world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299728 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
निशान्त
Posted on 10-04-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अलरेडि टेकन भन्छ!!!

आबो तिमीले मेरो हुकअप गराइदेला जस्तो छैनन्त! मो त आबो आफैँ बल्छि हान्नु जाने हो!

सब जनता हरु कता लागेछ???


 
Posted on 10-04-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau!!

Thuls ra Nis Bro laai madhyaanna ko laal-salaam!!


 
Posted on 10-04-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bob dadu how r ya? dharai din pachi dekha parnu bho ni.

hehhe Nis dai hajur lai balchi halna aaucha jasto malai lagdaina. tara ni try chai garda kehi nunna


 
Posted on 10-04-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि प्रिन्टर त बिग्र्यो बिग्र्यो? त्यो नेपाली आउने पनि बिग्र्या हो? ल ठिकै छ
हसुरिसकेको हो ठुल्नानी ले? लु म चाँही लागे अब हसुर्न है त
निस पाट, यतै छु है म चाँही अब चाँही जी टी हान्ने हो हसुर्न

 
Posted on 10-04-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thulnanu, I'm very busy these days and I cant even browse sajha like I used to. :( ....and it's not gonna end until December!! :S
 
Posted on 10-04-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिल कि बात न गरन न यार, हाम्ले नि जमाना मा डिल दिया दर्द लिया क्या।हुन त भन्या हो बज्जे हरुले "डिलपे मत ले यार"  भनेर, जान्ने भएर लिई दिया, अहिले थुक्क थुक्ने ठाम नि भेट्या छैन।बारी को डिलमा अोख्खर बोट अोख्खर बोटमा म बसेर काँचो अोख्खर चपाई रा -- काँचो ओख्खरले हरिप ट्रिप दि राथ्यो -- खोलाको तिर मा डिलमाया लुगा धोईरा देखेर त्यसको बाजे डिल है के मानता नहीं -- डिल ले डाईभ दि हाल्यो डिलमाया माथि -- एक त काँचो ओख्खरको नशा त्यसमा डिलमाया को पोज -- उफ् -- गल्ति हजार भा छन् यहाँ होश हराको बेला -- त्यसैले डिलकि बात नगर यार -- डिल ले धोखा दिन्छ :S

 
निशान्त
Posted on 10-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sahuniko chhori chhodera dil maya feri?


 
Posted on 10-04-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ke chha thuli? timro ni date chhaina re chha lau aau ta bhet garam.
 
Posted on 10-04-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते निस् ब्रो, ठुली, सन्नानी, रिठ्ठे ??।

रिठ्ठे जि भन्नु परो, अगि दाइ भनेको कुरो नभुज्या झै देखिन्छ।

म त हसुर्दै कुरा गर्दै। घरै बाट लेर आयो, मस्त हुन्छ, चौतारीको हावा खादै दाल भात हसुर्दै।

अनि निस्, ठुली, सन्नानी, लन्च हो कि के जाति भयो त? कि डिनर हो कि केजाती ट्याम हो कि?


 
Posted on 10-04-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मो आए, हैन कुम्लेमदनवा कता गएछन ! ठुलि को प्रिन्टर बने जस्तो छ सान्नानी किन सुस्ताएउ? निस पाट दङ परेर हसान दिएछ, कलंकी ब्रो को डिल को फसाद परेछ, लफडा न गरौ है ब्रो, अर्काको डिल को ड्रिल होला नि फेरी

 
Posted on 10-04-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर दीप दाइ नि झुल्केछन्, मेरो जदै है दाइ। अस्ति बिराट्नगर् पढेर सम्झेको थें, मस्ति गर्नु भा जस्तो छ।
 
Posted on 10-04-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा आज बिहानै दीप ब्रोले जिम्माल बाको कजिनको कुरा गर्दा खुब हासो उठेको थियो। हाँस्दा हाँस्दै त्यस्को बारेमा लेख्न त भुसुक्कै बिर्से छु। तिर्खे जिम्मालका अरु के के गुण थिये त्यो नि सुनम न!

ओ सुन्तले! मैले त तिमीले गाएर टाँसम् पो भन्या त! हाम्रो बोरा च्यातिएको स्वर के काम?

रिट्ठे! सोम पनि आँच भन्नु थालेको?

निश पाट: आम्बो! लु भन पाट के के गर्यौ तिमीले! सबलाई एक एक खोक्स हान्देउ न त!

ठुली, तिमीले यहाँ लेख्नपनि प्रिन्टर बिग्रनुपर्ने रहेछ। हेर नानी यसरी कसरी फस्ट आउछेउ बाबै?

सान्नानी, आज को मेनु के छ नि? कुन तरकारी बन्दैछ?

मिस, लौ हजुर सअँ किन रिसाउने भन्चु र!

कलंकी ब्रो फिरी चौतारीको डिलमा बसेर कुन डिलमायाको डिलको डिल गर्दै बसिराको! अत्ति डिल्लगी गर्ने भन्या!!

उफ्रि, सब्बु खोइ?


 
Posted on 10-04-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी जस्तो भाग्यमानी भये पो, टुस्स ला'र घर कै  भाँ खान पाउनी 
भाग्यमानी हुनु त सुन्तले जस्तो
मुछे हो तो नत्थुलाल जैसे, वर्ना ?

 
Posted on 10-04-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साची, उफ्री खै आज?
	
    

          
 
Posted on 10-04-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu ma ta hajur sanga nabolne :(

kumle dadu tehi bhaneko. yo paali ta first aaudaina hola.

suntale ke cha timro haalkhabar?

ritthe maile lunch khai sake.


 
Posted on 10-04-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे जि, धन्याबाद्। बरु यसो गरम्न त, म लेर  आम्ला, तपाइ यतै पाल्नुस्, बाडिछुदि गर्मुला, हाम्रो पुरानो बानि हो केरे बाडेर खाने।

बरु बाड्न चाहि आम्दानि खर्च सबै बाड्नु पर्ला। कुरो नि एउटा।

कुम्ले दाइ,

"पानी पर्यो परेन सितपनि हौ
रक्सी नखाइ आएन गीत पनि"

 

 

Last edited: 04-Oct-07 01:08 PM

 
Posted on 10-04-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छ चौतारीमा


 
Posted on 10-04-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो,

आकसी ले कता बाट बाटो बिराइछिन्।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters