world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299990 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>> को रैछ 'उ' फेरी?
सान्नानि, त्यो त चित्रे जासुसलाइ सोध्नु पर्ला,<<<

'उ' को हो भन्ने कुरा मलाइ भन्दा पनि रठ्ठू पिठ्ठूलाइ थाहा होला जस्तो लाग्छ!
 
Posted on 10-03-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन यो 'उ' ले सारै सतायो सबैलाइ।

लौ रिट्ठे, तिमि भन त 'उ' को होला?
 
Posted on 10-03-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि म गेस गरुँ 'उ' को होला भनेर?
 
Posted on 10-03-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ग्वाँचु, गेस गर है। गेस मात्रै नि फेरि!
 
Posted on 10-03-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ चित्रे जासुस, गुन्टे कता गएछ हेर त, मैले खेलौना ल्या'को थे!
 
Posted on 10-03-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाजे, मलाइ के था गुन्टे कहाँ गयो? सबैको जासूसी गरेर साध्य हुन्छ?
 
Posted on 10-03-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई सोधेको ?

होला कोइ 'ऊ'काली मा अघी अघी हुने
होला कोइ 'ऊ'ज्यालो बनाउने रात को त्यो अन्धेरी लाई
होला कोइ 'ऊ'राठ त्यो जीवनमा बाहार ल्याउने
 
Posted on 10-03-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मुक्तकमा कसैले वाह वाह न भन्ने?
घोर आपत्ती जनाउदै, पुन: राख्दै छु। यसपाली पनि वाह वह भनेन भने.................................. जान्या छु।


म चाहन्छु, तिम्रा सबै रीस देउ मलाई
सुनौलो प्रभात होइन, रजनीश देउ मलाई
आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने,
एक पेग स्नेहको बिष देउ मलाई।
 
Posted on 10-03-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है त मेरो गेस............. एकछिन है....
पैला मेरो केहि क्वेसनहरुको आन्सर देउ है त, यस अर नो मा।

क्वेसन १: तिमि दिउँसो उठेर, च्या खाएर, कौसिबाट हेर्दा 'उ' त्याँ थेन, हो कि हैन?
 
Posted on 10-03-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा, रिट्ठे,raahul daai

yes, u r right, gaachu ram kuikel.
 
Posted on 10-03-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राउलड्याइ,
वाह वाह! ख्या राम्रो मुख्तक!!!
 
Posted on 10-03-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raahul dai,

testo bikh ta ma pani khaidinchu testo ramro
 
Posted on 10-03-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा, raahul daai
 
Posted on 10-03-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह राउलड्याइ वाह वाह वाह, बाइ द वे, मुक्तकमा भन्न खोजेको रजनिश, ओशो हो कि अरु नै अर्थ लाग्छ?
 
Posted on 10-03-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू पाट के हो दिउसै भ्याइदेको ? तेइ भएर पो पैलो राउन्ड को नमस्ते लाई दोस्रो राउन्ड देखेको?
 
Posted on 10-03-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे त नम्बर वान जासुस नि फेरी भइसक्यो
त्यो गुन्टे को जासुसी के गर्थ्यो र भन्छु म त ग्वाँचु
 
Posted on 10-03-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

तिमीले कसको कबिता कपेर पेस्टेको?
 
Posted on 10-03-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwaachu,

timro guess ke bhayo?
 
Posted on 10-03-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मेरो ठोप्डा चम्क्यो रे? हँ? बिहान् आउँदा किरिम लाको भएर होला कि
 
Posted on 10-03-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वांचुराम, जे अर्थ लगाए नि हुन्छ, त्यो ओशो रजनिश वा रातको ( अंध्यारो)प्रहर।
बल्ल एक् दुइ जनाले वाह् वाह भने। कस्तो कन्जुस जमाना आयो भने, वाह् वाह भन्नलाई नि पैसा लाग्छ जस्तो गर्ने भन्या।
यस्तो तालले साहित्यकार भोकै मर्ने भए।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters