world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299893 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोसलाइ सोध्नु भएको म्याड भैया?

मेरो अगाडि पछाडि त कोहि छैन त?
 
Posted on 10-01-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ उफ्रि, उ दंग भएको रिजनवा बतावनेको हमिलाई शरम लागेछ!
 
Posted on 10-01-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ Ritthe ब्रो जाओस जाओस!
 
Posted on 10-01-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पित्रे यो पनि थपम् -

म एक बोटल रक्सि
एक छाक भोज
एक बट्टा चुरोट
एक सरो सारी
एक जोडा चुरा पोते
एक सय रुप्याको नोट
मध्ये कुनै पनि एकमा
बिक्न सक्ने
एक भौट हुँ ।
 
Posted on 10-01-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Last edited: 01-Oct-07 04:15 PM
Last edited: 01-Oct-07 04:16 PM

 
Posted on 10-01-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के जावोस जावोस भनेको हो ग्वाँचु पाट ले?
 
Posted on 10-01-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste hai gamle haru

O babal bhai rakhay rahechh yar Chautari ma ta
 
Posted on 10-01-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""मेरो अगाडि पछाडि त कोहि छैन त?"""

अरे बाप रे!! हमि सला आज बिहान उठनेको बादमा किसके मुह देखेछ बहुते गुड न्यूज हमि सुनेछ। अगारि पछारि कोहि छेन रे!! खेँ... खेँ.. खेँ...
वैसन हमि भि, गबरु जवान छ, परेलिखे छ, खानदानि छ, नौकरी कर्छ पर सला सिङ्गल छ! उ जो छ डिनरवा उफ्रिको कैसन जगह जानेको मन कर्छ?
 
Posted on 10-01-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल वु*

अनुराधा!
त्यसरी झ्याल ढोका टम्म बन्द गरेर
एक्लै एेना हेर्ने नगर
बैंस छेकिंदैन एेनाको घेरामा बाँधिएर
फुट्किन्छ चोलीको बटनहोलबाट
तिमीलाई नि छक्याएर।

यो कस्लाइ डेडिकेट गर्या ? बेशरम ।
 
Posted on 10-01-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Quote रिट्ठे, अर्को जे कथा भए पनि सुनाउन त। Unquote


जावोस जावोस भनेको
 
Posted on 10-01-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो,

धनियाको बात राम्रो प्रस्तुति दिनु भएकोमा।

म्याड भैया,
एउटा राम्रो शायरी जाओस न।

राहुल दाइ, हजुरको अनुराधा अब कहिले सवारि हुन्छिन त?

टिक्स् त खतरा कबि पो रहेछ हौ।
 
Posted on 10-01-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे गवाँचे और झिलके दाजु भि आवनु भएछ! सब कुस्ले मङ्ग्ले छ हेन?
 
Posted on 10-01-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचू बाऽऽऽऽजेऽऽऽ!
जरा खोतल्न सक्यो तपाइको? तपाइको त आज शुक्रवार हैन? क्या मोज! अब त धोक्न जाने होला नि धोबिनी भाउजूको भट्टीमा!

म्याड्डू भैया,
तपाइको तीर्थ यात्रा कस्तो भो? जिम्माल बाको ट्याउसीको डिक्कीमा लुकेर जाँदा कस्तो अनुभव भो? बिस्तारित रूपमा बताइदिनुभए राम्रो हुनेथियो।

कुमलवा बिरादर, गुन्टे र बुशेलाइ देख्नुभो?

राहुलदाइ, राम्रो कविता भन्नुभो हरिभक्त कटुवालको!

उफ्री, भौते, रिठ्ठे के छ?
 
Posted on 10-01-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचू बाऽऽऽऽजेऽऽऽ!
जरा खोतल्न सक्यो तपाइको? तपाइको त आज शुक्रवार हैन? क्या मोज! अब त धोक्न जाने होला नि धोबिनी भाउजूको भट्टीमा!

म्याड्डू भैया,
तपाइको तीर्थ यात्रा कस्तो भो? जिम्माल बाको ट्याउसीको डिक्कीमा लुकेर जाँदा कस्तो अनुभव भो? बिस्तारित रूपमा बताइदिनुभए राम्रो हुनेथियो।

कुमलवा बिरादर, गुन्टे र बुशेलाइ देख्नुभो?

राहुलदाइ, राम्रो कविता भन्नुभो हरिभक्त कटुवालको!

उफ्री, भौते, रिठ्ठे के छ?
 
Posted on 10-01-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिले हम्रो बात इग्नार हानेर शायरी बोलनेको भन्यो- त एक्टा गना राखिहाल्छु-

जति लाइन मारे पनि
जति साइड हाने पनि
उफ्रि साइडबाट उफ्रेर गेपछि
हम्रो डिनरवाके पाँरपोजल नसुने पनि
दिलमे पिर त पर्ने नै भ्यो
यो दिल सला जलने नै भ्यो
त हा हा हा
त हा हा हा
 
Posted on 10-01-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre bro.......

Hamlai birsya
 
Posted on 10-01-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के बुरोऽऽऽऽ!
के छ हो?
मैले त नदेखिराको!
अनि के छ नि ईउरोपको हालखबर?
अस्ति प्रशान्तलाइ जिताएर राम्रो काम गरेउ बुरोहरूले!
 
Posted on 10-01-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre bro......sabai ek dum thik chha yar baru AMrika tira ko k chha kunni dam, kam, ladki, chhokri sabai thikai hola ni ki kaso

Mad ra Ufre lai SALAM thoke hai
 
Posted on 10-01-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पाट के छ? आज फुर्सद मा ? अचम्म भयो नि?
 
Posted on 10-01-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe K chha yar?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters