[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299649 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिर्खेबा ले "जदौ" का बिभिन्न रुप चलाउनौ परो भने बोका का रुप चलाउने जिम्मा, दीप ब्रो को।
चिलिम र म:म: को जिम्मा म आफै लिउंला।
 
Posted on 10-02-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के सार्हो कुदाउन सक्नी हुन भन्या! अघी सम्मा मुसो चरो कोइ नभको अहिले त आफुले त नभ्याएर स्किप गर्नु पर्ने टुस्स ला'र ! ए रातै
बोका सोकाको कुरा पनि भइराख्या रैछ यहाँ त !
चना दाइलाई, भाले जदौ मेरो अनी अरू सप्पै लाई माले, काले, गाले, टाले जदौ
कुम्ले, हास्न पाईन्छ नि जत्ती पनि, तर अली सप्रसँग हसाइ थिएन र तेइ भएर आपत्ति जनाँ थे, चुप लाएर चाँही नबसौ है त....
 
Posted on 10-02-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट आप्टरलून!

जिम्माल बा, जियोलोजि मेरो लागि त अचम्मको विषय होइन, प्रिय विषय नै हो, तर त्यो फोन गर्ने केटीको लागि चैं अनौठो नै थियो क्यारे। मेरा साथीहरू पनि अचम्म मान्दै थिए मैले फाराम भर्दा। तर ईन्ट्रान्समा १ नं मा नाम निस्केर पनि मैले पढिनँ, मेरो भाग्यमा अर्कै कुरा लेख्या रैछ!

>>> त्यतिबेला त्यस्तो अहिले चाहि कालो चस्मा ला'र हो चित्रे? :D<<<
हे हे सान्नानी! अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!

आज चौतारी निकै दौडे जस्तो छ, म त हस्याङ् फस्याङ् गर्दैछु।
 
प्रशान्त
Posted on 10-02-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ।

तपाइहरुको एसएमएस भर्खरै पाए । तपाइहरुको यतिधेरै माया पाइर म एकदमै खुसि भएको छु । मलाइ यत्रो माया गरेर जिताइदिनु भयो । धेरै धेरै धन्यवाद छ । यो जीत मेरो जीत होइन यो जीत तपाइहरुकै जीत हो । संसारभरिको नेपालीहरुको जीत हो । आज देशबिदेशबाट मैले माया पाएको छु तपाइहरु सपैलाइ धन्यवाद ।

चौतारीबाट पनि मलाइ माया गर्नुहने सपैले सम्झिनुभएको मा धेरै खुसि लागिरा'को छ ।

नमस्ते ।
 
Posted on 10-02-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पर्शान्त जी,
तपाइलाइ धेरै बधाइ तथा शुभकामना!
लौ त्यो गोर्खालीको गीत गाइदिनु परो यहाँ! मेरो फर्माइश!
 
Posted on 10-02-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!"
:D chitre ani ani? tyo pani lekhana ta euta katha.

LOL prashanta pani aaechha uhile nishanta aako yaad aayo.


mis didi darshan!

Last edited: 02-Oct-07 01:38 PM

 
Posted on 10-02-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ चित्रे जासुस नि आएछ, क्यार्दै हो चित्रे, कथा पढे, कता कता सेन्सरशिप को गन्ध आयो, हो भने ठिकै छ, हैन भने त बोर भएछ नि ब्लफ कल को कुरा ले त आफुलाई पनि आफ्नो ब्लफ कल याद आयो, 'डर' को साहारूख् खान को अस्टाईल मा हानेको ब्लफ........... क्क्क क्क्क क्क


हे हे

Last edited: 02-Oct-07 01:38 PM

 
Posted on 10-02-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! याट सबैजना! कुरो सुरु भएपछि त कहाँ कहाँ सम्म पुग्ने रहेछ! कुन बोका कत्ति गनाउने सम्म पुगेछ! हा हा हा!! कत्ति हाँस्नु हौ! मरेँ हाँसेर सर्कियो कफिपनि! (साँच्चिकै सर्कियो!)

राहुलदाईले मलाई बाङो नै छ भनेर प्रुफ गराएर छोड्ने बिचार गर्नुभयो कि कसो? हत्तेरी! यो सोझो भाईलाई! बिचरा म!

"--एउटै बाटोमा दुइटा बोका त कसरि मिलेर हिँड्थे र--" लोल जिम्माल बा! चना दाईको पिडा तपाईलाई कसरी थाहा भो नि फेरि?

लोल! उफ्री म्यारथनमा भाग नलिइकनै फर्स्ट हुने रे!

रिट्ठे लोल! अब यो स-प्रसङ हसाई चाँहि कस्तो हो फेरि? हा हा हा! नसकिने भो प्रभु!

चित्रे! "--अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!--" रे! त्यहि भएर हाम्री ठुलीले जहिले नि "चित्रे सार्है राम्रो मान्छे सधै मुसुक्क हाँसिरहन्छ" भन्थिन्। कुरो त्यस्तो पो हो?

सान्नानी, ओहो! छुर्पीको दाल नि बन्ने रहेछ?


 
Posted on 10-02-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, प्रशान्तलाइ पठा'को एसएमएस पुगेछ रे ।

लु लु हाउँरो चोतारीआँ स्वागत छ के रे । रमैलो अरम ।
 
प्रशान्त
Posted on 10-02-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले गाएको मन पराइदिनु भएकोमा धेरै धन्यबाद छा । त्यो गीत मोलाइ पनि अस्साद्दै मोन पर्छा । एक टुक्रो गाउछु हाइ ता ।

'गोर्खालीको छोरो हु“ म गोर्खे मेरो नाम आइलाग्ने शत्रुको म गर्छु काम तमाम । इतिहास पल्र्टाई हेर या पर्ुखालाई सोध, जितेकै छौं संसारलाई ... निर्दयी त हैनौं हामी'
 
Posted on 10-02-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यारो नामास्ठे साबाइलाइ!

बिर्के मैलाऽऽ! ज्वाइ साँप!!! माइ सन ईन ल, व्हेर आर यूऽऽऽ! म्यारो छ्योरी ठपाइलाइ खुरिरहेकि छे।
शी लोप्स यू सो मच!

सानानी, खे छ हालखबर? ठीम्री छोरी आर्नालाइ बुश बाजेको आशिर्वाद दिनु!

आरू खो खो हुनुहुन्छा छौतारीमा? मिस्ठर फर्सान्त फनि आहुनुभायो! वेलखोम!

छाना, राउलड्याइ, मिस, रित्ते, उफ्रि, ड्यिप, खुम्ले सबैलाइ नामोस्ते फिरि!
Last edited: 02-Oct-07 01:45 PM

 
Posted on 10-02-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हाउरो पर्सान्त भाई पनि आउनु भएछ चौतारीमा आज
एदुम खुशी लागेको छ, त्यो के जाती इन्डेन आइडियल भएछौ, लु अब राउरो गर्नु अगाडि पनि
एउडा हाम्रो पालाँ गाना सुनाउछौ कि भनेर आँ हो बाबै
तेइ त्यो के जाती ओठ भिज्यो, प्यास लाग्यो दिलै मा नारन ओ ओ ओ भन्ने क्या त नि
 
Posted on 10-02-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, मैले सेन्सर त खासै गर्या छैन, तिम्रो नाक आज निकै तेज जस्तो छ, कहिले सेन्सरको गन्ध आउँछ कहिले बोकाको गन्ध आउँछ!

>>>:D chitre ani ani? tyo pani lekhana ta euta katha. <<<
सान्नानी, लेखम्ला कुनै दिन ट्याम मिला'र! (हुन त अहिले सम्म कथा बन्ने घटना केही घट्या छैन)

>>> चित्रे! "--अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु!--" रे! त्यहि भएर हाम्री ठुलीले जहिले नि "चित्रे सार्है राम्रो मान्छे सधै मुसुक्क हाँसिरहन्छ" भन्थिन्। कुरो त्यस्तो पो हो? <<<
हा हा! हाम्रो कुम्लेलाइ जिस्काउने बिधामा कस्ले जित्छ र? 'जिस्क्याई शास्त्र' मा विद्यावारिधी प्राप्त व्यक्ति ---- श्री कुमलवा बिरादर!

अरू सबैलाइ फेरी जदौ!
 
Posted on 10-02-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For October 2007
User Number of posts
ritthe 64
urfrenrites 60
Birkhe_Maila 38
Amazing 35
तिका: 33
Madness 29
rahulvai 27
thapap 26
MAKURAMANCHE 26
uptowngal 23

For September 2007
User Number of posts
ritthe 700
Rythm 328
rahulvai 312
Amazing 306
sndy 285
MAKURAMANCHE 281
Captain Haddock 248
Samsara 248
Birkhe_Maila 238
Maverick_ 236

For August 2007
User Number of posts
uptowngal 726
Birkhe_Maila 627
ritthe 518
Tyra 430
rahulvai 423
sndy 368
भउते 356
world_map 297
Amazing 284
gwanche 274
 
Posted on 10-02-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जासूसीले के देखायो भने, प्रसान्त चनादाइको गामको पो रैछ!
 
Posted on 10-02-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For 2007 User Number of posts

uptowngal 3476
sndy 3431
rahulvai 2850
Captain Haddock 2441
Birkhe_Maila 1890
LooTeKuKuR 1872
sayami 1443
BathroomCoffee 1439
ritthe 1419
flip_flop 1416
 
Posted on 10-02-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको कूल जम्मा सहभागितामा सदा झै चौतारिका गाम्लेहरु नै अब्बल स्थानमा रहनु भएकोमा सबैमा (ठुलदाई लागयत) हार्दिक बधाई।
http://www.sajha.com/sajha/html/top10.cfm
 
Posted on 10-02-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि बधाइ! राहुलदाइ, ठूली, बिर्खे जिम्माल, रिठ्ठे, उफ्री र अरू सप्पै टप टेनमा पर्नेलाइ!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters