Posted by: world_map January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ए के हुँदैछ यहाँ? विहेको तयारी? wowww!!! ल ल छानुम् छानुम् मनपर्ने लुगाहरू! गाले, के गर्नु अचेल मेरो गला पनि सुकेर हैरान छ, कुनैबेला फुर्यो भने लेखम्ला स्वस्थानी। शुक्रवार, शनिवारतिर फुर्छ कि हेरम्। मास्टर्नी दिदी, मेरो लागि चैं खोइ नि दौरा सुरूवाल? :P
Read Full Discussion Thread for this article