[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 300467 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ, नमस्ते। त्यो तिका भन्या को हो, तेस्मा चाहि साच्चिमै रि सच गर्नु पर्ला जस्तो छ।

नमस्ते रिठ्ठे दाइ, जिम्माल बा, सान्नानी।

अरु को को हुनुहुन्छ हं चौतारीमा?
 
Posted on 10-03-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे तो बुसेलाई भन्या कुरा भन्या भुराभुरि पनि!

अइले आ'र परान प्यारि भेट्छ कोइ? राम राम राम जिम्माल्नीले सुनिन भने कुचो ला'र लखेट्छिन फेरि!

खै कता लाए सपै????

ठुल्दाई खै?, हरितालिके खै? कुम्ले वा/र मदनवा खै?, भउते खै? माष्टरनी नानी खै? अरु त अरु ठुलि खै? दीप त यतै छ गाम चाहारिराको, शब्बु आइन भने टुपलुक्क आउँछ! उफ्रि नि आम्न पर्ने हो!
 
Posted on 10-03-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन मिटिङ् छ, त्यस पछि त सिङो दिन र चौतारी ठुल्दाई को.
तयार भएर बस्नु है गाम्लेहरु।
 
Posted on 10-03-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई बिज्ञप्ति जारी गर्नु न त एउटा।

बुसे ल जिम्माल् बा लाइ कता ज्वाइँ बनाउने कुरा गरिरा, तिमि भन्दा बुढा हुनुहुन्छ व्हा। बरु व्हाको नातिलाइ हुने भे देउ तिम्रो छोरि।

"कलेस्ट्रल बढ्ला, युरिक एसिड बढ्ला, ब्लड प्रेसर बढला, भर्खर परान प्यारि भेट्या मान्छे को "

 
Posted on 10-03-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्या होला सान्नानीले? अब १५ बर्ष कि गोमा ब्राह्मणीलाई ७५ बर्षका शिव शर्मा ब्राह्मणले बिहे गर्नु हुने हाउँरो सन्स्किर्तीमा जिम्माल बाले बुशे कि छोरी बिहे गर्नु किन नहुने? त्यो पनि बुशे 'दिन्छु दिन्छु' भनिरा'बेला!

साँच्ची मदनवा र उफ्री कत्ता गएछन्?
 
Posted on 10-03-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुसवा भन्छ जिमवाला बुह्रोलाई बेटि दिने
लरकि एक्टा नपाएको हमरो दुख् को सुन्ने?

जे राम जि कि।
 
Posted on 10-03-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि जिम्माल्नी आमै रुनु हुन्न कि क्या हो? कि जिम्मल्नी आमालाई कहिले यो बुढो को छुट्कारा पाउ झै भा छ हँ?

ओइ उफ्रिsssssssssssssss
ओइ ठुलीssssssssssssssssssssssss
ओइ मदनवाwsssssssssssssssssssssssssssssssss
 
Posted on 10-03-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा! हा हा हा! मेरो बिजोग पार्ने भयौ हैन त? ठ्याक्कै म आउने बित्तिकै आउनेपर्ने तिमीलाई? लोल!
 
Posted on 10-03-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी नमस्ते, धेरै दिन पछी सम्झिनु भयो हामीलाई, ठिकै छ यस्तै छ, चल्दै छ
त्यो टिकेको कूरा गर्नु भा' रैछ तेस्को त नाम लिदाँ पनि गौ हत्या गरेको पाप लाग्छ होला
कसैलाई देखी सहेन तेस्ले
अस्ती म देखी डर ले थुर थुर भएर कुलेलम ठोकेको त्यहi देखी दुर्द्वाइ भयो

 
Posted on 10-03-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा आएछ पान सुपारी चपाइके
होलीमे किनेको पाइजमा कमिज लगाइके
भन्दै छ हमि बुशवा के बेटीलाई खोजेको
बल्ल् था भो बुशवाले जिमवाला बुह्रो चुनेको
 
Posted on 10-03-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के अर्ने त जिम्माल --

सबनम गर्मीका बिहानीहरुमा
सपना एकान्तका सिरानीहरुमा
साथी यात्राका ति बिरानीहरुमा
बिभुती झैं बन्छे उ खरानीहरुमा

;) खै जति गरे नी आउन्न --
Last edited: 03-Oct-07 01:24 PM

 
Posted on 10-03-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मैले बुझ्न छोड्या हो कि ! हैन सन्योग त एक पटक दुई पटक पो हुन्छ त
कतै रेडियो नेपाल को समाचार जस्तै पटक पटक हर पटक हुन्छ र? लु न हौ गाउँले हो !
 
Posted on 10-03-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्टे पिठ्टे
 
Posted on 10-03-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा के छ रे? आप्नो गाम बिरादर को लोग लाई देख्न छोडिलिएउ? त सुना खेत बाडी कस्तो चल्दै छ?
मैले सुनेछु जिम्माल बुर्हो को त परान प्यारि मिलिहाल्यो, तिमीले एउटा लर्की भेट्ने को सकेन, आ ऊ बुस्वा सँग बतियाइहाल, कतै मन्जूर हुन्छ त भले हुन्छ तिम्रो
 
Posted on 10-03-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइसित २ रुप्पे छ? ए काजि, सापट पाम न । सत्ते धरोधर्म तिर्छु भने । आज सुर चढाउन पा'छैन, मर्न नसक्या पाजीहरु, कसैको चप्पल चुँड्या हैन । तलतल लाया लायै छ, यसो घाँटी भिजाउन पाए हुन्थो हजुर ।
 
Posted on 10-03-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मर्न नसक्या पाजीहरु, कसैको चप्पल चुँड्या हैन<<<

चप्पल चुटिएर चाँही के हुन्छ ए टिके?
 
Posted on 10-03-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवाले लरकि बहुतै खोजेथियो
इक-दुगो लरकि चोतारिमे रोजेथियो
दिल लगाउनेलाई उस्ले बहुत ट्राई गरेको
फुटी किस्मत सबैले उस्लाई दाई भनेको

भन्यो अब इन्टरनेसनल लरकि वर्कि हेर्छु
लगावने और खाने पुरा इस्टाइल फेर्छु
जिम कर्यो बुशवाके बेटी हाथ पार्ने सोचेर
टुट्यो सप्ना बुशवाले जिमवाला बुह्रो रोजेर

जे राम जि कि।
 
Posted on 10-03-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters