[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL आज साच्चै नया फुली लाइराछु ल मैले जिम्माल् बा कसरी था पाउनु भो म त एक्छिन् त झसङै भएँ। :O

लौन केके सोध्या हो बुढाले भागेँ म त ह्याटी। देख्नै हुन्न प्रश्न सोधेर हैरानै पार्छन्। :P:P :D:D

तरेमाम् ठुल्दाई
 
Posted on 01-23-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल पल्केथ्यो भनेको के हो ताआआआआआआआअ
 
Posted on 01-23-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -- तिमीले पनि यसो वाचन गर्नु परो। मेरो गला सुक्न लागिसको। :)

तिते -- मैले सानोमा अमलाबाट बना'को होममेड तितौरा खा'थें। तितौराले स्वस्थानी भन्न उर्जा दिन्छ रे। तिम्रो त नामै तितौरी छ; आँखा चिम्लेर किबोर्ड हानेको खन्डमै एक अध्याय तयार हुन्छ। नपत्याए ट्राइ मार त!

ठुली - 'एउ मुठी' भनेको 'एक मुठी' हो। 'ताआआआआआआआअ' भनेको चैं के हो ताआआआआआआआअ ?
 
Posted on 01-23-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताआआआआआआआआ भनेको ठुलु को स्टाईल हो :P
 
Posted on 01-23-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ता भनेको "ताराबाजी लै लै, मामा घर गई गई" होला पो भन्ने सोचिरा ताआआआआआआआअ ! :)
 
Posted on 01-23-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालऊ!
बधाई dinu hune sabailai dherai dherai thanx hai!!! :)
जदौ यो Kumle को!
तरेमाम्!!
:)
 
Posted on 01-23-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सान्नानि तिम्ले फुलि कहा बट किन्यौ भन न हुउउउउउउउउउउउउउउ ! मैले पनि नाक् यहि आ'र छेडेको फुलि नपा'र हैरान्। :D
 
Posted on 01-23-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, हिजो अलि अबेर भा थो फर्कँदा त! क्यार्नु नलि खुट्टोमा ताकत सकिएसि हिँन्न नि गारो बाबै!

सान्नानि! ओ सान्नानि! सान्नानि हो!
के बिधि तर्सिएको बा मैले कुरो सोधो भुनेर? हे हे हे ज्वाईँले नया फुली हालिदिएको लाज लाओ अस्तो छ! :)

ठुल्नानि, एउ मुठि भनेको एक मुठि तआआआआआअ!
आज खै त पिन्क सारि?:)
त्यो सारि लाएर के जाति केन्डल लाइट डिनर जाने हो तिमी? :):)

कुम्ले, क्यार्दै छौ? खै त सुन्दरीओ फोटु राख्न पा' हाम्ले नि हेर्न हुन्तो के रे नि! :)

ओहो तितौरी! तिमीले पनि नाक छेडेको? अब फुलि चाचा लाउने हो ?:):)
 
Posted on 01-23-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु तिमी त सरो बिजी जस्तो छौ नि । बिहे को सपिङ गर्दै हो ।
 
Posted on 01-23-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D मैले नेपाल गा बेलाँ ल्या हो तिरु, Indian को jewelry पसलमा पाउला नि, check गरेउ? म पठाईदिम् त तिम्लाई? नथ्थी पनि छ म सँ

:D:D:D जिम्माल बा!

साँच्चै ठुल्नानी राम्रा राम्रा साडी लाएर आउन आज पनि, मलाई नि ल्याईदेउ।
 
Posted on 01-23-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पठाइदेउ पठाइदेउ !
म नि खोज्छु इन्डियन् को मा।
त्यो सानो रिङ् (यिनि हरु ओठ् मा लाउछन् नि हो त्यो ) त म सङ नि छ कैले काहि मात्र लाउछु के, सधै लाइ त रिङ् भन्दा फुलि नै राम्रो होला नि हैन र।
 
Posted on 01-23-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई को मन पेर्ने कलर पिन्क हो? जहिले नि पिन्क कलर लुगा लगाउ न थुलु भन्नु हुन्च।
 
Posted on 01-23-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मैले चै तिमीलाइ सारी ल्याइए । उस्ले चाँही मलाई फुली ल्याइदेन । मलाई नि फुली किन्देउ न । के भो त म फुली नलाउने भए नि कान मा लाउछु नि ।
 
Posted on 01-23-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) लौ जस्लाई जे मन पर्छ रोज है अइलै नै । जन्ति जादा यो पुगेन र त्यो पुगेन गर्न पाइदैन । अघि ब्यान मात्रै कुम्ले र देवरजी ले माथि बजाराँ'ट किनेर ल्याउनु भा। फेरि मिस दीले राम्रो छानिछन भन्न पाइन्न है पैले प्रिती , ठूली , तिरु। सुनिमा्, डल्ली ( डल्लै कता हराइन आज भोलि?) जुरेली ( देवरजीले भन्या तिरुलै नदेखाएर सुटुक्क दिने रे जुरेली लै चै , नत्र घर गएर कुरो लाइदिन्छिन रे तिरुले :P )सप्पैले आ-आफ्नो मन पर्ने रोज्दै अर । म चै उता जान्छु ।

 
Posted on 01-23-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma laai tyo front ko black saari hai . :D
 
Posted on 01-23-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याँक्स् मास्टरनी दिदी । लु मैले त मेरो नाम नि लेख्दे । केटी हो यो मेरो नाम लेखेको लुगा चुन पैदाइन ताआआआआआआआअ

 
Posted on 01-23-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा नअर है फेरि :) ल लेहंगा नि छ नि

 
Posted on 01-23-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo sky blue lehenga mero hai bhandyaa chhu :P
 
Posted on 01-23-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मैले त ३ वटा मा आफ्नो नाम लेखी दे ।
 
Posted on 01-23-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तिम्रो मन पेर्ने कलर त हरियो होइन र :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters