Posted by: Deep October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
"कुनि के थ्यो तिम्रो नाम त्यो चाहि उहिले खालि "भकुन्डे" भनेर बोलाउथे सपैले तिमीलाइ।
तिम्रो त बारैमास लुतोले जिउ बाङिरहेको हुन्थ्यो। अहिले निको भयो बा?
अनि त्यो नक्सालको पहेलों घरको पर्खालमा के जाति टिप्न जाँदा लडेर खुट्टा खोउल्च्याङ् खोउल्च्याङ् गर्थ्यौ नि। अझै तेस्तै छ कि उहि हो।
हे प्रभु, त्यो खुट्टोले गर्दा अझै यो भकुन्डेको जिन्नकीमा घाम नलाग्ने भो। अहिले त पर्खाल चड्ने गर्या छैन नि पिपे। "

===>बोजु,
त्यो भकुण्डे त म होईन त -- कति सम्झाउनु -- टाईफाईडले नी बुढीको लट्टो लियो --त्यो बारैमासे लुतोले जिउ बाङ्गेको भकुन्डे त बोजुको घर संगै थ्यो नी त्यो झिगटी हाल्या घर-- बुर्जा भाको के --तेई बोजुको को नातेदारको हो घर कुन्नी -- हो तेई घराँ धन्ना गर्न बस्याथ्यो -- अनि बजैले पनि के कुरा गर्या होला? त्यो नक्सालको पहेको घर त बजैकै भदैको घर त हो नी -- लुते बज्या भकुण्डे तेता तेई भदैकि छोरी टिप्न जान्थ्यो नी।
 
हेर्दा हेर्दै लुतेले टिपी हाल्यो नी बजै त्यो भदैको छोरी -- चुरिया माईको मन्दीरमा बे गरेर उतै हेटौडा तिर बस्या थे -- अब यसरी चौतारी हुँदी आर ज्वाईँलाई लुते भकुण्डे भन्न हुन्न -- था पाए भने?
 
"हाम्रो टोलमा नि एउटा भर्खर भर्खर जुङाको रेखी बसेको। बोल्दा पनि नबुझ्ने, हामी घ्वाइं खेल्दा लुकि लुकि हेर्दै लजाउने 'लठेब्रो' थ्यो। जिमाल बा कतै तिनै लठेब्रे त होइनन् भन्छु म। हामी चाहिँ त्यो बेलाको "देबानन्द" भन्थ्यौं उसलाइ।
टाउको तेसै गरि हल्लाउथ्यो उसले।
जिमाल बा ल एकचोटि टाउको हल्लाउनुस त।"
 
===>त्यो लठेब्रो बिर्खे जिम्माल हैनन रे  -- हाम्ले सुन्या -- बिर्खे का बडाउका छोरा रे ती लठेब्रा -- तिर्खे जिम्माल भन्थे रे -- जत्ति ठिटी हेरे नी तिर्खा नमेटिने रे उन्को -- सप्पै बिर्से पनि लठेब्रे जिम्मालले हेर्या त सम्झ्या र छ त बजैले  -- उस उस उस ---
 
;)
 
अब फेरी बुरुक बुरुक हुने हो की -- म त टि ए पी हान्नु पर्यो।
Read Full Discussion Thread for this article