[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 298868 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ र मिस दिदी,
के छ हालखबर? जदौ!
 
Posted on 10-02-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरेकिम मुइलेपुनि!

नमे, अन्तरे दाई, राहुलदाई र मिसलाई!

सबै आराम कसलै होला क्यारे!

उफ्री कता लागिछिन्? अनि रिट्ठे कता गएछ? के के खाए होलान् तिनेरुले?
 
Posted on 10-02-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेभाइ ल अरु क-कस्ले तिमीलाइ के के जाति फुन अर्यो सुनाउ ।मुलाइ फुर्सद भयो के अब जत्ति नि पढ्न भ्याम्चु :)
 
Posted on 10-02-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, मुलाइनि नमस्ते अरेकि हउ तिम्ले ?:)

लु गित गाम्ने कथा हाल्ने भजन गाम्ने जे जे हो सप्पै ले अरुम त


रिठ्ठे खै  गित सुनाम्ने हैन आज ? :)

Last edited: 02-Oct-07 10:33 PM

 
Posted on 10-02-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा लाटेकोसेरो पोज रे .......
दिन भरी हली गएको नि चित्रे , बाह्रैमास असार छ मलाइ त ।
अस्ति भउते को गाममा गएको , भउते सं का भेट हुनी। ल एउटा फुटो छ हेर ।

 
Posted on 10-02-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, त्यो सेतो र कालो जकेट ला'र फुटु खिच्नलाको हउर र देवरजी हो त ?:)
 
Posted on 10-02-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैमा मध्यरातीय तारेमाम्।
बाकि सबै दिनभरि मच्चिए रात परे पछि थच्चिए।
 
Posted on 10-02-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, फूनको कुरा गर्यो भने त महाकाव्य नै बन्छ होला। हेरूम् ट्याम मिलाएर लेखम्ला!


कुम्ले, मलाइ चैं नदेख्या?

रिठ्ठू पिठ्ठू, खाना खायौ?

नमे, त्यो सिङगारिएका खम्बा चैं के हुन् नि?
 
Posted on 10-02-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, हामी त रात परेपनि मच्यामच्यै छम्!
 
Posted on 10-02-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेतो लाउने त भउते हो अर्को चै मेसो पाइन, भउतेलाइ नै सोधम है त्यो । सब भन्दा दाइने छेउको चहि पुन्टे दाइ हुन ।



ति खम्बा चाहि गाइजात्रामा निकालेको गाइ जस्तै हुन । मान्छे मरे पछि खम्वा गाड्दा रैछन भउतेका गामका आदिबासीले । जति अग्लो खम्वा, उति मान्नि गुन्नि हुन्थे रे । यो चाही भउतेको घर, बजिए कसरी छिर्छ घरमा कुन्नि ?

Last edited: 02-Oct-07 10:50 PM

 
Posted on 10-02-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भा' त्यो कालो लाउने हउर होला है । कि अन्तरे हुन त? खालि केनडाडामा छु भनेर सुनाइरनुन्च भन्चु


 


त्यस्तो नि घर  हुन्छ र भन्चु   इल्जिनेर साप  :P  

Last edited: 02-Oct-07 10:53 PM

 
Posted on 10-02-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो लाउने पल्ला घरे अन्तेर , पक्का, ग्यारेन्टी नै भयो ।


हुदो रैछ क्यारे, भउतेको काम । भउते पढ्न गको भनेको त तेस्तो घर बनार बसेको रैछ त्या । दिन भरी चाहि समुन्द्रमा माछा मार्न जादो रैछ, कताबाट भेट हुनि हो ?

Last edited: 02-Oct-07 10:55 PM

 
Posted on 10-02-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म त सुताऽऽऽन दिनु परो अब!

गुट नोइट!
 
Posted on 10-02-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो जुबिन गर्गले गाको "या अली" खोज्दै हिँडेको, यो आसामी गाना पो मन परो। खै के हो नखाउँ नखाउँ के जाति भात भन्छ, अहमिया आउँछ कसैलाई? के भन्या हो यो?


 
Posted on 10-02-07 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि अन्तरे हुन त? खालि केनडाडामा छु भनेर सुनाइरनुन्च भन्चु

कालो लाउने पल्ला घरे अन्तेर , पक्का, ग्यारेन्टी नै भयो

काँ हुनु नि ऐले त केनडाँडाँ मिस दिदी? पिन्सिलभनियाँ हो के अहिले। यता जोत्न पठा छन साहू बुढाले। उताको बाली सप्र्यो, यताको सखाप भो रे भनेर।
 
Posted on 10-02-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिल्सिन भेनामा दिउसै छ कि भन्चु र ? अन्तरे खुब जागेको देख्छु म त ।
 
Posted on 10-02-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
कुरो अइले अन्तरे का'छ भन्ने होइन क्या अन्तरे बाबु । कुरो त्यो फुटुमा देवरजी सअ(नमेले भनेको अनुसार) टाउको जुधाउदै अरेको को हो त? भन्ने हो :D ( मनमनै कतिले बस्ने ठाम नभन्ने अर्चन तर यो अन्तरेजीलै कति हतार भाको बसेको ठाम भन्न--पक्कै पनि नमेले म सअ झुट बोलेओ हुनुपर्छ)


:(:(

राउरो रे'छ गित है । तर त्या 'नखाउ नखाउ' भुनेओ चै पक्कै पनि'तिनपाने र सुर्ति ' नखाउ भुनेओ हो

Last edited: 02-Oct-07 11:44 PM

 
Posted on 10-02-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तिनपाने र सुर्ति ' नखाउ भुनेओ हो

क्यार्नु भन्छौ र नमे। केनडाँडाँ हुँदा सातै बजे खेताँ नपुगि धरै दिन्न थे र ब्यान् ब्यानै गीत गाउँदै आउँथें, याँ चैँ तिम्रो अड्डाँ झैँ दिउँसो च्याउन नि पाईन्न चौतारी साहू बुढाको डरले, अब राति त हो आउन पाउनि।

अनि तो चाइँ म हैन मिस दिदी। भा भे हो भन्न डराउनि मान्छे हैन नि फेरि म। अनि भन्दैमा के हुन्च र भन्चु है म त। यो देशाँ के मान्छे गनि साद्ये छन र भन्या? आफू बस्नि शहराँ अरु कत्ति होलान् नेपाली अब याँ कल्लाई फुर्सत छ र खोजिनिति गर्दै हिँडनि, अनि भने नि के नभने नि के। अब चिनेसि के के न गर्लान् भन्नि डर भ'पो नभन्नु। बरु पैला पैला चिन्नि त आफू संगै डराउँछन् के रे।
 
Posted on 10-02-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नमे गर्र्र्र्र्र्र्र्रर्
रातिआँबेला म सअ झुट बोलेओ ? सपनामा भुत आउला है
पर्खिन रातभर रोएर बस्चु ं अनि ठिक्क होला भन्चु

'तो चाइँ म हैन मिस दिदी। भा भे हो भन्न डराउनि मान्छे हैन नि फेरि म' यस्तै हुनुपर्छ :) देखाउने र चपाउने हात्तिको दात(नमे) जस्तो लै के विस्वास अर्नु ( बाबै भन्न त भने भाइ रिसायो भने केगरि मनाम्नु )


झुट हो सबको शत्रु झुटैले हुन्छ विनास


झुटैले मासिन्छ सत्य झुठैले सब खलास! लुज्ज्जा!!:)


Last edited: 03-Oct-07 12:05 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters