world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299644 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अघि भर्खर् चिया खायेको?

२ बजे मात्र खाना खान्छु। ल ल जाउ हसुर्न।

चौतारीमा पनि लन्च् ब्रेक भाको जस्तो छ।
 
Posted on 10-02-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको'- भन्छनि
सप्रसंग वाख्या गर।
 
Posted on 10-02-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kums paat, good morning.

kyaa ho pallo gamtira pani jiskaidine bhanya. yo ta ali bhaena ni.

aafu kya serious bhaera "man" bhairako belama.
 
Posted on 10-02-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ नमस्ते,

हजुरको सबिताले 'अनुराधा'लाइ डेडिकट गरेको हो?
 
Posted on 10-02-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुढा भनेको जिमाल बाको नलि खुट्टो, बुढा भनेको जिमाल बा आफै।
नलि खुट्टालाइ तेल लाएर आगो अघि बसेर कुरा गर्न पाएपछि जिम्मी बाको कुराको रफ्तारलाइ कसैले रोक्न सक्दैन रे के। झन् तेस मथि तिन पानि भन्ने जिनिस पनि राख्यो भने, जिमाल बा नलि खुट्टो दुखेको बिर्सेर त्यो खुट्टोलाइ हातमा लिएर एउटा खुट्टामा मात्र ब्रेक डान्स गर्छन् रे।
 
Posted on 10-02-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हौ,

चौतारी कुद्न थाल्यो के रे फिरि । आफु त पढ्दा पढ्दै दंग छु ।
 
Posted on 10-02-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले किन हे हे हे गरेको? केही केही गन्ध आउँदैछ है
ल म अब लागे हसुर्न, २ बजे त निक्कै ढिलो भयो नि उफ्री !
 
Posted on 10-02-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन उफ्री, अनुराधा मेरो पुरा पनि होइन, आधा पनि होइन। त्यसैले समर्पण गरेको होइन, घरकी प्यारीलाई मेरो सबिता समर्पण गरेको हो।
 
Posted on 10-02-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ब्रो नमस्ते,

त्यो प्रशान्तलाइ येसो हाम्रो गाममा पनि पठाउन मिल्दैन दाइ?

प्रशान्तको सपना आएर हैरान के आफुलाइ त!
 
Posted on 10-02-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम नदेखे पनि यो साझाको चिसोमा न्यानो के गरी भो भन्दै थिएँ --पत्ता लागि हाल्यो -- सबनम नआए पनि उफ्री आकि भ र रछ।
 
Posted on 10-02-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, चौतारिमा 'भीमसेन बोका' जस्तो के गनाउन थाल्या हो?

भिमसेन बोकाको घाँटिमा त घन्टि हुन्थ्यो नि मन्दिरतिर हिडिराको हुन्थ्यो। चौतारीमा पनि आउन थाल्यो कि के हो?
 
Posted on 10-02-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप सर नमस्ते,

हजुरलाइ आरामै छ?
 
Posted on 10-02-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सिल्कको सारी र कुर्ताहरु राखेको सुट्केसमा के राख्यो भने लुगा बिग्रिदैन? "
um malai ni silk ko saree pathaideu hai ufri ani ma rakhera herchhu kasaree rakhna parne raichha ani timlai bhanamla ni hai? :)
malai tha chhaina ufri ke rakhne hola khai.
 
Posted on 10-02-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याssssऊऊऊ!!

काउलिभात पश्चात को काउले जदौ! यो बिर्खै माईलाको!

 
Posted on 10-02-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याssssऊऊऊ!!

कालो दाल, भात, न्युट्रि नगेट्, राम्तोरियाँ भुटेको, इमलिको अचार पछिको।
 
Posted on 10-02-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्ख हाम्रा नि दिन आउँछन्, बिदा आओस न १० थरि खाएर ढ्याssऊ सहित जदौ गर्छु!

 
Posted on 10-02-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै का सप्पै फोहोरी रहेछन यहाँ त
 
Posted on 10-02-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा and sannani

ल हाजमोला खानुस र मजाले पचाउनुस्।
 
Posted on 10-02-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everyone has gastric problem as a nepali citizen.

I prescribe antacid, ranitidine and perinorm. free consultation la.
 
Posted on 10-02-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चौतारी के साह्रो दौडेको हौ? कहिले कोहि नबोलेर चकमन्न हुन्छ मध्यरात जस्तो कहिले मेला लागे जस्तो हुन्छ, छेउ टुप्पो पत्ता लाउन गाह्रो।

चित्रेको कथा आज बेलुकाको खुराक! हेर्दा त रमाइलो छ जस्तो लाग्यो। :-)

उफ्री नानी किन रिसाकी हो त्यस्तो? कुन गाममा त्यस्तो जिस्काएँ र मैले? हत्तेरिका! त्यो बल्खु गामको कुरा गर्या भए चाँहि त्यो त पढ्दा पढ्दै निस्केको कुरा मात्रै हो, जिस्काउने नियतले लेख्या हैन है, प्लिज! कविता सारै राम्रो लेख्ने रहिछौ तिमी! अरु नि पढ्न पाइयोस! :-)

रिट्ठे ब्रो, के हो यार हाँस्न नि नमिल्ने भयो हैन त मैले? ल ल म चुप लागेरै बसम्ला नि! :-)

जिम्माल बा, सान्नानी, राहुलदाई, दीप ब्रो, चना ब्रो लगायत मलाई सोझो कुम्ले भनेर चिन्ने सबैलाई फेरि दिवाकालिन जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters