world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299883 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केलाइ नमस्ते ल।

रिट्ठे, लौ हेर म्याडनेस ब्रो ले पनि के के भनि पो र छ त।

म्याड ब्रो फेरि "रिप्ले" गरौ त? म त डिनर सिनर खान्न, खालि ढिडों र ओर्ग्यानिक रायोको साग मात्र खान्छु हौ।

हैन के सुन्नु पर्यो यो कानले। चौतारी पनि आजभोलि त के के हुन थाल्यो बा। यो सबै जिम्माल बा येहा नभयेर होला।

ग्वँचु, तिमि त मैले झन् मेरो साथि भनेको त तिमि पनि उडाउने रिट्ठेलाइ। अझ बढि हुने होइन है।
 
Posted on 10-01-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा बिरादर, हामिलाइ कुसल मंगल नै छ, तपाइलाइ केस्तो छ, कता गायब यति का दिन? कोल्ले हो भनेको, जिम्मल बाले तपाइलाइ आफ्नो पर्सनल कम्पाउन्डर बना'र तिर्थ लानु भा' थ्यो रे, नलि टाङले दुख दियो भने दवा-दारु कर्दिनुहुन्छ भनेर, हो?

चित्रे नाति, अस्ति झ्याप भा बेला परेछ, आज हैन भोलि सुक्रबार, अनि भोली नै भट्टिमा जाने। भट्टिमा ननुहा'को धेरै भा'छ, मजाले नुहाउनु पर्छ।

सबैलाइ बेसै होला!
 
Posted on 10-01-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को फुर्सदाँ हुनु,
मदनवा तकडा हुनु,
रिट्ठेले झगडा गर्नु।
अचम्म
महाचम्म
झिल्के ब्रोको आगमन हुनु।
 
Posted on 10-01-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्कू ब्रो, याम्रिकाको सबै ठीकै छ।बाँचिया छ। ब्रो कैले आम्ने हो यतातिर? आउने भए यस्सो चौतारी भेटघाट गरूम्ला नि!

रिठ्ठू, आज अलि हलुङ्गो जस्तो छ। तर सधैं यस्तो हुँदैन, फेरी भोलि ब्यस्त भएर बिजी हुने हो कि, केही ठेगान छैन।
 
Posted on 10-01-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Urf sanaga pahilo Jamkabhet hudai chha aja...la mero pani Namaste hai

Ani hamro Chatuari Gaam ma naam k paryo kunni.. K garnu ma ta BUDHO bhaye ankha dekhdina
 
Posted on 10-01-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री साथी, म तिम्रो साथी त हो नि। अनी खै काँ उडाए मैले Ritthe ब्रोलाई? सानोमा कगजको पिलेन र रकेट बना'र उडाएको र आजकाल कैले काँइ काम नभा' बेला झिङ्गा उडाउने बाहेक अरु केइ पनि उडाउन आउँदैन मलाई, साँच्ची।
 
Posted on 10-01-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् बूरो, इन्डिया अस्ट्रेलिआ को म्याच् छ नि भोली।।।। ग्वाचे बुरो गेरामुनि मै हो?
 
Posted on 10-01-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर झिल्के बुरो, गेरामुनि मै मरियेला जस्तो छ।

Unexpected showers in Kochi have put the second one-day international at the Jawaharlal Nehru Stadium in doubt. The rain made it almost impossible for the ground staff to work on the outfield, which has already sustained an entire monsoon of showers. रे!

आज लन्केले जितेको मजा आयो, हरी त तिन्पानेको घ्याम्पो मै पौडिरा'छ!
 
Posted on 10-01-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त ग्वाँचु,

यो चौतारीमा पनि इस्कुलमा जस्तै जिस्काउँदा रहेछन् बाबै। खालि चौतारीको रमाइलो त हो नि, हैन? अनि झिङा कति पर सम्म उडाउन सक्छौ? मेरो कोठामा एउटा झिङाले हैरान गरि राछ। ल मलाइ पनि सिकाइदेउ न झिङा कसरि उडाउने भनेर क्या।
 
Posted on 10-01-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के

खालि खेलकुद कै ध्याउन्ना
 
Posted on 10-01-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है झिल्के पाट, मैले त न दे'खिरा
म त ठिकै छु, अनी हामी सञ्चै?
उफ्री तेइ त भन्या सबै ले उडाउन लाग्यो हौ मलाई मात्र किन?
 
Posted on 10-01-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिदा पाम क्यारे, भोली भेटम्ला
सप्पै लाई नमस्ते
 
Posted on 10-01-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे

रउसि रउसि
 
Posted on 10-01-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग भाग फिस्टे रिठ्टे पिठ्टे
 
Posted on 10-01-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज मेरो प्रौढशिक्षाको किलास छ, हिडें अब।

पहिला गिलास रित्याउछु,
अनि किलास धाउंछु
जिन्दगी एकनास भो मित्र
सुगन्धको लागि पलास सुंघ्छु।
 
Posted on 10-01-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाइ रिट्ठे
 
Posted on 10-01-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwaanche....la badhai chha hai GERMANY le jiti halyo ni WORL CUP
--Tika.....Namaste hai....Life is a game ...RE KYA
----Ufr--- Bro ko ta daami janchha ni kalam ta
--Ritthe bro......Dharan tira ho ki Biratnagar?? jata pani bhyaihalne
---Chitre bro----Ajkal ta online bhetna pani kati garho yar
---Rahul Bro..Kina chupchap ni
 
Posted on 10-01-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...जिन्दगी एकनास भो मित्र
सुगन्धको लागि पलास सुंघ्छु।...

वाह ठुल्दाई जाने बेलाँ गजप को कुरो अरेऊ!

सन्धयाकालिन जदौ!
Last edited: 01-Oct-07 04:48 PM

 
Posted on 10-01-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै जाना ला???

क्यार्दै हो झिल्के? हन तिमि फेरि इउरोप पुगेको???
यो केटो नि संसार डुल्या डुल्यै अर्ने भओ!
 
Posted on 10-01-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लागेछन क्यारे, म एक्छिन् आको। कोहि भए मेरो तारेमाम्।

य सच्चि उफ्रि छौ क्यारे, नमस्ते गरे है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters