world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-17-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इशवरे, राहुलदाइ, लहरे, सुन्तले, हर्के, नेप्ची भाउजु सबैलाई तारेमाम

आज एउटा गाना टास्न मन लाग्यो। पुरानो सदाबहार गीत हो

तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमा छ म मेरो सपना पौडिरहेछ

----------Enjoy the song-----(From movie : CHELIBETI)



 
Posted on 02-17-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssइ ...................उssssss

'म:म'  निन्द्रा हो कि ! 'व' निन्द्रा हो कि,  'ठो' निन्द्रा हो कि !  'की' निन्द्रा हो कि !
के थाहा बा
लौ गूड् आफ्टरनून सबैलाई
ठुल्दाइ, भाभी, पर्बते को आथित्य सत्कारको लाई धन्यवाद छ
लहरे त्यो म:म नदेखाउन अहिले, २-४ दिन लाई पुगिर'छ क्या



 
Posted on 02-17-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हर्के, त्यो रिट्ठे र रित्ठ्या ड्राइभर् नयाखर्क पुग्यो कि पुगेन कुनै आ वा आएको छैन। घोक्नु घोकेथ्यो, तीनपानी, खानु खाएथ्यो म:म: र अचार, पच अपचको बिचार नै नगरी। पुग्यो पुगेन, पुगेर नि ढल्यो कि उठ्यो केही थाहा ?
चिन्ता पो लाग्न थाल्यो।
आरोप सारोप म माथि अौने  हुन् कि?

 
Posted on 02-17-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हर्के बुढा-- रिट्ठे यही छ, किन ? म:म नपच्ला रे? तिमी जस्ता बुढो भन्थानेउ कि क्या हो?
ढुङ्गा नि पचाइदिन्छम्  हामी त बुढा
हो हो लहरे को म:म चाइनिज स्टोर कै हो, पक्का हो
है लहरे है है?
ठुल्दाइ तारेमाम, म:म खाइयो दाई? झिल्के के छ ब्रो?
इश्वर जी को भउते-जिम्माल 'रेल फसाना' पनि अच्छा लाग्यो


 
Posted on 02-17-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिथ्हे त खर्क पुगी सकेछ, कती गोदियो मो मो हिजो सबै सकेउरे कसैलाई दिएनौ रे, के ho यस्तो। हम्लाईनी राख्देनम है हम्लाई सम्झेउकी सम्झेनौ मो मो खादा?
 
Posted on 02-17-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् झिल्के अनि रिट्ठे,
बधाई छ मलाई, रिट्ठे सहि सलामत पुगे छ।

 
Posted on 02-17-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै खाएर छेर्न त छेरेनौ भनेको रिह्सायी हाल्नु पर्छ, बारु मो मो चै कती खाएउ भनन यस्हो हाम पनी सम्झेर चित्त बुझौ।
 
Posted on 02-17-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले एउता गीत टाँसीदीये है

 
Posted on 02-17-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे रोधी अहिले नै सुरु गर्न लगेको, लु गरम भने गरम, मनी आझ बेलुका आउन पाउदिन।
 
Posted on 02-17-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फोटु हेरेर चित्त बुझाउ, चित्त न दुखाउ। भाको अलिकति चित्त पनि पित्त जस्तै पोखिए बर्बाद हुन्छ।


 
Posted on 02-17-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अर्को मीठो गीत पनी सुनौ है ।

 
Posted on 02-17-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदउउउउउउउउउउउउउउउउउउउउउउउउ ! चौतारी !

ईश्शोरे बज्जेले मेरो कुरो काट्न नि भ्याइ सकेछ। त्यै त हो नि, जो होँचो उसको मुखमा घोँचो।

अब त चौतारीमा ४ इन्च अग्लो  ब्लक हिल सुज लाएर आउनुपर्ला जस्तो छ। अनि त मेरो मुखाँ हेर्न नि सप्पैले चन्द्रमा हेरेजस्तो अर्नु पर्छ।

सप्पैले म:म: घिचेछन् के रे, हिजो त। हाम्ले नि म: म: नै घिचियो। फुन अरेर चौतारीको ई-म:म: पार्टी अरियो हिजो त। पार्टीमा नहुनेको लागी चैँ ईsssssssssssssss म:म: पार्टी भयो होला के रे।  अस्ति मैले राम्रो म: म: बना'को देखेर को को ले आँखा लाएछन, हिजो त आधि जति फुट्यो, धेरै पाकेर।

लु सुनम अब भउते डाँका र बिमा कुमारी दुराको लोक-दोहोरी !

जोल्ठिङमा अलिक घच्याक घुचुक हुन्छ, बल्लियो सँग डण्डी समाउदै सुन्ने  है !

 

 

 


 
Posted on 02-17-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो दाई पिथोनै पेलेर मो मो बनाहो दाई कि त्यो बेल्ना देखाको मात्रै हो। लु जे होश त्यो फ्रोजेन पिथो चै हैन रयिछ, कस्तो हुन्छ ह त्यो पिथोमा राखेर बनाको मो मो। लु जे होश हेरेर भएनी चित्त बुझ्यो, पेटनै टन्न भो है।
 
Posted on 02-17-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे बौचा त्यो "राजु बनगया गेन्त्लेमेन को " दिल है मेर दिवना, यारओ मेतो चला भन्ने गीत सुनम छ भने,
साच्छी त्यो माथिको गीत क्या मिठो यार निमनचुश जस्तयी।
 
Posted on 02-17-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरु? नमस्ते अरे है त
बल्ल उठियो गाठे
के छ रिठ्ठे सान ?
रोदि अनी रसरङ सुरु भैसकेछ केहो रात पर्‍यो कि क्या हो?
ओहो भगे लाई माथ् गर्नी गाना गाएको छ त भउते डाँका ले लौ जाओस जाओस
ओ हर्के भाई के छ खबर? खाली खानि कुरा मात्रै छ कहिले कहिले गीत गाऊनि गर यसो केटी पछी लाग्लान नि। हेर त भउते को गीत सुनेरै लाइन छ अटो दिन भयाइ नभ्याइ, केही त सिक
के छ लहरे बाउचा खबर?


 
Posted on 02-17-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पर्बते दाइले भनी हाले लु मैले गीत गाये है,

ए हो माया ख्याल हैन साचो सालैजो
धलेको बटुकि चौबन्धी चोली ह।।।।।।।।।।।।।।।।।।।।

लु खै त दाई केटी हारु कोइनी आएनन त गाठे। केटी हो आउ है हर्केले गीत गौदै छ।।


 
Posted on 02-17-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhilkeeeeeeeeeeeeeeeeeeeeeeeeeee daduuuuuuuuuuuuuu kyaa daami cha interview dinu bhaeko.

lahare mo:mo kyaako

hareke ke cha taaaaaaaaaaaaaaaa?

oie bhaaute hissi napareko daa. ke gardai basiraako?


 
Posted on 02-17-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-17-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे त्यो गीत हैन त्यो हाम्रो दार्जीलिङको शिन भएको

दिल है मेरा दीवन याह्रो मेतो चला भन्ने चै क्या।

oh thuli mero ta thik chhhhhhhhhhhhhhhhhh

timro chai k chha taaaaaaaaaaaaaaaaaaaaaaaaaaa ani tarkari bechiwari aayi sakeko


 
Posted on 02-17-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म भाको आज? सनिबार् हैन र आज हं?  कुम्भकर्णका सन्तानहरु सब भरखर् उठेर जिउ तानतुन पार्दैछन्।
हे हे रिट्ठेले हंसायो।
हैन के सारो डाडे हुन् सबै। हाम्ले मो: मो: खाने भन्दैमा सबैले नि भ्याएछन् बाबै।
अरु त अरु, यो बाउचाले समेत् रस-रङ् कार्जेक्रम बन्द गरि मो: मो: खान  बसेछन्।
अझ त्यो ओ: र थों: को कुर चैं नगरौं क्या रे। कति अरुलाई भुतुक्कै पार्नु र।
लु लु जे होस बासि मो: मो: छ बांकि टन्नै, अौने भए आम।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters