Posted by: uptowngal February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

Happy Valentine to all

 

गाम्ले हो दर्सन गरे। अब मेरो चौतारिको अनुभब कस्तो राम्रै थियो। सबैले स्वागत गरेका थिए। यति मात्र कहा होर नेपालि लेख्न नि चौतारि कै साथिहरुले सिकाएको हो। थ्याँक्स तु मस्तेर्नी दि र अरु सबै साथीहरुलाई।


Read Full Discussion Thread for this article