Posted by: somewhereondearth February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
नमस्कार है गाम्ले हरु ,

आज हाम्रा मा पुजा छ । आमाले पानका पात टिपेर ल्याउनु भन्नु भएको छ । बा ले चांहि राता गुलाफ ।
के भ्यालेन्टिन नारान को पुजा रे ।

खोई,  आफुलाइ त आम्दैन । तर एउटा रातो गुलाफ चाहि राम्रो लागेर, बा लाई न दिई कन लुकार राखेको छ । कस्लाई दिम भनेर सोच्या  आज  ।
Read Full Discussion Thread for this article