा सुनाम्ला! राजकुमार घोडा चढेको, जङ्गलमा गएको, राजकुमारी भेटेको!
होमवर्क सकाऊ है! :डि:पि

क्यार्नु हरितालिके तिम्ले भनेओ अस्तो गर्न पा' हुन्तो के रे नि तर ट्याम नै मिल्दैन!

माष्टरनी नानी के भनेओ झगडा रे??? हे हे हे क्यार्न झगडा गर्दाहुम बरै!!!
 
Posted on 01-23-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra जी, म नेपाली सीक्दै छु। ;)

uptowngal - धन्यवाद। :D

miss me - धन्यवाद। बल्ल बल्ल त नेपाली सीक्दै छु। पैसा कहाँ पानु एक सेट कपडा हाल न त? :D हजुर ले दान मा दिए मात्र हो । ;)

rahulvai - नमस्ते! :)
 
Posted on 01-23-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nailu :) la nepalima 35/100 die la maile timlaai. :)
 
Posted on 01-23-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् nails जी। मिस यो nails भनेको के हो नेपाली मा। आफ्नो त अउरेजी भनेको black alphabet buffalo equal to. छु धागु छु धागु का।
 
Posted on 01-23-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चरीनङ्ग्रे (nails),
स्वागत छ चौतारीमा। नेपाली सिकेकोमा खुशी लाग्यो। तिम्रो नेप्चे मामाले सिकाइदिया हो कि भौते मामाले? :P

कुम्लेले त खास्साकि सुन्दरी भेटेछ नि। ल भोज कहिले खुवाउने हो? :)
 
Posted on 01-23-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nails मलाइ जि नभन ल, मलाइ त जि भन्दा टाउको मा श्रीपेच् जस्तो :P ; खुट्टा मा जुका लागे जस्तो; कस्तो कस्तो लाग्छ भन्या :D बुझ्ने हो नि होइन फिरि हाम्लाइ इउलिश् आउदैन क्यार्ने होला।

जिम्माल बा राज्कुमार् घोडा बाट लडेको कथा मात्र मन् पर्छ मलाइ त :D
 
Posted on 01-23-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीपेच् लाएको ****
 
Posted on 01-23-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुल दाई त्यो के जाति चिलिम छोडिदिनुस .. बरु 'खयरछाप' चिया खानुस
nails=सायद ' दान' भन्ने शब्द त बुझ्न गाह्रै हुन्छ नि ..हाम्री ठुली ले त्यो शब्द अझै जानेकि छैनिन होला । त्यै पनि दान बड कपडा पाम्ला भन्ने सोच्या भे पर्ख अझै ४० वर्स त । मर्ने बेला कसो गरुम्ला के रे त्यो के जाती दान त ।
:)
 
Posted on 01-23-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nails=सायद ' दान'

अझै बुझिन मिस ।
 
Posted on 01-23-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL ...hahaha ....Jimmal baa ko ni tension chha life :P
Nails, my buhaari, welcome hai welcome ;)

Titauree le Rajkumar ghoda bata ladeko kathaa sunne re? he he he!! Jimmal baa, baru tyo maile, haami sikaar khelna jaada, ghodaa jhurukka uchaalera fanfani ghumaaera para fyaakeko kathaa bhannus na. :P ani tyo baagh lai jiudai samaateko kathaa ni bhannus...hehehe!!
Chitruuuuu!! thanx yaar!! party khaane ho? huncha ni, bhaihalchha ni ;-)
Feri namaste hai sabai janaa!!
:)
 
Posted on 01-23-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोडा ले फन्फनि घुमाएर् कुम्लेलाइ पर फ्याल्दियो रे शिकार् खेल्न जादा :O कि के भन्छ हौ कुम्ले इउलिस् मा बोल्छ बुझ्या भए मार्दिनु।
 
Posted on 01-23-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssईईई!!
ऐयाsssss हुउउउउsss सिऊऊऊss
पाँच बजो????
 
Posted on 01-23-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्र राम्र लुगा हरु । । । के को लागि हो ? मलाई पनि एउटा है ? :-) के के हुँदै रैछ यहाँ म त हप्ताको एक चोटि मात्र आउने केही कुरा नि बुझिन । सबैलाई मेरो तर्फ बाट नमस्कार छ :-)
 
Posted on 01-23-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

done for this week ....wahooooooooooooooooooo :-D

hiiiiiiiiiiiiiiii nailssssssssssssssssss tyraaaaaaaaaaaaaaaa miss didiiiiiiiiiiiiiii ...uptowngal...camiiiiiiiiiiiiiii... pretty and eveyrone :-)

taaaaaaaaaaaaaaa :-D
 
Posted on 01-23-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हो गाम्ले हरु, कसैसंग मीरा राणा को मखमली चोलो चाईंदैन भन्ने गीत छ? ओर्जीनल चाँही, छ भने खबर पाम न है!
 
Posted on 01-23-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहू बूडा, जिम्माल सूड्ढा, नङ्रे, सान्नानी, चित्रे, मिस, कुम्ले, सेरु र तिरुजीलाई जदौ!

बडा रमाईलो भईराख्या रे'छ।
 
Posted on 01-23-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिविजोग बज्जेपनि कता कुना लागेर बसिराख्या रे'छ। देख्दै नदेख्या! जदौ हरि!
 
Posted on 01-23-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ दाजु, के छ हालखबर? के ट्याम भा हो कुन्नी तेतातिर, चिया सिया हानियो?
 
Posted on 01-23-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हत्तेरिका, गोतामे अनि बाकी सप्पैलाई ।

लगन को कुरो हुंदा
नानीहरु हुन्छन मगन
समयमै दुल्हा छन् है
पछि गरे हुन्छ गनगन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters