Posted by: fewatal February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

दर्शन गरेँ सबै गाउँलेलाई।
मलाई त यही चौतारी मा हुनु भएका गाउँले साथीहरू बाट धेरै ज्ञानका कुर हरू सिके। मलाई Bachelor  मा     ओपेरटिङ ससिस्टेम (Operating System)  र  Data Structure and Algorithm पढाउने गुरुबासँग भेट्भो । म आँफै कती खुशी छु हाम्रो भेट्मा । धन्नेबाद छ मेरा मानानीय गुरुलाई।   

I wish  very happy Valentine to you all.

Thanks

Fewatal

Last edited: 14-Feb-08 08:35 AM
Read Full Discussion Thread for this article