Posted by: CaMoFLaGeD October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

लु आजु शुक्रबार होला जस्तो लागेको ब्यानै भरै काम मा आउदा त बिहीबार पो रैछन्त हौ! लास्टै र्‍याग भो!

सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

ठुल्स तिमी फ्री भाको हो? लु यो महिना त टप टेन मा आउनुपर्छन्त ल! लास्ट महिना त र्‍यागै भएछन्त तिमी टप टेनमा नआएर!

स्यान्सले फिरी आर्को थ्रेडमा गएर 'तेहि त' भन्नु पनि भ्याएछन्त! आबो तिमीले के लाई 'तेहि त' भनेको?

एन के सी ब्रो, तिम्रो क्लास बबाल गइराको हो? लु लु पढ यार! आबो देशको नाम राख्नु पर्यो नि हो तिमीहरुले।

ह्यारिज पाट, के हो पाटको अफिसमा अझै इन्टर्नेट आएको छैन? आम्बो! आजकाल किराना पसलले त इन्टर्नेट राख्ने जमाना आएकोबेला ब्रोको अफिसले के गरेको हौ?

हिजो रातभरी बबाल खोक्स दिएछन्त सबैले! आम्बो! उफ्री नानी त हिन्दीको 'नानी' पो परेछन्त! जिम्स सुड्डा फिरी देव आनन्द रे! लोल!! अझ टाउको नि हल्लाको रे!

पु-ब्रो फिरी जहिलेपनि बिजी छु भन्ने अन्त फिरी जहिलेनि अचार बोकेर मो:मो: पार्टी हान्दिने रैछन्त।

अन्त्स ब्रो! मोलाई इमेलमा हजुरको नाली बेली भन्नुस त हजुर को हो भनेर! लास्टै कन्फ्युज भइसक्यो मोलाई!

रिठ्स पाट, एकै चोटी बोजु भन्दिने?

चना ब्रो, फिरी कत्ता त्यो उमेस तोर्पेको वेबसाइटको नि टेन्सन लिएर बसेको हौ! आबो मोइलेपनि स्यान्स ले जस्तो 'तेहि त' मात्र भन्नु सक्छ यसमा!

राहुल्स ब्रो, एउटा दामी सबिता रिलिज गर्नुस न!

ग्वाँच सोम! आजु लन्केले के गर्छ?

नम्स ब्रो ले चाँहि मो जिउदै छु ल भन्नु मात्र आउने हो चौतारी टोलमा?

लु अरु सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

Last edited: 04-Oct-07 08:21 AM
Read Full Discussion Thread for this article