[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 300050 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर् बिहान् भएर उठ्न लागेका देखि मध्य रात् मा सुत्न लागेका र तेस्रो प्रहर रात्को मिठो सपनामा भुलिरहेका समस्त गाम्ले मा यो सुन्तले को 'भुत कालिन' (सन्ध्या कालिन् जस्तै तर भुत् उठेने, मान्छे सुत्ने बेलाको) तारेमाम्।

सबैलाइ खुच्चिङ् भा रेछ आज। म टिराइ मारुम् हैत, सान् दाइ ले अब डोरि जोदे कि त।

 

https://www.youtube.com/v/wtAqgS6_FTk">name="wmode" value="transparent">https://www.youtube.com/v/wtAqgS6_FTk"type="application/x-shockwave-flash" wmode="transparent" width="425" height="350">

टिराइ खेर गयो, खुइsssssssssय।

अब ढल्नु पर्यो, यो भुत मात्र भाको चौतारोमा अरु धेरै करायो भने गाम्लेले भाटा दिदै लाघार्लान् फेरि, किन हाम्रो निद्रा खलबल गर्छ भनेर।

जदौ।
 

Last edited: 03-Oct-07 11:55 PM

 
Posted on 10-04-07 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातकालिन जदौ गाम्लेहरु,

फेरी भेटौला, हर्न प्लीज


 
Posted on 10-04-07 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाउँरो चौतारीले यसपाली कति थेग्नि र'छ ? परसान्त्या' गाममा २००० बेसि थेग्या'थो क्या'र । यता नि थेग्ला कि ? न थेग्ने भ' त नयाँ चौतारीआ जग हाल्नि बेला भ'न र भन्चु र । बिहिबारे जदौ ।
 
Posted on 10-04-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu namaste gar hai gaamle taaaaaaaaaaaaaaa.
 
 

 
Posted on 10-04-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभातकालिन जदौ गाम्लेहरु,

फेरी भेटौला, हर्न प्लीज


 
Posted on 10-04-07 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche ke cha haal chaal. 

 
Posted on 10-04-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste chautari!!!

Thuli ajhai busy ho mori?


 
Posted on 10-04-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani ke cha mori timro haal chal? ali busy nai chu. aba tarkari bechna jana tayaari gardai chi.
ani hamro bhinaju ra bhura bhuri ko ke cha haal khabar.

 
Posted on 10-04-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hal ta behal chha, Thuli.

Chaal chai sojhai chha ahile samma bhagwan ko kripa le.

Timro tarkari ko bussiness kasto chaldai chha? Thuli ko bhinaju saannaanee ko ke parne hola kunni?

Saannanee namaste..


 
Posted on 10-04-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजु शुक्रबार होला जस्तो लागेको ब्यानै भरै काम मा आउदा त बिहीबार पो रैछन्त हौ! लास्टै र्‍याग भो!

सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

ठुल्स तिमी फ्री भाको हो? लु यो महिना त टप टेन मा आउनुपर्छन्त ल! लास्ट महिना त र्‍यागै भएछन्त तिमी टप टेनमा नआएर!

स्यान्सले फिरी आर्को थ्रेडमा गएर 'तेहि त' भन्नु पनि भ्याएछन्त! आबो तिमीले के लाई 'तेहि त' भनेको?

एन के सी ब्रो, तिम्रो क्लास बबाल गइराको हो? लु लु पढ यार! आबो देशको नाम राख्नु पर्यो नि हो तिमीहरुले।

ह्यारिज पाट, के हो पाटको अफिसमा अझै इन्टर्नेट आएको छैन? आम्बो! आजकाल किराना पसलले त इन्टर्नेट राख्ने जमाना आएकोबेला ब्रोको अफिसले के गरेको हौ?

हिजो रातभरी बबाल खोक्स दिएछन्त सबैले! आम्बो! उफ्री नानी त हिन्दीको 'नानी' पो परेछन्त! जिम्स सुड्डा फिरी देव आनन्द रे! लोल!! अझ टाउको नि हल्लाको रे!

पु-ब्रो फिरी जहिलेपनि बिजी छु भन्ने अन्त फिरी जहिलेनि अचार बोकेर मो:मो: पार्टी हान्दिने रैछन्त।

अन्त्स ब्रो! मोलाई इमेलमा हजुरको नाली बेली भन्नुस त हजुर को हो भनेर! लास्टै कन्फ्युज भइसक्यो मोलाई!

रिठ्स पाट, एकै चोटी बोजु भन्दिने?

चना ब्रो, फिरी कत्ता त्यो उमेस तोर्पेको वेबसाइटको नि टेन्सन लिएर बसेको हौ! आबो मोइलेपनि स्यान्स ले जस्तो 'तेहि त' मात्र भन्नु सक्छ यसमा!

राहुल्स ब्रो, एउटा दामी सबिता रिलिज गर्नुस न!

ग्वाँच सोम! आजु लन्केले के गर्छ?

नम्स ब्रो ले चाँहि मो जिउदै छु ल भन्नु मात्र आउने हो चौतारी टोलमा?

लु अरु सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

Last edited: 04-Oct-07 08:21 AM

 
Posted on 10-04-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,

आँच! सन्तेलाई दाबेर आबुई आफै पो झुल्केको? को सन्ते अरे? आम्म्मामा! सन्ते हौ सन्ते -- ए! भुलेछु -- यता त निसान्त भन्छ क्यारे।

मोलाई चै आन्द्रै देखी केई ठोकेको रैन्छ कि अन्त नठोक्नु पनि हो --- आन्द्रा मो त हरेक रड्डीज बस्छ रेन्त --

सबनमले मुटु देखी ठोक्छ की याद भनी कुरी बसेको पनि एक पुर्ने हुन आटो हो ड्याङ्गै -- उता लेप्चाको बुईनी बोलाउँदै थ्यो की यता सबनम डेडली फीरी -- ---

आम्म्म्मामा! भयंकर गोलमाल भो त।


 
Posted on 10-04-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाअ?
कुमलवाले एक भाषण भ्याइसके छ, आफ्नो भने डालो खाली छ, राशन्किन्न जानु छ।

 
Posted on 10-04-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 कुम्ले,

आबुइइइइइ! कुम्स पाट बबाल रिसाइराको रछन्त फिरि। सप्पैलाइ नाम भनि भनि मोलाए चै  जानिजानि आन्द्रै देखि छुटाएछन्त। नरिसाउन हो सोम  जिम्स सुड्डा जस्तो

 लु  तो चौतारीको सप्पेलै दिए है मोएले .. 

...तारेमाम!!


 
Posted on 10-04-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुनि के थ्यो तिम्रो नाम त्यो चाहि उहिले खालि "भकुन्डे" भनेर बोलाउथे सपैले तिमीलाइ।
तिम्रो त बारैमास लुतोले जिउ बाङिरहेको हुन्थ्यो। अहिले निको भयो बा?
अनि त्यो नक्सालको पहेलों घरको पर्खालमा के जाति टिप्न जाँदा लडेर खुट्टा खोउल्च्याङ् खोउल्च्याङ् गर्थ्यौ नि। अझै तेस्तै छ कि उहि हो।
हे प्रभु, त्यो खुट्टोले गर्दा अझै यो भकुन्डेको जिन्नकीमा घाम नलाग्ने भो। अहिले त पर्खाल चड्ने गर्या छैन नि पिपे। "

===>बोजु,
त्यो भकुण्डे त म होईन त -- कति सम्झाउनु -- टाईफाईडले नी बुढीको लट्टो लियो --त्यो बारैमासे लुतोले जिउ बाङ्गेको भकुन्डे त बोजुको घर संगै थ्यो नी त्यो झिगटी हाल्या घर-- बुर्जा भाको के --तेई बोजुको को नातेदारको हो घर कुन्नी -- हो तेई घराँ धन्ना गर्न बस्याथ्यो -- अनि बजैले पनि के कुरा गर्या होला? त्यो नक्सालको पहेको घर त बजैकै भदैको घर त हो नी -- लुते बज्या भकुण्डे तेता तेई भदैकि छोरी टिप्न जान्थ्यो नी।
 
हेर्दा हेर्दै लुतेले टिपी हाल्यो नी बजै त्यो भदैको छोरी -- चुरिया माईको मन्दीरमा बे गरेर उतै हेटौडा तिर बस्या थे -- अब यसरी चौतारी हुँदी आर ज्वाईँलाई लुते भकुण्डे भन्न हुन्न -- था पाए भने?
 
