world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~ चौतारी - शतकांक विशेष ~~
[Please view other pages to see the rest of the postings. Total posts: 713]
[VIEWED 291741
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM

भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-13-08 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 02-13-08 11:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
happy valentine to all
happy chautari century
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-13-08 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि तेश्रो भये लौ भाग्यमानी रहेछु
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 12:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कोही सुतेका छैनन्की के हो, आफु बल्ल घर आयियो, लु हेर कहाँ बाट यो बागको जस्तो आवज आयो भनेको त जिबाले घुर्नु भएको रहेछ, कस्तो घुर्ने है बुडा आबुइ, लु लहरे चै मुशा झै भएर सुतेछ, लु कसरी सुत्ने यस्तो घुरेको ठौमा। नयाँ चौतारीनी बनाएछन कती राम्रो हौ यो चौतारी त,
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 02-14-08 12:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धत् बोर्ड फस्ट हान्ने र हान्दा शानदार प्रवेश गरुँला भन्ने कस्तो धोको थियो ।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-14-08 3:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है गाम्ले हरु , आज हाम्रा मा पुजा छ । आमाले पानका पात टिपेर ल्याउनु भन्नु भएको छ । बा ले चांहि राता गुलाफ । के भ्यालेन्टिन नारान को पुजा रे । खोई, आफुलाइ त आम्दैन । तर एउटा रातो गुलाफ चाहि राम्रो लागेर, बा लाई न दिई कन लुकार राखेको छ । कस्लाई दिम भनेर सोच्या आज ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-14-08 3:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्दा हेर्दइ सय भाग नै पुगिसकेछ है चौतारी त! चौतारीको सयौं भागमा चौतारीका सबै गाम्लेहरुलाई मेरो अभिबादन! चौतारी सय भाग पुगेको आजको दिनमा सबैलाई प्रणय दिवसको पनि शुभकामना!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-14-08 3:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु, भाले भन्दा मै चाँडो बास्छु के रे। शुभाशिष सबैलाई, चईन्जो, सेन्चुरीको!

uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 7:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy Valentine to all गाम्ले हो दर्सन गरे। अब मेरो चौतारिको अनुभब कस्तो राम्रै थियो। सबैले स्वागत गरेका थिए। यति मात्र कहा होर नेपालि लेख्न नि चौतारि कै साथिहरुले सिकाएको हो। थ्याँक्स तु मस्तेर्नी दि र अरु सबै साथीहरुलाई।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-14-08 7:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Swasti gare sabailai....
Wow! 100th Chautari .... awesome.... ajha taruniharupani yattikai sankhyamaa yata bhaideka bhae...ram ram ram!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-14-08 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार आदरणिय गाम्ले दाजुभाइ दिदिबहिनी बुवा आमा साथी सङी सबैलाई लेख्न त मन थियो पाना भरी तर के गर्नु अहिले मेरै पछाडि साझा को दुस्ट बसेको छ पक्का पनि लेखौला पछी सतकांक को रमाइलो गर्दै गर्नु होला
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 02-14-08 7:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन गरेँ सबै गाउँलेलाई। मलाई त यही चौतारी मा हुनु भएका गाउँले साथीहरू बाट धेरै ज्ञानका कुर हरू सिके। मलाई Bachelor मा ओपेरटिङ ससिस्टेम (Operating System) र Data Structure and Algorithm पढाउने गुरुबासँग भेट्भो । म आँफै कती खुशी छु हाम्रो भेट्मा । धन्नेबाद छ मेरा मानानीय गुरुलाई।
I wish very happy Valentine to you all.
Thanks
Fewatal
Last edited: 14-Feb-08 08:35 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wow! 100th Chautari .... awesome.... ajha taruniharupani yattikai sankhyamaa yata bhaideka bhae...ram ram ram!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
शतकिय जदौ!
१०० बाट बढेर हजार होस्, जीवन सबैको गुल्जार होस्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना चौतारिको केताहरु आ-आफ्नो केतिहरुलाइ रातो गुलाफ दिन तल्लो गाम तिर लागेको जस्तो च नि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-14-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! सबैलाइ भ्यान्टाङ्भुन्टुङ् जदौ! भनेपछि भौतेले फेरी अर्को भेलामा 'प्रमुख अथिति' बन्ने पुरस्कार जितेछ, बधाइ छ! कोपीक्याट, बेटर लक नेक्स्ट ट्याम!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chautarimaa mero pahilo post :) | | hai ajja pahilo patak padna aaudai chi. masterni didi le ba aama lai chori lai ni padhanu parcha bhanere akha kholdinu bha thiyo.tesai le ba aama le ja ajja dekhi padna bhanere pathaunu bhako. masterni didi ae masterni didi yeso mero naam ni hajir kapi ma tasdinu paryo. lau ma ta kohi ni chindina chi laaj jagyo malai ta k gerne hola. masterni didi ni hunuhunna. :( |
ma uptowngal baata kasari thuli bhae
|
|
आइते को एउटै प्रश्न चार पटक दोहरिएछ मार्कस् काटिने भो ।
पानपातेजी! माथिको असनको डबलि लाई१५ पाना नघटाई ब्याख्या गर।
साइलाजी नाम लामो भो के uptowngal = ठूल्नानी Nails = सान्नानी
तल गाउकि केटि( uptowngal)नेपाली लेख्न चाहि सिक्नु पर्ने भो । चित्रेभाइ कता गएछन? नेपाली लेख्न सारै राम्रो सिकाउछन्
प्रितीलाई चिसो लाग्यो?:( अब दादाको प्रश्न को उत्तर दिनु पर्यो प्रितिले नढाटी---
सन्जिको ठाँउमा तिमी भएको भए के गर्थौ होला ? यो प्रश्न दादालाईमात्र :)
|
|
masterni di le malai nepali sikaaudai ra m sikdai. thanks masterni di
|
|
ठूल्नानी( uptowngal) type box को माथि छ नि Ronam to Unicode Nepali Converter त्यसमा गएर लेख्नुस त यसरी नै नेपाली भएर आउछ । सजिलो छ के ।
|
|
|
|
|
मस्तीनएर नि दिदी तपाईं लाई ध्यानबद छ मलाई नेपाली लेख्नु सिकएदक मा लौ प्रिती ज्यु लाई नि ध्यानअबद छ स्वागत गर्नु भको म लौ पन्पाते म तपाईं को नेपाली राम्रो सँग बुझ्छु क्य पिर नगर्नु सररा लेक्दै दनुस् अन्द नेपाली लेख्नु सिकाछु भनु भको म ध्यानबद छ है
|
nepali kekhna janeko ma chitre le malaai badhai di dai
|
|
आज त चौतारीमा आउन पनि ढिलो भयो, यौटा पार्टीमा गा' थें, त्यहीं भुलिएछ। सरी है मास्टर्नी दिदी, तपाईले भन्नुभएको ट्याम्मा ठूल्नानीलाई नेपाली लेख्न सिकाउन आउनै पाईनँ। तपाईले नै सिकाईदिनुभो, धन्यवाद है। अनि ठूल्नानीलाई नेपाली लेख्न थालेकोमा बधाई। अरू सब गाम्लेलाई नमस्ते!
| |
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-14-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब!
आज प्रेमदीवसको दिन पारेर चित्रेले चौतारीको सयौँ अंक खोलेछ! यसैले पनि तिमीलाई मइँले दिने आशिषमा प्रेम त पर्नै पर्छ। जे सुकै भए पनि यो बर्ख आफ्नो प्रेयसि भेट्टाएस जसले यो जीवनभर साथ देओस! नङ-मासु भएर जिन्दगी चलाउनु! एउटा हिन्दि सिनेमाको डाइलग याद आयो जमानामा आफू अल्लारे हुँदा त्यो आफैँलाई लेख्या जस्तो लाग्थ्यो- " कहिँ कोहि मेरे लिए भि बना है!" अब यो डाइलगमा रोमांचित हुने मात्र हैन खोज्न पर्यो चित्रे, समस्याहरु सुल्झेपछि खोज्ने भनेर बस्ने हैन, खोजेर भेटेपछि समस्याहरु स्वत: सुल्झन्छन!!
केहि समय पछि म मेरो प्रथम चौतारी यात्राको बारेमा सत्य तथ्य ओकल्न हाजिर हुने नै छु, त्यतिन्जेल सम्मको लागि आज्ञा दिनुहोस्, नसम्कार!!
सबैलाई प्रेमदीवसीय जदौ! भन्छन एक्लै लोग्ने मान्छे होस वा स्वास्नी मान्छे होस पूर्ण हुँदैनन्, सबैले पूर्णता पाउन मेरो शुभकामना छ!!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Mamta kafle bhatt is still missing |
Nepali Passport Renewal |
Tourist Visa - Seeking Suggestions and Guidance |
Are Nepalese cheapstakes? |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
Nepali Psycho |
advanced parole |
MAGA denaturalization proposal!! |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|