Posted by: Birkhe_Maila January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
अहो!! यस्तो मिठो मिठो खुवाउने कुरो गरेउ तितौरी तिमीले,खुसि लाओ तेसैले लु एउटा पयाँलो फूली मै हालिदिने भएँ! गिलो खिचडि त खाम्ला के रे तर यो उमेराँ घ्यू त के पच्थो र बाबै! तर तो खसिको मासु त यो बुडो गिजाले चपा'र भए नि हसुर्छु जे पर्ला पर्ला! आहा! अझ आलि काउलीको तरकारी रे, आँपा अचार रे!! लु बा म आइहालेँ, पर्ख जुउवारिकोठ लगाम अनि चस्मा र लौरो खोजेर आइहालेँ! :)
Read Full Discussion Thread for this article