world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299777 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
निशान्त
Posted on 10-04-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड्याम कुम्स पाट!!

हरिप दियो ब्रोले! सबलाई इन्क्लुड हानिदिएछ!

के छ सोम खबर? धेरै भयो त हौ हामि नजमेको???


 
Posted on 10-04-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ, कति जानेको हो कुरा गर्न पनि। नसक्नु के।

यो बाजि चाहि कोहि छुते का भए मार्दिनु।

त्यो कुम्ले दाइ को लिस्टो मा भाका सबैलाइ तारेमाम्।

अब उन्ले छुटाएका कोहि भए तिन्लाइ नि जदौ।

अन्त कुम्ले दाइ चौतारी मा बसेर फेरि घन्काउनु पर्यो नि मादल, कि कसो।


 
Posted on 10-04-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे निशपाट! लोल के छ सोम? लास्टै हरायोन्त तिमी? बरु डल्ले, नोर्बुहरु कत्ता छ अचेल?

सुन्तले ब्रो! सन्चै हो? ल ल गाना गाएर टाँसुम!


 
Posted on 10-04-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट, ल ब्रो ले तानेकै हो क्या अहिले भन्देखी, बेला बेलाँ न तानी हुँदैन र'छ त यो चौतारी मा, 
हेर्दा यती सानो गाम छ चाइन्जो सप्पै को आफ्नो आफ्नो गुनासो ए रातै !

आज त निस पाट नि सामेल भएछ, निस पाट अस्ती एउटा हावा हुन्डरि आँ थ्यो चौतारी मा
हो तेइ बेला निक्कै सम्झ्या थिए है गाउलेहरू ले

सुन्तले जी लाई पनि शुभ-प्रभात

 
Posted on 10-04-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ यु गो फस्ट।

रिठ्ठे दाइ मेरो पनि सुभ प्रभात, अनि गाथ मा आरामै छ?


 
Posted on 10-04-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो उफ्री नानी (कुम्ले वाला) ले बेलैमा घरजम गर्या भये रिट्ठे जत्रो छोरो भईसक्थ्यो भन्ने, 
एता हाम्रो  सुन्तले जीले 'रिट्ठे दाई' भन्ने, हैन म त आँफै अल्मलिन थाले हौ, कता ? के ? भनेर, 
हे प्रभु पार लगाउ यो नैया 

 
निशान्त
Posted on 10-04-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्... खित्... खित्... रिट्ठे त सुड्डा पो रैछन्त हौ!

सोम आबो आफैँ बबाssल कन्फ्यूज्ड छ भने त रड्डिज भयो नि हौ! यसो मिरर सिररमा लुक्स देऊ कि अनि फुलेको केस गन्नु थाल! आबो केस एउटा फुलेको छैन भनेर खोक्स चाहिँ नदेऊ ल फिरि! सब सुड्डाहरुले दिने डायलग त्यहि होन्त केस फुलेको छैन भनेर! खित्.. खित्.. खित्...


 
Posted on 10-04-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu le aaj bholi malai dekhera ni nadekheko jasto garnu huncha. launa malai kina tesari hela gareko hola

kumle da ko jo aagyaa. dai le bhaneko manna paryo. ta ali gaaro huncha first huna ta. ali kaam ma busy ni chu. tara ahile chai printer bigreko cha.

nis da darsan gare hai. hajur ko dingo jutta ko aawaaj sunera chautari chireko.

ritthe ke cha timro haal chal.

birkhe da hajur ko nali khutta dukheko kasto cha?


 
Posted on 10-04-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिरर मा लुक्स दिदाँ त... आsssच अहिले फिल्म सुटिङ गर्न जाउ जस्तो लाग्छ क्या निस पाट, 
बरू केश फुले त ठिकै छ, रङ लगाउन मिलिहाल्छ, पून्टे बुडा पारा भयो भने त लास्ट र्याक हुन्छ सोम
चित्रे खोइ आज ? ठुल्दाइ किन बेपत्ता? एउटा सबिता जावोस, जिम्माल बा जुङा रङाउदै होला ठिकै छ,
सान्नानी छोरी सुताउने बाहना मा आँफै पनि भुस होला, ल ठिकै छ 
ह्या कती कराउनु ऐया घाटी सुक्यो


 
Posted on 10-04-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera aba ta ritthe le ni malai hepna thalyo. bho ta aba kata gara marnu hola
 
Posted on 10-04-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero fursad bhaako bela kina kohini marna aaudainan.
 
Posted on 10-04-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

प्रभातकालिन जदौ गाम्लेहरु,

फेरी भेटौला, हर्न प्लीज


 
निशान्त
Posted on 10-04-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच ठुल्स! के छ हौ खबर??? तिमि त लास्टै बिजि भयो भन्ने सुन्योन्त मोइले! दिनका दिन डेट मा जाने गरेको छ कि के हो?? ल ल मस्ति छ ठुल्स को! आबो आफू त झ्याप्प ब्रेकअफ भएर सडन्ली सिङ्गल भयो र्र्याग छ लाइफ!!

रिट्ठे सोम, आबो पुन्टे सुड्डाको जस्तो मैदान साफ भइदियो भने त झनै बेसि मस्ति हुन्छन्त! जि एफ ले कहिले छाड्दैनन्त हौ! आबो मेकअप पनि तिमीलाई नै हेरेको हेरै गरेर गर्छन्त ऐना नै नचाहिने रे के! खित्... खित्... खित्...


 
Posted on 10-04-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie gwache ke cha timro haalchal?
 
Posted on 10-04-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मैले कहाँ हेप्थे र बाँ, मैले धेरै सम्झेको छु है तिमीलाई
बरु त्यो प्रिन्टर नबनिहालोस प्रभु १-२ दिन सम्म

 
Posted on 10-04-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु त्यो प्रिन्टर नबनिहालोस प्रभु १-२ दिन सम्म ritthe hepna samma hepe chi hepeko chaina bhanna laaj lagdaina

Nis dai launa hajurko kahile love pareko thiyo ra breakup bho.  ke bhannu bhaako tesari dating jana pako bhaeta bhai halhyo ni? Nis dai hajurko handsome handsome sathiharu cha re hi


 
निशान्त
Posted on 10-04-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो मो जति ह्यान्सि नभए नि मेरो साथिहरु हान्डसमै छ!


 
Posted on 10-04-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nis dai hamilai uniharu sanga yeso china parchi garaai dinus na kya :P
 
निशान्त
Posted on 10-04-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि हौ ठुल्स, बोरु डिल गरौँ ल तिमी र हामि? फस्ट मा तिमिले कि मोलाई तिम्रो ३ जना च्वाँक च्वाँक साथिहरु संग भेटाउ नि अन्त मो मेरो एक जना ह्यान्सि साथि संग तिम्रो इन्ट्रो गराइदिन्छु ल?
 
Posted on 10-04-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिल गरौँ re launa ke bhaneko testo. mero sabai sathiharu already taken bhaisakeka chan. tapai ali late bho :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters