Posted by: Birkhe_Maila January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा हा कुम्ले! हन बुहारि त अनपारकि रेछे! लु बधाइ छ! अनि कैले हो लगन गाँठो बाँध्ने चाहिँ? :) हे हे हे ठुल्नानि, खिचडि दाई भनेको भात दाई, दाल दाई, घ्यू दाई सबै दाईलाई एउटै ताइ मा राखेर पकाई गरेपछि चपाई चपाई खाई गर्ने हो! मित्तो हुन्च! है तितौरी? :P
Read Full Discussion Thread for this article