"हाम्रो टोलमा नि एउटा भर्खर भर्खर जुङाको रेखी बसेको। बोल्दा पनि नबुझ्ने, हामी घ्वाइं खेल्दा लुकि लुकि हेर्दै लजाउने 'लठेब्रो' थ्यो। जिमाल बा कतै तिनै लठेब्रे त होइनन् भन्छु म। हामी चाहिँ त्यो बेलाको "देबानन्द" भन्थ्यौं उसलाइ।
टाउको तेसै गरि हल्लाउथ्यो उसले।
जिमाल बा ल एकचोटि टाउको हल्लाउनुस त।"
 
===>त्यो लठेब्रो बिर्खे जिम्माल हैनन रे  -- हाम्ले सुन्या -- बिर्खे का बडाउका छोरा रे ती लठेब्रा -- तिर्खे जिम्माल भन्थे रे -- जत्ति ठिटी हेरे नी तिर्खा नमेटिने रे उन्को -- सप्पै बिर्से पनि लठेब्रे जिम्मालले हेर्या त सम्झ्या र छ त बजैले  -- उस उस उस ---
 
;)
 
अब फेरी बुरुक बुरुक हुने हो की -- म त टि ए पी हान्नु पर्यो।

 
Posted on 10-04-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero ta 2 thamma nam lya rechha kumle le thik chha risa rainchha.


 
Posted on 10-04-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू कुरा लेख्दै गरम्ला बरू, पैला एक राउन्ड चाँही नमस्ते भन्न ढिलो गर्दिन ल


माथि हरी देखी तल मिस दिदी सम्म सप्पै लाई बिहिबारे जदौ
जम्मा ३ खुराक मात्र बाँकी र'छ ब्यान ब्यानै आ'र हेर्दा त, त्यस्तो त न हुने पर्ने हो, सान बुरो ले झ्यालि त गर्या हैन कतै !
लु है त ३ पटक लेख्छु अनी भएन भने झ्याल तिर चाँही हेर्दै गर्नु मेरो तेइबाट च्याउछु अब चाइन्जो

 
Posted on 10-04-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हो हो मेरै बडाउको छोरो हो तिर्खे जिम्माल! जति हेरेनि तिर्खा नमेटिने रे लोल!! हाहाहाहा

हेहेहे माष्टरनी नानि, तो के जाति हिजा सपै कुरो चाइन्जो पर्तिबेदन जस्तो लेख्दा लेख्या कुरा सम्जेत अइले जिम्स सुड्डा रिसायो रे???

बिहिबारे जदौ! यो बिर्खै माइलाको!!


 
Posted on 10-04-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हो हो मेरै बडाउको छोरो हो तिर्खे जिम्माल! जति हेरेनि तिर्खा नमेटिने रे लोल!! हाहाहाहा


 
निशान्त
Posted on 10-04-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदीहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आम्मामामाssss! सबेरै आँखा खुल्यो कि, अन्त पेटको होल सिस्टम बटारिएर हिक्क हिक्क आकोssछ आकोछ गर्योन्त भरै दीप्स र कुम्स ले काट्नुss कुरा काटेको रैछन्तनी! मो त तीजको दिनमा पशुपतिमा झ्याप भएर छप्कि हेरेको हेरै गर्दिएर चौरीमा सुतेछु कि, एउटा बाबाजीले बिउँझाइदियोन्त! सोम 'डो' लेस भएर फित्रिक फित्रिक भैराको रैछन्तनी, अनि मोइले सुड्डाको सssब 'जि' को पोकाहरु हाम्रो हाँडिगाउँमा लगिवरि बिकाइदियोन्त! सुड्डा हरिप रैछ फिरि; बाबाजी बनिदिने कि, भरै गाँजा बबाssलै बेचिदिने खुसुखुसु अनि पैसा लङ्गोटिमा पो पार्ने रैछन्तनी। झ्याप को सुरमा कुरा थुतेको कि मोइले, सुड्डा त सब 'डो' जम्मा गरेर दारि सारि खौरेर एक महिना रेगुsssलर नुहाए पछि बाट एउटा छप्कि खोजेर घरजम हाँक्ने थट मा रैछ हौ खित्.... खित्... खित्....!

आबो मो त चौतारीमा फिर्कयो कि, के छ हौ खबर? नया छप्किहरु आ'को छैन??? हाम्रो ब्रो हरु कता लाग्यो? सबकाss सब सुध्रिदेको त हैन नि? न सुध्रनु ल सोमहरु फिरि लास्टै र्र्याग हुन्छ हौ!


 
Posted on 10-04-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!

जदौ!

Last edited: 04-Oct-07 10:19 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters