[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 301103 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r right, Gwaachu ram Kuikel.

sannani, riTThele aafai chautaareemaa bhaneko ni. ma ta chakka pareko ni.
 
Posted on 10-03-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे उफ्रिलाई आफ्नो पर्सनल कुरा भन्दा अलि सोचेर भन के। के deciding factor हुने हो के था।

लोल ! सान्ननी लोल ! >>>वा वा ठुल्दाई, बरु के को लागी हो वा वा? <<<

 
Posted on 10-03-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, तिम्ले अक्टोबर फेस्टको कुरा गर्‍या होला, त्यो त अस्तिको सनिबार नै सिद्दिसक्यो। नाम अक्टोबर फेस्ट भे'नि सुरु चाइ सेप्तेम्बरको लास्ट विकमा हुन्छ। यसपालि जान पाइएन, पोर साल चाइ मोज गरिया थो।
 
Posted on 10-03-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

October Fest kai kura garya maile bro

Munich ko barema dherai sunya chhu maile, k ho tyaha ta 2 liter ko MUG ma beer liyera khane BEER PARK chha re ni ho? Ekpatak sabai Chautari MEETING garnu parla jasto chha tyaha LOL

Jimmal Baa, Naya jagir ko lagi BADHAI
 
Posted on 10-03-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ जागिर?

 
Posted on 10-03-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलाम मिलाम झिल्के, चौतारी मिटिङ म्युनिखमा गरुम!
 
Posted on 10-03-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे उफ्रिलाई आफ्नो पर्सनल कुरा भन्दा अलि सोचेर भन के। के deciding factor हुने हो के था।

WAKE UP RITTHE WAKE UP.

सान्नानी, तिमीलाइ मात्र सुटुक्क भन्छु है।
ल सुन गोप्य कुरा, बेलैमा घरजम गर्या भे मेरो अहिले रिट्ठे जत्रै छोरो हुन्थ्यो।
कमसे कम् मलाइ चिया त पकाएर खान दिन्थ्यो नि।

रिट्ठे, तिमीले सुने पनि नसुनेको जस्तै गर है, बाबु।
 
Posted on 10-03-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बेलैमा घरजम गर्या भे मेरो अहिले रिट्ठे जत्रै छोरो हुन्थ्यो। "


Ont ko mausam sadhai yastai ta ho ni ramro po kaile thyo ra jhilke..........
 
Posted on 10-03-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिम्रो घर जाने बेला भएन?

ग्वाँचु, तिमीले पत्ता लाउन सक्दैनौ यार। म अहिले सम्म नभेटेको 'उ' तिमीले के खाएर भेट्नु। ल तिमीलाइ ग्रिह कार्य मेरो तर्फबाट त्यो उत्तर मिलाउने।
 
Posted on 10-03-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री मलाई किन Wake up, Wake up नि, मैले भन्या हो र त्यो?
यि केटीहरू ले त स्वच्छ छबी भको रिट्ठे को बेज्जत गर्नी भये यार
 
Posted on 10-03-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ल सुन गोप्य कुरा, बेलैमा घरजम गर्या भे मेरो अहिले रिट्ठे जत्रै छोरो हुन्थ्यो।
कमसे कम् मलाइ चिया त पकाएर खान दिन्थ्यो नि। <<<
उफ्री आन्टी, रिठ्ठेलाइ मिठ्ठो चिया पकाउन आउँछ रे!
Last edited: 03-Oct-07 04:20 PM

 
Posted on 10-03-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि बज्यै --( भन्या मात्रै साँच्चिकै उफ्रिने हैन नी फेरी बुढो उप्स बुढी हड्डीले धर्म छाडला --)

अब त्यो चिनी नहाल्या च्या को के को तल तल हो?

पेसर, चिनी रोग जम्मैले गाँजे भन्या हैन अस्ति?

को जस्तो लागेछ बजैलाई अनि मलाई अस्ति को रे बाबु तिमी भनेर सोधीन है पस्पतीमा फेरी -- एक दिन भन्यो फेरी अर्को दिन उस्तै-- अन्त सधै झै म दीप भन्दा हुँदी मैले मीत लाकै छैन तै पनि म बुढीको त नागा के को मित भनेर बुरुक बुरुक गरेर छुट्टी --
 
Posted on 10-03-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahah sakina ufrile marne bhai aba.
 
Posted on 10-03-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए को भन्या त तेहि मोरो भकुन्डे पो रैछ, के "पिप" 'पिप' भन्छ भन्चु नि।

यो भकुन्डे भुरा हुँदा टोलमा कसैले बारीमा अन्न, बङैचामा फलफुल खान पाउँदैन थ्यो। मेरो घरको आङनमा बसेर गुच्चा खेल्थ्यो, एक सुका देउन भन्थ्यो। लौ अहिले त के जाति नाम पो राखेछ।

बङ्या बाङै गर्थ्यो लु तोले हो कि के ले हो।
 
Posted on 10-03-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु धन्नेबात छ झिल्के!

धन्न परमात्मा, गुज्जेस्सोरी, दख्खिनकालि माई! उफ्रि नि हाउँरो जमाना परिछे! बल्ल आफ्नु बेला सँई साथिहरु भेट्न पाइयो! खासाँ भन्नु पर्दा म त ठुल्दाई भन्दा नि जेठो हुम के रे नि!
 
Posted on 10-03-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वच्छ छबि भाको रिट्ठे,

जानु अघि चाहि एउटा टार्जन गित सुनाएर जाउ है बा।
येसो ठुलोबडाले भनेको मान्दैमा तिम्रो केहि जान्न रिट्ठु।

अगि गुन्टेले शर्ट फोहोर छ भन्थ्यो तिमी अहिले स्वच्छ भन्चौ कुरो अलि बुझिन के मैले?

अनि घर जाने बेला भएन र भन्या तिम्रो?
 
Posted on 10-03-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ६० बर्खका हुन्!
 
Posted on 10-03-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि छु है, चौतारिमा। फेरि यो बुढा कता गयो भनेर खोज्लाउ। अलि कति मौन ब्रतमा बसेको छु।
 
Posted on 10-03-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ग्वाँचे!
क्यार्नु नलिखुट्टकोको नलि घराँ राखो भन्देखुन त बित्यास परिहाल्छनि, कसरि हिन्नु गाँठे के कुरो अर्या हो तेस्तो?

लोल रिट्ठेको स्वस्छ छवि रे!
 
Posted on 10-03-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है गाम्ले हो, म चाइ अब ढलान, नमरी बाँचे कालले साँचे भोली भेटौँला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Driver license help ASAP sathiharu
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters