Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
स्वच्छ छबि भाको रिट्ठे, जानु अघि चाहि एउटा टार्जन गित सुनाएर जाउ है बा। येसो ठुलोबडाले भनेको मान्दैमा तिम्रो केहि जान्न रिट्ठु। अगि गुन्टेले शर्ट फोहोर छ भन्थ्यो तिमी अहिले स्वच्छ भन्चौ कुरो अलि बुझिन के मैले? अनि घर जाने बेला भएन र भन्या तिम्रो?
Read Full Discussion Thread for this article