Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओइ रिठ्ठे उफ्रिलाई आफ्नो पर्सनल कुरा भन्दा अलि सोचेर भन के। के deciding factor हुने हो के था। WAKE UP RITTHE WAKE UP. सान्नानी, तिमीलाइ मात्र सुटुक्क भन्छु है। ल सुन गोप्य कुरा, बेलैमा घरजम गर्या भे मेरो अहिले रिट्ठे जत्रै छोरो हुन्थ्यो। कमसे कम् मलाइ चिया त पकाएर खान दिन्थ्यो नि। रिट्ठे, तिमीले सुने पनि नसुनेको जस्तै गर है, बाबु।
Read Full Discussion Thread for this article