[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 134911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-24-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्: एक पटक तारेमाम है सबै लाई । हिम्माल बा के छ नयाँ खबर । नानीहरु को चिरविर गर्ने बानी ।आफु त परियो साह्रै ज्ञानी ।
 
Posted on 01-24-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! अत्ति भयो!! चिलिम तानुम न!!
तारेमाम!!
 
Posted on 01-24-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तानुम तानुम्, कति दिन भो पार्टनर न भेटेको । मज्जा ले। कुम्ले को हाल् के छ त?
 
Posted on 01-24-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि लोल, रोटफल भनेको के हो ?
 
Posted on 01-24-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,

लोल, रोटफल भनेको:

 
Posted on 01-24-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चि के भो त्यो हरिलाइ लौ न चित्तो अस्पातल लैइ जाम न भनेको । भोइ मा लदि बुदि गर्दै च। गुहार गुहार कुम्ले, चित्रे, वीरखे दाई, गाले, ग्बचेँ, रहुल् सबै जना झत्तै आऊऊऊऊऊ।
 
Posted on 01-24-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही भाको होइन ठुली, चिलिम बढी भाको, जान्ने भएर २ चिलिम लगाए छ, तेस्ताइ हुन्छ, अब एक छिन पछि आँफै थि हुन्छ, डोन्ट वरी ठुली ।
 
Posted on 01-24-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, मुरो कान्छु माया को दोरु, चिल्लोगाधी त चढिरहेकै हो नि, मलाई खस्रो गाडीमा जान मन लाग्यो के, भन न कहाँबाट टिकस् पाईन्छ तेस्को ।
 
Posted on 01-24-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्लु भो भन्दिन । मैले जुन गाडीमा गयो तिमी नि किन तेही गाडी मा जानु पर्ने भने । यु कपि क्यात् :P
 
Posted on 01-24-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु रे हा हा हा!!
चिप्लु तल को लिन्क म क्लिक गर! :-)

Hope this helps
 
Posted on 01-24-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म फेरी आएँ गाम्लेहरू!!!

को को छन् हँ? ठूली, कुम्ले, जिम्माल बूढा, राहुलदाइ, चिप्ले, हरी अझै छन् कि गैसके?

ल केही गफ गरम्, आज सान्नानी र तिरू कता गएछन्? मास्टर्नी दिदी पनि गायव हुनु भो त।
 
Posted on 01-24-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली चढेको गाडी कस्तो चढ्न मन थियो, ल भैगो, कपि क्यात् को आरोप लागेछिन् क्यार्नु । कुम्ले, linkको लागि धन्यवाद ।
 
Posted on 01-24-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले तारेमाम्, म:म: खाने को चिलिम तान्ने ? जे भए नि गौशाला जाम ।
 
Posted on 01-24-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, सुत्ने बेला भा छैन ? कि गिनेस् लगाँउदै हो साँझको ? अनि के छ त दमौली Dublin तिरको हालखबर ?
 
Posted on 01-24-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, ल पहिले चिलिम तानम् अनि मम खाएर भोक मेटाम्, कसो ?
 
Posted on 01-24-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ? पहिला चिलिम भने पछि घटिमा ६ पिलेट म:म: हसुर्ने होला फेरि>


चित्रे, चिप्ले कस्तो लाग्यो चिलिम को सूर मा फुरेको सबिता?

कबिता रहुलभाइको।
 
Posted on 01-24-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सुत्ने बेला अलि भा छैन। गिनेस त विकेन्डमा पो लगाउने हो नि, बेला न कुबेला के पिउनु? दमौली तिर ठीकै छ, जाडो छ, तर हिउँ चैं पर्या छैन। तपाईको गामतिर के छ नि? कता परो रे गाम साँच्ची?

अनि नेपालतिर कहिले हुईकिने विचार छ नि?

राहुलदाइ तारको म:म: खानुभो? :P
 
Posted on 01-24-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो तार को म:म: भनेको ? म त ठूलो खसी मात्र खान्छु, नयाँ म:म: आए छ कि क्याहो तार को म:म: बजार मा ।
 
Posted on 01-24-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, म चाँही अम्रिकाको कुखुरो तार्ने राज्यमा छु । आज हिउ पर्‍यो अलि अलि । नेपाल चाँही अर्को एक महिना जतिमा जाम कि भन्ने बिचार गरेको । आउने हैन त ? ठुल्दाइ पनि आउने हैन त ? गौशाला तिर जम्ला नि सबै मिली ।
 
Posted on 01-24-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तारेको म:म: भनेको, फ्राइड म:म: भन्या के! :) (तारेमाम) ;)

चिप्ले, कुखुरो तार्ने राज्य भनेको केन्टुकि हो कि के हो? नेपाल जाने ट्याममा यहाँको रूट भएर जाम् अनि भेटम्ला नि।:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters