[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136453 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-25-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले मेरो प्यारो भुन्तु मेरो मुद अफ छैन । तिमी मेरो कति वोरी गर्छु । :P

birkhe daiiiiiiiiiiiiiiii muahhhhhhhhhhhhh tapaai ko choo naak mo tips maa :P
 
Posted on 01-25-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-25-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssच्छिऊँउँऊँऊँssssss!!! :P
LOL
 
Posted on 01-25-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chi chi fori sigaane birkhe dai
 
Posted on 01-25-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्या हुन कुन्नी, बुझ्नै गारो भौ।
 
Posted on 01-25-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे गाला चड्काम्दा नाकको टुप्पोमा Muaaaaaahhhh पाइयो, मलाई हात खुट्टा नै भाँचदिन पो मन लाग्यो! :):)
 
Posted on 01-25-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुलु,
जिम्माल बुढाले अस्तिदेखि रुघा लाइरा'छ भन्थे। सिंगान भएको नाकको टुप्पामा मुआआआआआआआ रे! :p :p मलाई पो तिम्रो वरी भइरा'छ त! :D
 
Posted on 01-25-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा मामु
 
Posted on 01-25-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब अझै कराइराको ?
 
Posted on 01-25-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब सर, आज फुर्सत छ भने हिजाको बाँकी स्वस्थानी को अध्याय नि हाल्दिम न बरु,

क्यारुँ क्यारुँ भो, जोत्न मन छैन, मेलो छोडेर जान पाईन्न रे, काम ठग्ने उपाय चाहियो :D
 
Posted on 01-25-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माड्सा'ब्नी दिदी, म करा' हैन। साउती गरेर बस्या हो। :)

हाहाहा फुर्सद रे! ट्याममा सुत्या भे दुई निद्रा पुगिसक्थ्यो। स्वस्थानी दिनको एक अध्याय मात्तै भन्न पर्च क्या! :D
 
Posted on 01-25-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यहाँ के हुँदैछ? के के फोटू टाँस्या हो यो पाँडे ले?!

लौ अब त हनुमान ल्याएछ झन
 
Posted on 01-25-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले हिजो तिमीलाइ muahhhhhhhhhhh गरेको वीरखे दाई जेलोस् भैरा छ मेरो प्यारो भुन्तु ।
वीरखे दाई पिलिज यो पाण्डे लाइ सम्झाउनुस् न क्या ।
 
Posted on 01-25-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु कर मेरे मनको
किया तुन्हे क्या इशारा
बदलाsss ये मौसम
लगे प्यारा जग सारा

:-"

जदौ यो कुमलबाबाको!
 
Posted on 01-25-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाण्डे किन बदी भैरा मोरा हनुमा लाइ केटी हरु ले चुन नवैर बचियो । मैले चुनहुने भए तीही हनुमान को गद्दा ले तौकोमा ५ तारा देख्ने गरि हानि दिन्थे। मोरा जति सम्झाएनि नहुने।
 
Posted on 01-25-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवाऽऽऽऽ, कसको लागि गाएको यो गीत? :P

जिम्माल बूढा, यो चकचके पाँडेलाई चड्कन च्यूरा ज्यूनार गराई दिनुस् न। :)
 
Posted on 01-25-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमुर सबै मनिलै किन गालि गारिराको ??:(
हेर त मनि हाँसिरा'चन ।
 
Posted on 01-25-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि फेरि Muaaaahhhhh गर्ने भए यो पाँडेलाई केहि गर्छु! :)

अरे बाफ रे कुमलवा! क्या गाना छेडिलियो तिमीले! उ जो छ धनियाको याद आइलियो जस्तो त दोस्तलाई!
 
Posted on 01-25-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! माष्टरनी नानि!!
भुजा ज्युनार भयो हजूरको?
कि काममा सवारी चलाईसकलेको? :)
 
Posted on 01-25-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिम्रोलागि यो कविता :

चौतारीमा तिमीलाई भेट्दा
उठ्छ मनमा खुशीको तरंग
सुरिलो तिम्रो बोली सुन्दा
बोलीरहुँ लाग्छ तिमीसँग।
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters