Posted by: gwanche February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हेर्दा हेर्दइ सय भाग नै पुगिसकेछ है चौतारी त!

चौतारीको सयौं भागमा चौतारीका सबै गाम्लेहरुलाई मेरो अभिबादन!

चौतारी सय भाग पुगेको आजको दिनमा सबैलाई प्रणय दिवसको पनि शुभकामना!
Read Full Discussion Thread for this article