[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 298827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्छ आज् कमिज पतलुन कइसके आएछ घरसे तिक्का लडाइँ करने को! त ठिके छ एक हाथ काफि छ हम्रो तिक्काको उडाउनेको लागि, सला मिस्सि बास्सा सब उडाएको मान्छे हो हमि, तिक्का किस खेइतके मुलि छ? उ जो छ जीवन बिमा वमा करके आऊ गोदनेको बात अलग छ हियाँ मरने बाँचनेको बात कर्दै छु हमि!
 
Posted on 10-01-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL MADANWAAपर उ बात अलग छ कि मुआहह पावनेको बादमा हम्रो बदन थर थर कर्छ
 
Posted on 10-01-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ सिन्के माडे, खोज्या हो?

ओइ रिठ्टे, भात गोदिस ? चिनिस मलाइ ?

सोजासाजा मान्छेहरु पर पर बस, ह्याँ बब्बाल झगडा हुनेवाला छ । भन्द्या छु । आइमाइहरु अझै पर पर बस । फेरि चोट लाग्ला है ---


 
Posted on 10-01-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.... खेँ... खेँ... गावँले कभि सुने थियो पहले कि उ जो छ हवामा उड्ने पिपलवाको पात लगेर कोहिको चोट लागेको??? तिक्वा बबुवा हल्का भइहाल, फिर बादमे नभन्नु कि सम्हल्ने मोका दिए बिना मदनवा फुँक मार्यो और तिमीलाई उडाइदियो! बच्चा लोगन को हमि एक बार त बात से सम्झावँछ बादमे फुँक मार्छ!

अरे बाप रे! हम्रो बार सुइन के बड्कि मस्कियो रे!! ओ मारा साला पापड वालेको, गाल भि लाल लाल दिख्छ बड्किको!
 
Posted on 10-01-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tika dai nai nai nai ma aagaadi basera herne ke hajurko fight.
 
Posted on 10-01-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ माडे, धेरै नछेर,

लु आइज खुरुक्क चार्ज गर, देरो गर्धनसर्धन मर्याकमुरुक पार्ने हो आज,


 
Posted on 10-01-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufffffffffffff madanwaa

bhaute daa how r ya?
 
Posted on 10-01-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""ओइ माडे, धेरै नछेर,""""

लोलवा!!
हमिलाई कहाँ पता थियो कि तिमीलाई भुख लगेछ!

त ठिक छ अखाडेमा भिडि हाल! आज कि तिम्रो सर छेन कि हम्रो गर्धनिया छेन!


 
Posted on 10-01-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त हेर भागेको, छेरुवा माडे,


 
Posted on 10-01-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फाइन थाङ्कु छु ठुलु, अनि ठुलुको के छ नि?
सप्पैलाई नमस्ते छ है।
 
Posted on 10-01-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भागेको???? हमि भागेको??? खेँ... खेँ... खेँ... बबुवा सोचे होला कि सला मदनवा भागिहाले ठिक हुन्छ भनेर। हमि भागनेको आए छेन, सला मरने मारने पर उतारु छ हमि आज्! भनिहाल हथियार वथियार लि के लड्ने कि खालि हाथ???
 
Posted on 10-01-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो आज थोपडा बिग्रिने भयो
 
Posted on 10-01-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोपडा बिगडनेको भयो रे??? हेहहे बबुबा थोबडा भन्नेको खोजे होला थोपडा भन्छ।
तिमि भि लास्ट बार ऐना हेरिहाल, कुछ देर बाद तिम्रो थोबडा और कोपरा कुन हो छुटाउन सक्देन तिमि!
 
Posted on 10-01-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तँ माडे काथर, हथियार वथियार रे ब्हा हा हा हा हा हा, सिन्के हात, लुलो खुट्टा छ, साला फुर्ति गर्छ
 
Posted on 10-01-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो टिके ले मलाई चलाको हो, ए गाउले हो खै हट त यस्लाई त आज मैले जान्या छ
यस्को न्वारनको नाम याद गराइदिन भने मेरो नाम पनि रिट्ठे होइन
मदनवा तिमी साइड् हटिलेउ म ठीक पार्छु यो टिकेलाई आज
तेरो त्यो कुखुरोको खुट्टो जत्रो पाखुरो मर्याक मुरुक पारेर यही चौतारीमा झुन्ड्याउने हो आज
 
Posted on 10-01-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुर्ति करेछेन हमि, हमि भनेछु कि कुछ देर बाँचनेको एक चानस दिए थिएँ, अब दिन्देन, भन पहिला हाथ उखाडिदिउँ कि पैर?? कि सिधा सरमे ऐटाक हानु? सबेरे ऐना देइखके आएछ सला सबको सिन्के देख्छ। गावँलेलोग देखेको हो तिक्वाके बदनपे कोट कैसन लगेछ, ऐसन लगेछ जैसन कोहि हैङ्गरवामे कोट लट्काएछ। लड्नेको लागि मासु चाहेछ सला हड्डि कि दुकान हैन!
 
Posted on 10-01-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माडेले ऐना हेरे नि के, नहेरे नि के ? कालै छ देख्ने केहि भएपो, तेइ हाँस्ने बेलामा देखाउने दाँत छ तेरो, त्यो जम्मै भुइमा छरिने भो, तैले पनि तेरो दाँत अन्तिम पटक हेर् माडे । मेरो पञ्च खाएपछि त्यो दाँत जम्मै पराइ हुने वाला छ । लु आइज
 
Posted on 10-01-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जयराम जी के मदनवा भैया, बहुत दिन भैगयो, चौतारी से हराइ लियो। देहातमा काम वाम थियो कि? शहरमा राम देबको आगे पिछे घुमिलियो?
तारेमाम्, ठुली, दर्शन गरें धेरै दिन पछि।
भउते गुरु दर्शन दुर्लभ भो।
तिकेलाई नि तारेमाम्। तिकेलाई टिका लगाई दिनु परो, मदनवा । जो देखि लियो लफडा करि लियो।
 
Posted on 10-01-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters